काठमाण्डु, ३० असोज– उपराष्ट्रपति परमानन्द झा २१ पत्तीको खेल म्यारिजका अम्मली रहेको उनकै पत्नी नविनाले खुलासा गरेकी छिन् । नयाँ पत्रिकाले नविनालाई सोधेको १०१ प्रश्नको जवाफ दिदै उनले त्यस्तो खुलासा गरेकी हुन् । उपराष्ट्रपति झाले आफ्नो पदको कामै नभएको भन्दै साथीभाई बोलाएर दिनभर तास...
काठमाण्डु, ३० असोज– छिमेकी भारतले गत वर्ष साउनमा दुई मुलुकका परराष्ट्रमन्त्रीबीच भएका सहमतिको कार्यविवरण र कार्यसमीक्षा बोकेर आउन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालााई आग्रह गरेको छ । परराष्ट्रमन्त्री मन्त्रालय उच्च स्रोतका अनुसार त्यसको कार्यान्वयनको स्थितिबारे छलफल गर्ने भारतको चाहना छ । नेपालले भने पारवाहन...
काठमाण्डु, २९ असोज– संविधानसभाबाट संविधान बनाउन २९ अर्ब खर्च भएको छ । यसमा निर्वाचन आयोग, निर्वाचनमा सुरक्षा निकायको खर्च र संविधानसभा सचिवालयको खर्च जोडिएको छ । पहिलो संविधानसभा निर्वाचनमा सरकारले करिब आठ अर्ब रुपैया खर्च गरेको छ । यसमा निर्वाचन आयोग, सुरक्षा व्यवस्थाका लागि...
एजेन्सी– सन् १९६२ मा चीन–भारत युद्धका बीच पाकिस्तानले भारतमाथि आक्रमण नगर्न कस्मिर मागेको खुलासा भएको छ । अमेरिकी जासुरी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी(सिआइए)का पूर्व अधिकारी बु्रस राइडलले लेखेको नयाँ पुस्तकले युद्धमा भारत गल्दै गएपछि पाकिस्तानले भारतमाथि आक्रमण गर्ने सम्भावना बढेर गएको र अमेरिका तथा...
काठमाण्डु, २९ असोज– कांग्रेसले राष्ट्रपतिमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ । कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाको नेताबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे छलफल भइरहेको कांग्रेसका एक पदाधिकारीले बताए । महन्थलाई उम्मेदवार बनाउने विषयमा कांग्रेस सभापति...
काठमाण्डु, २९ असोज– म्याच फिक्सिङ आरोपमा बुधबार पक्राउ परेका राष्ट्रिय टिमका चार खेलाडी र प्रशिक्षकमध्ये कप्तान सागर थापा र प्रशिक्षक अन्जन केसी मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । लामो अनुुसन्धानपछि प्रहरीले थापा र केसीसहित खेलाडीहरु रितेश थापा, सन्दीप राई र विकाससिहं क्षेत्रीलाई बुधबार...
काठमाण्डु, २९ असोज– अग्लो कद, शिरमा भागदाउँले टोपी, ओठमाथि जुँगा, आँखमा गोलो आकारको चस्मा, पाइन्ट कोट र कालो जुत्ता । बाह्य आवरण पूर्वराजा वीरेन्द्रको जस्तो लाग्ने उनी हुन् होमबहादुर भण्डरी । त्यसो त आवरणले मात्रै होम र वीरेन्द्रबीच साइनो गाँसिएको छैन । साँच्चिकै साइनो...
काठमाण्डु, २९ असोज– तराई –मधेसमा जुन बेला सशस्त्र भूमिगत गतिविधि (२०६७)सम्म तीव्र थियो, सर्वसाधारण चाडपर्वको व्यग्र प्रतीक्षामा हुन्थे । किनकि, सशस्त्र संगठनहरुले दसैंतिहार, छठजस्ता पर्वमा एकातर्फी ‘युद्धविराम’ घोषणा गर्थे । विज्ञप्तिमार्फत सर्वसाधारणलाई चाडपर्वको शुभकामना बाँड्थे । त्यसैले सांस्कृतिक पर्व मनाउन मधेसी जनता निष्फिक्री हुन्थे,...
काठमाण्डु, २८ असोज–प्रधानमन्त्रीको निर्वाचनसँगै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको दूरी बढेको छ । पछिल्लो समय कांग्रेसले प्रधानमन्त्रीको पदमा दिएको उम्मेदवारीसँगै तीन दलबीचको सहमति तथा सहकार्यको राजनीतिमा दूरी बढेको हो । नयाँ सरकार गठन प्रक्रियामा भद्र सहमति तोडिएपछि दलहरुबीच थप तिक्तता बढ्दै गएको छ ।...
काठमाण्डु, २८ असोज–दसैंले छोपिसक्यो, प्राय उपभोक्ताका भान्सामा खाना पकाउने एलपी ग्यास छैन । अधिकांश सिलिन्डर रित्ता छन्, भरूँ त बजारमा पनि पाइँदैन । भारतीय नाकाबन्दीले बजारमा पेट्रोल मात्र होइन, ग्यासको पनि चरम अभाव छ । चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा...
काठमाण्डु, २८ असोज–नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी) ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो, ‘चाहिएकोजति पेट्रोलियम पदार्थ लन आउनू ।’ स्टकसमेत रित्तिएर आकुलब्याकुल बनेको निगमका उच्च अधिकारी आइओसीको फोनबाट हौसिएर र तुरुन्तै १ सय ७२ वटा ट्यांकर भारतका विभिन्न नाकास्थित...
काठमाण्डु, २८ असोज– नेपाली सेनाको मुख्यालय क्षेत्रमा ड्रोन क्यामेरा उडाएको आरोपमा चिनियाँ टेलिभिजन चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) का दुर्इ पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सिसिटिभीमा कार्यरत क्यामराम्यान र निर्देशकलाई बिनाअनुमति संवेदनशील क्षेत्रमा ड्रोन क्यामरामार्फत दृष्य खिचेको आरोपमा दाइ ल्याङ र लिडोङ वेनलाई...