पत्रपत्रिकाबाट

नेपालका लागि इन्धन नभर्न दिल्लीको आदेश

२०७२ असोज २० गते ७:५६

काठमाण्डु, २० असोज– बुधबारदेखि तेलन दिन नसकिने भन्दै इन्डियन आयल कर्पोरेसनको सिलगुडी डिपोले मजदुरमार्फत सन्देश पठाएको छ । पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालका अनुसार औपचारिक नभए पनि तल नदिने संकेत भारतले दिएको छ । उता सुनौलीमा नेपाल प्रवेशको प्रतीक्षामा रोकिएका मालवाहक सवारी...

दसैंको अग्रिम टिकट नखुल्ने, आफ्नो व्यवस्था आफैं गर्न सरकारको आग्रह

२०७२ असोज २० गते ७:४३

काठमाण्डु, २० असोज– ‘घटस्थापना वा फूलपातीको दिन घर जाने योजना बनाउनु भएको छ भने विचार गर्नु पर्ने भएको छ । गाडी पाइन्छ भने आजभोलि नै गइहाल्नुहोस् । कुनै विकल्प छ भने प्रयोग गर्नुहोस् । दसैंको बेला गाडी नपाइने सम्भावना छ । कि यतै दसै...

भारतको बहानाः ‘इन्टरनेट समस्या’ भन्दै पेट्रोलियम भित्रन दिइएन

२०७२ असोज २० गते ७:२९

विराटनगर, २० असोज– काकडभिट्टा–जोगबनी भन्सारका अधिकारीले इन्टरनेट लिंकमा समस्या भएको भन्दै मंगलबार पनि इन्धन नेपाल पठाउन मानेनन् । मंगलबार साँझसम्ममा यी नाकाबाट ५ ट्यांकर पेट्रोल र १ बुलेट ग्यास भित्रिए । सोमबार राति ९ बजे भन्सार जाँपास गरिसकेका पेट्रोलियमका १२ वटा ट्यांकरलाई पनि जोगबनीले...

ओलीले ‘नेपालमा संविधान जारी हुँदा भारत दुखी हुनु पर्ने कारण छैन’ भन्दा भारत आक्रोशित

२०७२ असोज २० गते ७:१५

काठमाण्डु, २० असोज – भारत सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेको छ । स्रोतका अनुसार विदेश मन्त्रालयका सहसचिव तथा नेपाल प्रभारी अभय ठाकुरले ओलीले भारतको विरोधमा भाषण गर्दैमा समस्याको समाधान नहुने आक्रोशपूर्ण अभिव्यक्ति राजदूत दीपकुमार उपाध्यायलाई सुनाएका छन् । नेपालले...

लाजै पचाएर भारतीय दूतावासले आयल निगमसँग तेल माग्यो

२०७२ असोज २० गते ६:३६

काठमाण्डु, २० असोज– भारतले नेपालविरुद्ध लादेको अघोषित नाकाबन्दीबाट इन्धन अभाव चर्किएको बेला काठमाण्डुस्थित भारत लगायत विभिन्न दूतावास तेल भाग्न नेपाल आयल निगम पुगेका छन् । उनीहरुले दैनिक कामकाज रोकिने अवस्था आएपछि तेल उपलब्ध गराइदिन सोमबार परराष्ट्र मन्त्रालयमार्फत निगमलाई लिखित आग्रह गरेका हुन् । भारतीय...

नाकाबन्दीको मुद्धा अन्तर्राष्ट्रियकरण गर्न कूटनीतिज्ञहरुको दबाब

२०७२ असोज २० गते ६:०१

काठमाण्डु, २० असोज – भूपरिवेष्टित मुलुकलाई मानवीय समस्या पर्ने गरी भारतले गरेको नाकाबन्दीको विषय तत्काल अन्तर्राष्ट्रियकरण गर्न कूटनीतिज्ञहरुले सरकारलाई सुझाएका छन् । उनीहरुले पूर्ण तयारीका साथ नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण गरिनु पर्ने बताएका हुन् । नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्दै भारतले नेपालमाथि नाकाबन्दी लगाएको...

