पत्रपत्रिकाबाट

ओलीलाई बधाई दिन भारत–चीन प्रतिस्पर्धा

२०७२ असोज २६ गते ७:५४

काठमाण्डु, २६ असोज– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएको भोलिपल्ट चिनियाँ प्रधानमन्त्री लि कछियाङले ओलीलाई बधाई सन्देश पठाएका छन् । ओलीलाई सोमबार बिहान नेपालका लागि भारतीय रादूत रञ्जित रेले बुकीको फूल दिएर बधाई दिएका थिए । भने दिउँसो भारतीय...

मंगलबार वितरण हुने पेट्रोल सबैले पाउन मुस्कील

२०७२ असोज २६ गते ७:४३

काठमाण्डु, २६ असोज–दशैंलाई सहज तुल्याउनका लागि सरकारले मंगलबार सार्वजनिक बाहेक निजी सवारीसाधनलाई पेट्रोल उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले उक्त निर्णयसँगै निजी चारपांग्रे तथा दुई पांग्रे सवारी साधनहरु सोमबार अपराह्नबाटै तछाडमछाड गर्दै लाइन बसेका छन् । तर तथ्यांकलाई आधार मान्ने हो भने मंगलबार...

ट्याँकरबाट भन्दा जहाजबाट ओसार्दा तेल सस्तो

२०७२ असोज २६ गते ७:२७

काठमाण्डु, २६ असोज -केही दिनदेखि हवाई जहाजमा तेल ओसारिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानी) लाई नेपाल आयल निगमसँग काठमाण्डुमा किन्दा भन्दा भारतको कोलकाताबाट ओसार्दा इन्धन सस्तो पर्ने देखिएको छ । निगमका अनुसार आयल निगमसँग हवाई इन्धन किन्दा प्रतिकिलोलिटर करिब एक हजार तीन सय...

एमाओवादीले राष्ट्रपति दाबी छाड्यो, सभामुख र उपराष्ट्रपतिमा दाबी

२०७२ असोज २६ गते ६:४५

काठमाण्डु, २६ असोज- एमाओवादीले सभामुख र उपराष्ट्रपति आफूले लिने गरी एमालेसँग सहमति भएको जनाएको छ । यसका साथै उपप्रधान र गृहसहित कम्तीमा ८ मन्त्रालय लिने सहमति भएको सचिव वर्षमान पुनले जानकारी दिए । एमाओवादीबाट कृषिमन्त्रीका रुपमा हरिबोल गजुरेलले सोमबारै सपथ लिइसकेका छन् । कृषि...

चीन र नेपालको सम्बन्धबाट भारत सशंकीत हुन्छ – चिनियाँ विज्ञ प्रा. हु सिसेङ

२०७२ असोज २५ गते १०:१४

काठमाण्डु, २५ असोज– चीनबाट नेपाल, भारतलगायत दक्षिण एसियाली मामिला हेर्ने  विज्ञहरुमध्ये प्राध्यापक हु सिसेङको नाम अग्रपंक्तिमा आउँछ । चीनको सरकारी थिंकट्यांक– ‘चाइता इन्स्टिच्युट्स अफ कन्टेम्पोरेरी इन्टरनेसनल रिलेसन्स’ मातहत दक्षिण तथा दक्षिणपूर्वी संस्थाको निर्देशक रहेका प्रा. हुसँग कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्ताको छोटो अंशः अहिले तिब्बतको...

प्रधानमन्त्री चुनावका अनौठा प्रसंग

२०७२ असोज २५ गते ८:०४

काठमाण्डु, २५ असोज– प्रधानमन्त्री चुनाव पनि मतलव नहुने सांसदहरु एमालेको समानुपातिक सभासद् राज्यलक्ष्मी गोल्छा प्रधानमन्त्री चयन चुनावमा अनुपस्थित भइन् । बाहिर निस्केका कांग्रेस सभासद्हरु प्रदीप गिरि, जीवन परियार र बद्री पाण्डे भित्र पस्न खोज्दा ढोका लागिसकेको थियो । खुमबहादुर खड्काको श्रीमती शिला पार्टीका गोपाल...

