राजनीति

भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोलाः बाबुराम भट्टराई

२०८२ असार १० गते १७:५५

काठमाण्डू, १० असार– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारीहरूको लर्को लागेको र त्यसमा आफूलाई नजोड्न आग्रह गरेका छन । अध्यक्ष भट्टराईले आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान...

बजेटमा दोहोरोपना छैनः प्रधानमन्त्री ओली

२०८२ असार १० गते १७:४६

काठमाण्डू, १० असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा दोहोरोपना काहिँ पनि नभएको बताएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।...

सामाजिक सञ्जाल दर्ताबारे सञ्चारमन्त्रीः हामीलाई हेपेर बोले, चुप लागेर बस्न सकिँदैन

२०८२ असार १० गते १६:०३

काठमाण्डू, १० असार– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनीहरूले नेपाललाई हेपेको र अब सरकार सधैँ मौन बस्न नसक्ने बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । मन्त्रालयले पटक–पटक दर्ताका लागि आह्वान गर्दा...

वृद्धभत्ता उमेरहद सत्तारुढ दलबीचकै सहमतिमा बढाइएको होः अर्थमन्त्री पौडेल

२०८२ असार १० गते १५:५५

काठमाण्डू, १० असार– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा...

‘भिजिट भिसा प्रकरणमा संलग्न कोही पनि उम्कनु हुँदैन’: एमाले सांसद गैरे

२०८२ असार १० गते १५:१९

काठमाण्डू, १० असार– सत्ता घटक दल एमालेका सांसद ठाकुर प्रसाद गैरेले भिजिट भिसा प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बेल्दै एमाले सांसद गैरेले यस्तो बताएका हुन । उनले भने, ‘भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र...

भिजिट भिसा प्रकरणको छानबिन नभए प्रतिवेदन मान्दैनौंः माओवादी

२०८२ असार १० गते १५:०८

काठमाण्डू, १० असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने बताएको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी उपमहासचिव एवं सांसद् वर्षमान पुनले यस्तो...

गृहमन्त्री लेखकले गरे संयोजक शंकरदास वैरागीको प्रशंसा

२०८२ असार १० गते १४:२४

काठमाण्डू, १० असार– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक एवं पूर्वमुख्यसचिव शंकरदास वैरागीको प्रसंशा गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । यो निर्णयबारे आज (मंगलबार) बसेको प्रतिनिधि सभामा जानकारी...

भिजिट भिसा प्रकरण, बैरागी आफैं अनुसन्धानको राडारमा छन्ः स्वर्णिम वाग्ले

२०८२ असार १० गते १४:११

काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा...

यो सरकार ढल्नुपर्छ, लोकतन्त्रका लागि हानिकारक छः स्वर्णिम वाग्ले

२०८२ असार १० गते १४:०५

काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका डांंं. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गर्दै यो सरकार ढल्नुपर्ने बताएका छन । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली...

भिजिट भिसाबारे सरकारी छानबिन समिति रास्वपाले स्वीकारेन

२०८२ असार १० गते १३:५३

काठमाण्डू, १० असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाबारे सरकारी छानबिन समिति अस्विकार गरेको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आफ्नो कुरा राखेर रास्वपाले पुनस् वेल घेराउ गरेको छ । वेल घेराउ गर्नु अगाडि रास्वपाका उपसभापतिथ स्वर्णिम वाग्लेले जुन पात्रको...

शिक्षक महासंघसँग भएको सहमति अनुसार ऐन जारी हुन्छः शिक्षा मन्त्री पन्त

२०८२ असार १० गते १३:३०

काठमाण्डू, १० असार– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन हुने बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिको सभाको बैठकमा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा उठेका विषयहरूका संसदमा जवाफ दिँदै शिक्षा...

यो सरकार ढल्नुपर्छ, लोकतन्त्रका लागि हानिकारक छः स्वर्णिम वाग्ले

२०८२ असार १० गते १३:१७

काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका डांंं. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गर्दै यो सरकार ढल्नुपर्ने बताएका छन । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us