पत्रपत्रिकाबाट

प्रहरी मुख्यालयबाटै पेट्रोलियम पदार्थको कालोबजारी

२०७२ कार्तिक १० गते ७:१०

काठमाण्डु, १० कात्तिक– नेपाल प्रहरीको कल्याण कोषद्वारा प्रहरी मुख्यालय परिसरमा संचालित नेपाल प्रहरी कल्याण कोष पेट्रोलपम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको रहस्य सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालय सम्बद्ध विश्वस्त स्रोतका अनुसार हालको अघोषित नाकाबन्दीको कारण देशभर पेट्रोलियम पदार्थको चरम अभाव भएको मौकाको...

नाकाबन्दीको विरोधमा धर्ना दिदैँ भारतीय चालक

२०७२ कार्तिक १० गते ६:३९

वीरगन्ज, १० कात्तिक– नाकाबन्दीले अलपत्र परेका भारतीय सवारीका चार दर्जन बढी चालकले घर फिर्ताका लागि वातावरण बनाइदिन भन्दै सोमबारदेखि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा थालेका छन् ।   दिनहँु आश्वासन मात्र पाउने गरेकाले बाध्य भएर साँझदेखि दूतावासको २ नम्बर गेट सामुन्ने त्रिपाल ओछ्याएर...

यस्तो छ नाकामा नेताको दैनिकी

२०७२ कार्तिक ९ गते ८:२१

वीरगन्ज, ९ कात्तिक– भारतीय सीमा सुरक्षा बलले दशगजा क्षेत्रमा तस्बिरसमेत लिन दिदैँन । तर वीरगन्ज नाकाको दशगजामा मधेसी दलले एक महिनादेखि धर्ना दिइरहेको छन् । प्रमुख नाका वीरगन्ज (रक्सौल) महिना दिनदेखि ठप्पै छ । यहाँबाट आयातनिर्यात ठप्प भएपछि त्यसको असर मुलुकभर परेको छ ।...

इन्धन नरोक्न राष्ट्रसंघले गरेको आग्रहलाई भारतले सुनेन

२०७२ कार्तिक ९ गते ७:४१

काठमाण्डु, ९ कात्तिक– लगातारको भारतीय नाकाबन्दीका कारण चरम इन्धन अभाव भएपछि भूकम्प पीडित समुदायसम्म अत्यावश्यक सामाग्री आपूर्तिमा कठिनाइ उत्पन्न भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदैँ राष्ट्रसंघले इन्धन अभाव तत्काल अन्त्य हुनुपर्ने बताएको छ । जाडोयाम सुरु भइसकेकोले हिउँ पर्नुअघि नै अत्यावश्यक सामाग्रीहरू प्रभावित क्षेत्रमा पुर्‍याइसक्नु...

मधेसी नेताको गृहजिल्लामै बन्दको प्रतिकार

२०७२ कार्तिक ९ गते ७:३५

सर्लाही, ९ कात्तिक– सर्लाही सदरमुकाम मलंगवामा मधेसी मोर्चाका कार्यकर्ता र स्थानीयवासीबीच झडप भएको छ । ७३ दिनदेखिको लगातारको बन्दले आजित भएका स्थानीयवासीले आइतबार दिउँसो बन्दको प्रतिकार गरेपछि झडप भएको हो । झडपमा परी मलंगवा–२ का राघव राय र नन्दुर राय घाइते भएका छन् ।...

वीरगञ्ज नाकाबाट भारतीय प्रहरीहरु हतियारसहित नेपाल पसे

२०७२ कार्तिक ९ गते ७:२०

वीरगन्ज,९ कात्तिक– वीरगन्ज–रक्सौल नाका भएर भारतीय प्रहरीका एसपीसहित ५ जनाको टोली दुई दिनअघि हतियारसहित नेपाल प्रवेश गरेको खुलेको छ । मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारे पनि ती प्रहरी साइरनसहितको भारतीय जीपमा त्यहीँबाटै नेपाल प्रवेश गरेका हुन्...