बिहारको चुनावमा नरेन्द्र मोदीको होस उड्यो

२०७२ असोज २५ गते ७:३१

पटना, २५ असोज– बिहार विधानसभाको चुनावमा एकातिर लालु यादव, नीतीश कुमार र कंग्रेस छन्, अर्कातिर भारतीय जनता पार्टी, रामविलाश पासवान र जितनराम माझी छन् । भारतकै पिछडिएको राज्यमध्ये पर्ने बिहारमा चरम गरिबीका कारण जातीयताको राजनीतिको बोलवाला छ । बिहारमा पिछडिएका जातिको बहुमत छ, तर...

नयाँ प्रधानमन्त्री केपीका पिता मोहनप्रसाद ओलीले भने, ‘ खड्गको चन्द्रमा दाहिना थिए’

२०७२ असोज २५ गते ७:१६

काठमाण्डु, २५ असोज– नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीका ८५ वर्षीय पितालाई १५ दिन अघि नै छोरा प्रधानमन्त्री हुन्छ भन्ने लागेको थियो । आइतबार दिउँसो मात्रै झापा पृथ्वीनगरबाट भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका उनको ध्यान दिनभर संसद भवनमा भएको प्रधानमन्त्रीको चुनावमै केन्द्रीत थियो । ज्योतिष विद्यामा...

सुशील कोइराला प्रधानमन्त्रीमा उठ्नुको कारण यस्तो रहेछ

२०७२ असोज २५ गते ७:०१

काठमाण्डु, २५ असोज– संविधान निर्माणमा आफनो सहभागिता नपाएर बिच्किरहेको भारत सरकार निर्माणमा भूमिका खेलेर आफ्नो ‘इगो मेन्टे्न’ गर्न चाहन्थ्यो । त्यसैले राजदूत रञ्जित रे मात्र होइन ‘र’का पूर्व स्पेसल सेक्रेटरी एबी माथुर र वर्तमान प्रमुखले नेपालको प्रधानमन्त्री चुनावमा सक्रियता देखाए । उनीहरुले नै बुहमत...

इन्धन आपूर्तिका लागि १२ कम्पनीले आयल निगमको टेण्डर लिए

२०७२ असोज २५ गते ६:३८

काठमाण्डु, २५ असोज– नेपाल आयल निगमले इन्धन आपूर्ति गर्न आशयपत्रको सूचना प्रकाशित गरेपछि ढुुवानीका लागि १२ वटा कम्पनीले दर्ता गरेका छन् । दर्ता गराउनेमा नेपाली र विदेशी कम्पनी पनि छन् । ढुवानीका लागि चासो देखाउनेमा अधिकांश कार्गो सर्भिस र पेट्रोलियमसँग जोडिएका कम्पनीहरु रहेको नेपाल...

विज्ञहरु भन्छन्, ‘भारतको सतर्क हस्तक्षेपको नीति अर्थहीन थियो’

२०७२ असोज २५ गते ६:३०

नयाँदिल्ली, २५ असोज– ‘मधेसविरोधी’ नेताका रुपमा चित्रित गरिने एमाले अध्यक्ष केपी ओली नेपालको प्रधानमन्त्री बने स्थिति थप असहज हुने कूटनीतिक र रणनीतिक संकेत देखाउँदै आएको भारतले नेपालमाथि पछिल्लो समय प्रयोग गरेको ‘सतर्क हस्तक्षेप’को नीति अर्थहीन रहेको विज्ञहरुले औल्याएका छन् । भारतीय संशय असहमतिका माझ...

कांग्रेसले हैन भारतीय राजदूतले बनाएका रहेछन् कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार

२०७२ असोज २४ गते ८:२०

काठमाण्डु, २४ असोज–नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि भारतीय राजदूत रन्जित रेले शुक्रबार राति भेटेका छन् । तीन दिनसम्म चलेका केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको पार्टी उम्मेदवार टुंगो लगाउन नसकेका बेला राजदूत रे प्रधानमन्त्री निवास बालुवाटार पुगेरै कोइरालालाई प्रधानमन्त्री पुनः अघि सर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us