काठमाण्डु, १९ असोज– हड्डी जगाउने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बलि दिन लागेको अरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र ओमकार शाहलाई पक्राउ गरेको हो । पहरी भारतीय नागरिक हुन् भने शाह...
काठमाण्डु, १९ असोज – पेट्रोलियम पदार्थ आयात १५ दिनदेखि ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग क्षतिपूर्ति दावी गरेको छ । निगमले आयोसीलाई पत्र लेखेर दुई पक्षबीचको व्यापारिक सम्झौताअनुसार नेपालमा तेल नआउँदा भएको घाटा भर्न भनेको...
काठमाण्डु, १८ असोज– विभिन्न पेसामा संलग्न भारतका एक सयभन्दा बढी प्रभावशाली व्यक्तिले विज्ञापन विज्ञप्ति जारी गर्दैै भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको जनाएका छन् । उनीहरुले हस्तक्षेपको विरोध गर्दै नयाँ संविधानको स्वागत पनि गरेका छन् । विभिन्न राजनीतिक संगठनका प्रतिनिधि, बुद्धिजीवी, लेखक, पत्रकार, शिक्षाविद्,...
काठमाण्डु, १८ असोज– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रैमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने बताएका छन् । नवलपरासीको देवचुली नगरपालिका अन्तर्गत चौधरीग्रामका मजदुरहरुले आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्टाचारको अखडा भएको...
काठमाण्डु, १८ असोज – भारतले २०४५ सालमा नाकाबन्दी लगाउँदा नरबहादुर बुढाथोकी वाणिज्य तथा आपूर्तिमन्त्री थिए । त्यसैले बुढाथोकीमाथि नाकाबन्दीले मुलुकलाई पिरोलेका बेला स्थिति सम्हाल्ने दायित्व थियो । ‘संयोग के छ भने ४५ सालमा पनि भूकम्प आएका बेला थियो, पूर्वका १६ जिल्ला प्रभावित थिए, अहिले...
काठमाण्डु, १९ असोज – ‘गर्व’ नामको हिन्दी चलचित्रमा जफर सुपारी भन्ने अन्डर वल्र्डको डनले दुबईमा बसेर मुम्बइमा साम्राज्य चलाइरहेको हुन्छ । यसका मान्ेछहरुलाई धमाधम मुम्बई पुलिसले इन्काउन्टरमा ढाल्न थालेपछि जफर सुपारीले पाचँ खोकामा सांसद किनेर काशी त्रिवेदी भन्ने पात्रलाई मुख्य मन्त्री बनाउँछ । ।...
काठमाडौं, १९ असोज– नेकपा माओवादीले पार्टीगत निर्णय गरी अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हिन्दी फिल्म र भारतीय च्यानल शनिबारदेखि नै सञ्चालनमा आएको छ । पार्टी निर्णयविपरीत भारतीय च्यानल सुचारु गरेको र हिन्दी फिल्म चलाइको भन्दै नेकपा माओवादीले कारबाहीको तयारी गरेको छ । विदेशीहरुका लागि काम...
नयाँदिल्ली, १८ असोज– प्रोफेसर एसडी मुनीले इकोनोमिक एन्ड पोलिटिकल विक्लीमा नेपालबारे लेखेको लामो लेखमा भारतले आफ्नो चासो सम्बोधन नगरेकोमा नेपालप्रति आक्रोश पोखेको तर प्राथमिकता स्पष्ट पार्न नसकेको टिप्पणी गरेका छन् । ‘भारतको वर्तमान कूटनीतिक छवि र भूमिका बदल्नुपर्छ । अहिले भारत हार्डलाइनर भूमिकामा छ,...
काठमाण्डु, १७ असोज– प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ...
नयाँदिल्ली, १७ असोज– तीन दल र प्रधानमन्त्रीको सन्देश लिएर दिल्ली आएका विनोद चोधरीले भारतका उच्च पदस्थ अधिकारीहरुसँग शुक्रबार र शनिबार दिनभर भेटवार्ता गरेका थिए । ‘राजनीतिक पार्टी, सरकार र उद्योगी साथीहरुको आग्रहमा भारतका सम्बद्ध अधिकारीदेखि महत्वपूर्ण व्यक्तित्वहरुसँग भेटवार्ता गरेँ’ उनले भने भारतीय अधिकारीहरुले नाकामा...
काठमाण्डु, १७ असोज– नेपालका मधेसी जनताको सेन्टिमेन्टले चुनावका मतदातामा प्रभाव पर्ने अवस्था रहन्छ ? थोरबहुत रहन्छ । किनभने दुवैतिर ठूलो पारिवारिक सम्बन्ध छ । त्यसकारण त मोदी जनकपुर जान चाहेका थिए । अहिले तराई–मधेसको सेन्टीमेन्ट जित्नकै लागि नेपाललाई अप्ठेरो पार्न खोजिरहेका छन् । नेपाली...
काठमाण्डु १७ असोज–शिक्षा मन्त्री चित्रलेखा यादवले मन्त्री पदबाट जाँदाजाँदै उच्च माध्यमिक शिक्षा परिषद्मा तीन जनाको नियुक्ति गरेकी छिन् । गएको १४ गते बिहीबार राति करिब ७ बजे शिक्षा मन्त्रालयमा सबेको परिषद् बोर्डको बैठकमा कानुनविपरित एक विशिष्टसहित तीन जनालाई नयुक्त गरेकी हुन् । परिषद्को अध्यक्ष...