काठमाण्डु, १६ असोज– सन् १९३१ देखि ब्राजिलले पेट्रोलमा इथाइल अल्कोहल मिसाएर गाडी चलाउन थालेको थियो । ८० को दशकमा औद्योगिक स्तरमा उत्पादन गरेर इथानोलको शक्तिशाली राष्ट्र भइसक्यो । अल्कोहलबाट गाडी चल्न थालिसके । अमेरिकाले मकैबाट निर्मित इथानोल पेट्रोलमा मिसाएर सवारी चलाउनँछ । जब देशमा...
अंग्रेजले नेपालको पूर्वी सिमानादेखि हालको बंगलादेशसम्मको भूभाग नेपाललाई लिन आग्रह गर्दा यहाँका तत्कालीन सत्तासीनहरूले भूभाग लिन आँट नगरेका कारण नेपाल सदाका लागि भूपरिवेष्ठित देश भएर रहनुपरेको हो । त्यसैको परिणामस्वरूप आज नेपालीले यो हविगत भोग्नुपरेको छ । इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार अँग्रेजले भारत छोड्ने...
काठमाण्डु, १५ असोज– मन्त्रीस्तरको भेटवार्ताले सिमानाको आपूर्ति गतिरोध खुलाउन नसकेपछि नेपाल र भारतका प्रधानमन्त्रीस्तरको वार्ताका लागि प्रयास भइरहेको छ । बिहीबार दिनभर प्रयास भए पनि मोदीको कार्यब्यस्तताका कारण सम्भव नभएको स्रोतको भनाइ छ । मोदीले विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकार...
रौतहट, १५ असोज– अहिले मुलुक समस्यामा छ । नाकाबन्दी लागेको छ । काठमाण्डु र मुलुकका सबै भागमा नाकाबन्दीको पीडा छ । समाधान के त ? नाकाबन्दीको कुरा गलत हो । नाकाबन्दीको आधारमा हामी कुनै कुरा गर्दैनौँ । यो कुरा बुझ्नुपर्छ नाकाबन्दी सामु हामी झुक्दैनौँ...
काठमाण्डु, १५ असोज– राष्ट्रपति डा. रामवरण यादवले असोज ३ गते संविधानसभाबाट संविधान घोषणा गरेलगत्तै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मस्यौदा समितिका सभापति कृष्ण सिटौलालगायत नेता तथा सभासद एकआपसमा बधाई साटासाट गर्दै रात्रिभोजमा सहभागी भइरहेका थिए । तर,...
काठमाण्डु, १५ असोज । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनको सिगात्सेबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा चिनियाँ राजदूत वु जुन्ताईसँग छलफल गरेको छ । जुन्ताईले नेपालमा प्रयोग हुने इन्धनको गुणस्तरबारे जानकारी मागेपछि आयल निगमले गुणस्तरसहितको कोटेसन मन्त्रालयलाई पठाएको हो । युरो थ्री मापदण्डको गुणस्तर र अन्य...
दैलेख, १५ असोज । हक अधिकारका नाउँमा तराई–मधेसमा दिनहुँ भइरहेको तनावलाई लिएर यहाँ कर्मथलो बनाएका त्यस क्षेत्रका नागरिकले चिन्ता व्यक्त गरेका छन् । डेढ महिनादेखि तराई मधेस अशान्त रहेकाले मधेसी र पहाडियाबीचको साम्प्रदायिक सम्बन्ध खल्बलिने खतरा निम्तिनुका साथै भारतले ढुवानीमा लगाएको नाकाबन्दीले मुलुक स्वाधीन...
काठमाण्डु, १५ असोज– नेपाली जनतामाथि नाकाबन्दी लगाएर भोकभोकै बस्ने बाध्य हुने भारतको काठमाण्डुस्थित दूताबासमा आयोजित पत्रकार सम्मेलनमा भोज खाएको समाचार आएपछि केही पत्रकारहरु अप्ठ्यारोमा परेका छन् । कार्यक्रममा गएका पत्रकारहरुलाई दूताबासले भोज खुवाएको सम्बन्धमा केही पत्रकारहरुले समाचारमै गल्ति स्वीकार गरेका छन् । नेपालमा नाकाबन्दी लागेको...
झापा, १५ असोज– ‘नेपाली नाकामा उत्पन्न असुरक्षा’ले पेट्रोलियम पदार्थ पठाउन नसकिएको दाबी गरिरहेको भारतीय पक्षले नेपाली ट्यांकरलाई तेल भर्न नदिएको खुलेको छ । अघोषित नाकाबन्दीपछि पूर्वी सीमावर्ती नाका भारतको पानीट्यांकीमा लामबद्ध सयौैं ट्यांकर रित्तै छन् । तेल लिन गएका कतिपय ट्यांकरलाई पालो कुर्न भन्दै...
काठमाण्डु, १४ असोज– भारतको नाकाबन्दीका कारण जनताले सास्ती खेपिरहेका बेला सरकारका मन्त्री भने भारतले नाकाबन्दी नै नगरेको अभिव्यक्ति दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएका छन् । भारतले एक सातादेखि लगाएको नाकाबन्दी खुलाउन र वैकल्पिक व्यवस्था गर्न रातदिन खट्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र...
काठमाण्डु, १४ असोज– मधेसकेन्द्रित दलहरूसँगको गठबन्धन विपरीत काँग्रेस, एमालेलगायत तीन दलसँग १६ बुँदे सहमति गरी संविधान जारी गराउन अग्रणी भूमिका खेलेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल फेरि संविधान बहिष्कार गरेका ती दलहरूप्रति नरम देखिएका छन् । बुधबार भारतीय राजदूत रञ्जित रेसँग भएको भेटवार्तामा उनले त्यस्तो...
काठमाण्डु, १४ असोज– नेपालका लागि भारतीय राजदूत रन्जित रेले प्रमुख राजनीतिक दल र मधेसी दलहरुबीच मधेसमा देखिएको समस्या हल गर्न भइरहेको प्रयासबारे आफू जानकार रहेको उल्लेख गर्दै मधेस समस्याको चाँडै निकास निस्किने विश्वास व्यक्त गरेका छन् । ‘मधेस समस्या राजनीतिक प्रकृतिको हो । यसको...