काठमाण्डु, २२ असोज– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनियमितता अभियोगमा १० भन्दा बढी देशमा रहेका पूर्व तथा वर्तमान राजदूत र दूतावासका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । दिदेशस्थित नेपाली दूतावासमा कार्यरत राजदूत तथा कर्मचारीले २० वर्षदेखि राज्यकोषबाट गैरकानुनी रकम बुझिरहेको भन्दै अख्यिारले यस्तो रकम...
काठमाण्डु, २२ असोज– भारतले नेपालमा जारी नाकाबन्दी ‘तत्काल नखुल्ने’ सन्देश दिएको छ । सीमा क्षेत्रमा जारी आन्दोलनले आवागमनमा अवरोध देखिएको तर कुनै प्रकारको नाकाबन्दी नरहेको जिकिर गर्दै भारतीय विदेश मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्ममेलनमा ‘सीमामा शान्ति नहुन्जेल नाका पूर्ववतरुपमा सञ्चालनमा आउन नसक्ने स्पष्ट पारेको...
काठमाण्डु, २२ असोज– सिंगो विश्व कार्बनडाइअक्साइडको उत्सर्जन कसरी कम गर्ने भन्ने बहसमा उत्रिएका बेला नेपाल भने इन्धनको अल्पकालीन विकल्पका रुपमा दाउरा बालेर भारतले दिएको दुःख सामना गर्ने तयारीमा छ । भारतले १७ दिनदेखि नाकाबन्दी गरेर ग्यासलगायत पेट्रोलियम आपूर्ति ठप्प पारेपछि वन मन्त्रालय यस्तो नीति...
काठमाण्डु, २२ असोज– प्रधानमन्त्री सुशील कोइरालाले छिमेकी भारतद्वारा दुई सातादेखि लगाएको नाकाबन्दी हटाउन भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रत्यक्ष संवाद गर्न प्रयास गरिरहे पनि सफल हुन नसकेको कूटनीतिक अधिकारीहरूले जानकारी दिएका छन् । कोइरालाले संविधान जारी भएकै दिनदेखि मोदीसँग टेलिफोन वार्ता गर्न खोजेका थिए ।...
काठमाण्डु, २२ असोज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग गरेको सम्झौता बिहीबार खारेज गरेको छ । करिब दुई महिनादेखि जारी मधेस आन्दोलनले नाकामा असुरक्षाको निहुँ झिक्दै आइओसीले नियमित आपूर्ति रोकेपछि निगम वैकल्पिक व्यवस्थापनका निम्ति यस्तो...
काठमाण्डु, २१ असोज– पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आयात रोकिएर चरम अभाव भइसक्दा पनि सत्ता नेतृत्वकर्ता काँग्रेसले मुख फोरेर ‘भारतीय नाकान्दी’ भन्न सकेको छैन । प्रधानमन्त्री कोइराला, मन्त्री र नेताहरु सार्वजनिक रुपमा अक्सर भारतीइ नाकाबन्दीले जनजीवन कष्टकर भएको भन्न हिच्किचाउँदैनन् । तर औपचारिक रुपमै यसलाई...
काठमाण्डु, २१ असोज–सरकारले भारतीय सरकारी निकाय इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई दिँदै आएको पेट्रोलियम निर्यात एकाधिकार तोड्दै तेल आयातका लागि ग्लोबल टेन्डर खोल्ने भएको छ । भारतले ‘असुरक्षा’का नाममा नाकाबन्दी लगाउँदा पेट्रोलियम अभाव चर्किएपछि सरकारले बैकल्पिक व्यवस्था गर्न एउटा देशमाथिको निर्भरता तोड्न लागेको हो...
काठमाण्डु, २१ असोज–नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) लाइ १ अर्ब रुपैयाँ बराबरका हातहतियार/ गोलीगठ्ठा टेन्डर प्रक्रियाबाट खरिद गर्ने उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रयास विफल बनेको छ । दुवै प्रहरी संगठनका लागि अन्तराष्ट्रिय बोलकबोल (ग्लोबल टेन्डर) बाट सुरक्षा सामग्री खरिद गर्ने...
काठमाण्डु, २१ असोज– अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रुपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा भारतीय राजदूत रणजीत रायले वैकल्पिक उपायका रुपमा यस्तो सुझाव दिएका हुन् । रायले वैकल्पिक...
भैरहवा, २१ असोज–मधेसी मोर्चाका आन्दोलनकारीले भारतीय भूमिमा बसेर नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कार्य सुनौली नाकामा बुधबार पनि जारी रह्यो । आफ्नो भूभाग प्रयोग गरी नेपालविरुद्ध कुनै गतिविधि गर्न नदिने भनी भारतीय सुरक्षा अधिकारीले दुई दिनअघि जनाएको प्रतिबद्धताविपरीत सीमापारिबाट नेपाली सुरक्षाकर्मी र सर्वसाधारणमाथि आक्रमण भएको...
काठमाण्डु, २१ असोज– ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्इास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेको नयाँ पत्रिकामा खबर छ । चीनको नालमबाट...
काठमाण्डु, २० असोज – तराई काठमाण्डु द्रुतमार्ग (फास्ट ट्र्याक)का निम्ति ज्यान फालेर लागेका भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधिले शुक्रबारको क्याविनेट बैठकमा ‘म त भारतको समर्थक भनेर रजिस्टर्ड भइसकेँ क्यारे, मलाई मधेस आन्दोलनको समर्थन गर्न केको आपत्ति !’ भन्दै गर्दा पुरुषोत्तम पौडेल र राधा...