काठमाण्डु, २८ असोज– सत्तारुढ दल र एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको बाँडफाँट र मन्त्रालय भागबण्डा मोटामोटी टुंग्याए पनि सरकारका पठाउने मन्त्रीका विषयमा दुवै दलभित्र विवाद देखिएको छ । दवै दलमा सहमति जुट्न नसकेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री केपी ओलीको योजना केही...
काठमाण्डु, २७ असोज–‘आफू प्रधानमन्त्री निरन्तर हुँदा अवरुद्ध नाका खुल्छ, भारतसँग चिसिएको सम्बन्ध सुध्रिन्छ भन्ने लागेको भए त्यो तपाईंको भ्रम हो । यथार्थप्रतिको भद्दा मजाक हो । १८ दिन नाकाबन्दी हुँदा, मधेस आन्दोलन चर्कदा सरकारको नेतृत्वमा को छ ? आफू प्रधानमन्त्रीमा हुँदा यतिका मान्छे मर्ने,...
काठमाण्डु, २७ असोज– एमालेको असहमतिको बाबजुद मधेसीको मन राख्न संविधान संशोधन प्रस्ताव क्याविनेटबाट अघि बढाएका सुशील कोइरालाले मधेस आन्दोलनमा मृतकका आफन्तलाई जम्मा १० लाख मात्र दिने निर्णय गरे पछि जाँदाजाँदै खुमबहादुर खड्काको हकमा भने शान्ति मन्त्रालयले मागेभन्दा १५ लाख बढी दिएर ३५ लाखको गड्डी...
काठमाण्डु, २७ असोज– विभिन्न निजी कम्पनीका वैतनिक वकिलका रुपमा कार्यरत झापाका अग्निप्रसाद खरेललाई पार्टीभित्र कुनै छलफल नगरी मन्त्री बनाइएकामा आश्चर्य मानिएको छ । नेताको चाकडी गरेर नेता भएका ती वकिलले मन्त्री बन्नका लागि के अस्त्र प्रयोग गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई बाध्य...
काठमाण्डु, २७ असोज– नेपाल आयल निगमले चीनबाट पेट्रोलियम आपूर्तिका लागि कुटनीतिक पहन गर्न तालुकदार वाणिज्य तथा आपूर्ति मन्त्रायलाई लिखित अनुरोध गरेको छ । निगमले चीनबाट दैनिक ६ लाख लिटर डिजेल, ३ लाख लिटर पेट्रोल र ४ सय टन ग्यास आपूति गर्ने वातावरण मिलाइदिन वाणिज्य...
काठमाण्डु, २७ असोज–नाकाबन्दीको कारण ग्यास अभाव भएर चुलो बल्न छाडेपछि काठमाण्डु, ताहाचलका अमृत भुजेलले २७ बर्षअघि आपूmले काम गरेको परियोजना सम्झिए । मोरङ बाहुनी राधानगरमा तेल अन्वेषण कम्पनीको परियोजनामा उनले २०४५ सालमा काम गरेका थिए । ‘त्यो परियोजना अधुरै रह्यो, नेपालले चाहेको भए यतिका...
काठमाण्डु, २७ असोज– एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पक्षीय एमाओवादी नेता कार्यकर्तालाई नयाँ शक्तिबारे प्रशिक्षण दिएका छन् । एमाओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलको अगुवाईमा मंगलबार आफू पक्षीय कार्यकर्ताको भेला गरेर भट्टराईले आफूले सोचेको नयाँ शक्तिबारे प्रशिक्षण दिँदै दसैंतिहारमा गाउँ जाँदा...
धरान, २७ असोज– बुबा मोहनप्रसाद ओलीले २०२४ सालमा बेचेको तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफनो नाममा फिर्ता गरेका छन् । पुख्र्यौली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेका हुन् । मोहनप्रसादले स्थानीय नन्दालाल तिवारीलाई २०२४ सालमा...
काठमाण्डु, २७ असोज– संविधान निर्माण प्रक्रियाबाट बाहिरिएर दुई महिनाअघि मधेसी मोर्चाले सुरु गरेको आन्दोलन प्रधानमन्त्री चुनावमा सहभागितासँगै शिथिल बन्न पुगेको छ । मेधसी दलहरुको अलमल र विवादले मोर्चा पनि संकटमा परेको छ । ४६ को मृत्यु, सयौं घाइते र गिरफ्तार हुँदै जारी आन्दोलन कता...
काठमाण्डु, २७ असोज– सरकार नेतृत्व दल नेकपा एमालेले राष्ट्रपति पद आफैसँग राख्ने भएको छ । सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख पद बाँडने सहमति जुटेको हो । उनीहरुलाई सोही अनुसार...
विराटनगर, २६ असोज– नेपाल प्रहरीका असई प्रदीप गिरीबाट आइतबार लुटेको पेस्तोल भारतीय सीमा सुरक्षा बल एसएसबीले सोमबार साँझसम्म पनि फिर्ता गरेको छैन । दुवै देशका सुरक्षा अधिकारीबीच सोमबार भएको छलफलमा पेस्तोल फिर्ता दिने सहमति भएको थियो । तर, एसएसबीले कुरा फेर्दै पेस्तोल नै नखोसेको...
काठमाण्डु, २६ असोज– कपिलवस्तु–३ बाट प्रत्यक्ष निर्वाचित तमलोपाका संसदीय दलका उपनेता वृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हालेर सरकार नजिकै रहेको पार्टी मुख्यालय गए । अध्यक्ष महन्थ ठाकुरसम्पक्ष पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिँदै पत्र बुझाए । काठुर एकछिन त अकमक्क परे । किन राजीनामा...