काठमाण्डु, २ कात्तिक– केपी शर्मा ओली नेतृत्व मन्त्रिपरिषद ‘जम्बो’ बन्ने देखिएको छ । एक–दुई सिट मात्र रहेका साना दलहरूलाई समेत समेट्न खोज्दा मन्त्रिपरिषद जम्बो बन्न लागेको हो । मन्त्रिपरिषदमा केही साना दल समेटिइसकेका छन् भने अन्यलाई ल्याउने तयारी भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको...
विराटनगर, २ कात्तिक– नाकाबन्दी खुलाउन तीनदिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा सोमबार भएको भेटवार्तामा थापाले ‘नाकाबन्दी’ शब्द एकपटक पनि उच्चारण गरेनन् । उपप्रधानमन्त्री थापाले दुवै भारतीय मन्त्रीसँग सिमामा भएको...
गोरखा, १ कात्तिक– भूकम्प र नाकाबन्दीले गाउँको जनजीवन बिग्रदैँ गएका बेला केन्द्रको राजनीति पनि बिगारेको भन्दै गाँउका कांग्रेस कार्यकर्ता केन्द्रीय नेतासँग आक्रोशित भएका छन् । उनीहरुको आक्रोश सभापति शुशिल कोइराला सहमति तोडेर प्रधानमन्त्रिको चुनाव लडेर हार्नुप्रति लक्षित थियो । अहिले काँग्रेस पार्टीको घर भुइँचालोले...
काठमाण्डु, १ कात्तिक– भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९ सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् । यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय कन्टेनर रोकेर राखिएका छन् भने बाँकी भारतीय भन्सार नाका र बाटोमा...
सप्तरी, १ कात्तिक– कञ्चनपुर–फत्तेपुर सडकपूर्वतर्फ टिनले छाएको सामान्य झुप्रो । छेउमा भैंसी र केही खसी–बाख्रा बाँधिएका छन् । झ्वाट्ट हेर्दै निम्नवर्गीय किसान परिवारको घरजस्तो देखिन्छ । घर रेखदेखको जिम्मा एउटी महिलामाथि छ, पुरुष त राजनीति गरेर पार्टी हुँदै देशकै रेखदेखको जिम्मेवारी सम्हाल्दैछन् । यही हो...
धादिङ, १ कात्तिक– दसंै मान्न तराई वा भारतबाट घर आउदैँ हुनुहुन्छ? त्यसो भए अरू कोसेली नकिन्नुस् । आफ्नै भान्सालाई ग्यास र साथीभाईलाई अलिकति पेट्रोल ल्याइदिनुहोस् । पाउनेले सात पुस्तालाई पुग्ने शुभकामना दिनेछन् । भारतको भोपालस्थित पल्टनमा कार्यरत सत्यदेवी ४, धादिङका भद्रबहादुर घले बिदामा आउन...
काठमाण्डु, १ कात्तिक– १. सार्वजनिक रूपमा जे भनिए पनि यो भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नै हो, जसको समाधान दिल्लीसँग समझदारी कायम नगरी सम्भव छैन । २. आपूर्ति अवरोध रक्सौलबाहेकको नाकामा छैन । तर, आइओसीका पदाधिकारीले नेपाली ट्यांकरमा तेल भरेर पठाउन मानेका छैनन् ।...
काठमाण्डु, १ कात्तिक– १६ वटा राजनीतिक दलको समर्थनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री हुनसक्ने देखिएको छ । एमाओवादीबाट सचिव टोपबहादुर रायमाझी र माले महासचिव सिपी मैनालीले उपप्रधानसहितको मन्त्रालयमा जिम्मेवारी लिएर आइतबार सपथ लिने स्रोतले बतायो...
एजेन्सी –अघिल्ला सरकारले झैं मोदी सरकाले पनि १३ महिनाअघि चुनाव जितेलगत्तै ‘स्वच्छ भारत’, बेटी बचाओ, बेटी पढाओ, मेन इन इन्डिया, जनधन योजना जस्ता अभियान सुरु गरेको थियो । तर, इन्डिया टाइम्सकी मुग्धा कपुरका अनुसार भारतीय जनता पार्टीको सरकाले राष्ट्रिय स्वयंसेवक र शिवसेनालाई गरेको अन्धसमर्थनले...
काठमाण्डु, ३० असोज– शान्तिसुरक्षाको जिम्मेवारी लिएका गृह मन्त्रालय नै एक सातादेखि मन्त्रीविहीन छ । गृह आफ्नै भागमा परे पनि त्यसको जिम्मेवारी कसलाई दिने भन्ने एमाओवादीले महाभारत जस्तै विवाद झेलेर पार पाएको छ । विनाविभागीयमन्त्रीद्वय सत्यनारायण मण्डल र रामकुमार सुब्बाको दैनिकी प्रधानमन्त्री कार्यालय जाने, केही...
दाङ, ३० असोज– माइली छोरी ओनसरी शुक्रबार संसदभित्र सभामुमा विजयको खुसी साट्दै थिइन । त्यति नै बेला आमा नौमती पेटीमा घाँसको भारी बिसाउँदै थिइन् । छोरी देशकै पहिलो सभामुखमा निर्वाचित भएको उनलाई पत्तै थिएन । ‘खै के के गरिराछे, मलाई त केही थाह छैन,...
काठमाण्डु, ३० असोज– चरम इन्धन अभावका कारण भूकम्प अति प्रभावित उच्च हिमाली क्षेत्रमा जाडोयाम सुरु हुनुअगावै अत्यावश्यक सामग्री आपूर्ति गर्न नसकिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । जाडोयाम लाग्न आँटेकोले दुई साताभित्र अत्यावश्यक सामग्री पु¥याइसक्नुपर्ने अवस्था आएको राजधानीस्थित राष्ट्रसंघीय आवासीय कार्यालयले जनाएको हो । राष्ट्रसंघका...