नाकाबन्दीविरुद्ध जुध्न चीनले दियो नेपाललाई दिगो विकल्पको आश्वासन

२०७२ असोज १९ गते ८:५८

काठमाण्डु, १९ असोज– छिमेकी चीनले भारतको अघोषित नाकाबन्दी व्यवहोरिरहेका नेपालका आपूर्तिका समस्या सम्बोधन गर्न सरकारलाई दिगो विकल्पको ढाडस दिएको छ । चीनतर्फका दुई नाकालाई जितिसक्दो छिटो खुलाएर दैनिक उपभोग्यवस्तुको आयात गर्ने कूटनीतिक पहल भइरहेको जानकारी सरकारी अधिकारीहरुले दिएका छन् । भूकम्पका बेला पहिरो गएका...

भारतले नाकाबन्दी गरेकैबेला किन चीन जाँदैछन् प्रचण्ड ?

२०७२ असोज १९ गते ८:५३

काठमाण्डु, १९ असोज– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने गरी चीन जाने भएका छन् । प्रचण्ड अक्टोबर १५ मा राजधानी बेइजिङ जान लागेको स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले जानकारी दिए । ‘भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ’, ...

नेपालमा अब के गर्न खोज्दैछ दिल्ली ?

२०७२ असोज १९ गते ८:५०

काठमाण्डु, १९ असोज– भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय जोलीले नरेन्द्र मोदी बलियो नेपालका पक्षमा रहेको बताएका छन् । नेपाल–भारत सम्बन्ध बिगार्न चाहनेहरूले नेपालमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाएको उनको आरोप छ । ‘नेपाललाई कमजोर पार्ने होइन, बलियो पार्ने मोदीजीको अठोट छ ।...

यस्तो हुँदा पनि भारत मोह घटेन, वार्षिक १५ अर्ब घाटा हुने योजना भारतलाई सुम्पिदै

२०७२ असोज १९ गते ८:४५

काठमाण्डु, १९ असोज– भारतीय कम्पनी इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड (आइएसल एन्ड एफएस)लाई सरकारी सहुलियतसहित काठमाण्डु –तराई – मधेस द्रुतमार्ग  निर्माणको जिम्मा दिने अन्तिम तयारीमा सरकार जुटेको छ । सरकारले तयारी गरेको सम्झौतामा भारतबाट प्राप्त सहुलियत ऋणलाई न्युन ब्याजदरमामा उपलब्ध गराउनुको साथै वर्षको निश्चित...

अब केही दिनमै हवाई मार्गबाट पेट्रोलियम आयात हुने

२०७२ असोज १९ गते ८:४०

काठमाण्डु, १९ असोज– सरकारले इन्धन आपूर्तिका लागि वैकल्पिक उपाय तत्काल अवलम्बन गर्ने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायका अनुसार विगतको अवस्थाको दाँजोमा १० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति भएको छ । उनले अब वाणिज्य तथा आपूर्ति मन्त्रालयको...

अबरोध बनेका काफ्लेलाई हटाएर दुई अर्बको ठेक्कामा बामदेव गौतमको एकलौटी राज

२०७२ असोज १९ गते ८:३५

काठमाण्डु,१९ असोज– कामचलाउ सरकारले नीतिगत र गम्भीर प्रकृतिका निर्णय गर्न नपाउने परम्परा तोड्दै ऊर्जा मन्त्रालयको कार्यभार समालेका बामदेव गौतमले स्थानीय एजेन्टले विगतमा लबिङ गर्दै आएको ज्यागुयर कम्पनीलाएई दुई अर्ब रुपैयाँको ठेक्का दिने प्रक्रिया रातारात अघि बढाएको छ । यसलका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us