चीनबाट आउने ग्यास प्रतिसिलिन्डर १३ सय पर्ने

२०७२ कार्तिक ९ गते ७:०९

काठमाण्डु, ९ कात्तिक– नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनमुति दिएको छ । ग्यास उद्योग संघले गरेको प्रस्तावमा निमगले सहमति जनाएको हो । चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने संघको योजना छ । चीनबाट आयात गरिने ग्यास भारतको भन्दा सस्तो पर्ने ग्यास...

चीनबाट आउन लागेको पेट्रोल बारे आपूर्तिमन्त्री गणेशमान पुनले यसो भने

२०७२ कार्तिक ९ गते ६:५२

काठमाण्डु, ९ कात्तिक– – चीनलगायत अन्य मुलुकबाट तत्कालै इन्धन आपूर्ति गर्न हामीले आशयपत्र पनि मागेका छौं । दीर्घकालीलन रुपमै चीनबाट इन्धन ल्याउने परिपाटीको विकास गर्न लागिरहेका छौं । – चीन सरकारले इन्धनमा के चाहिन्छ भनेर जिज्ञासा राखेको थियो । हामीलाई अहिले पेट्रोलको आवश्यकता भएका...

तीब्बतमा चीनले निकाल्यो ५१० मेघावाट बिजुली, आयातको सम्भावना बढ्यो

२०७२ कार्तिक ८ गते ८:२५

काठमाण्डु, ८ कात्तिक– चीनले तिब्बतकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाबाट बिजुली निकाल्न सुरु गरेको छ । ब्रम्हपुत्र नदीमा विभिन्न युनिटमार्फत १० दिनअघि बिजुली निकाल्न सुरु गरिएको हो । ब्रम्हपुत्र नदीमा ड्याम बनाएर ज्याग्मु जलविद्युत् उत्पादन सुरु गरेको हो । नदीको बहावमा आधारित (रन अफ रिभर)...

‘चरी’का प्रतिद्वन्द्वी डन पनि समातिए

२०७२ कार्तिक ८ गते ७:५९

धादिङ, ८ कात्तिक– प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ का प्रतिद्वन्द्वी मानिने राधे नामले परिचित अर्का डन राधेकृष्ण भण्डारीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । राधेलाई प्रहरीले ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा पुनरावेदन अदालत पाटनको आदेशअनुसार खोजतलास गरिरहेको थियो ।...

रेखा थापाले केटी साथीहरुलाई रक्सीमै…..

२०७२ कार्तिक ८ गते ७:४९

काठमाण्डु, ८ कात्तिक–  ‘ठूलोबुबा बितेको वर्ष परेकोले यसपटक टीका थिएन । तर अरु रमाइलो चाहिँ नगरी बस्न सकिनँ । साथीसंगी र आफन्त बोलाएर खुब मस्ती गरेँ । कहिल्यै अल्कोहल नपिउने मान्छे, अरुलाई पिलाउँन पाउँदा भने रमाइलो लाग्छ । यसपटकको दसैंमा पनि त्यस्तै गरें ।...

नेताहरुमा ‘नाकाबन्दी’ भन्ने हिम्मत किन छैन ?

२०७२ कार्तिक ८ गते ७:३३

नयाँदिल्ली, ८ कात्तिक– एक महिनायता भारतले ‘अघोषित’ रूपमा लगाँउदै आएको नाकाबन्दीबारे विज्ञ र विषयका जानकारले किन खुलेर भन्न नसकेका हुन् ? दिल्लीस्थित राजदूत दीपकुमार उपाध्याय स्वयम पनि ‘यसलाई खराब सपना भनौं, त्यही भनेरै सपनाबाट ब्युँझौं’ भन्दै नाकाबन्दी शब्दको उच्चारण गर्न रुचाउँदैनन् । राजदूत उपाध्याय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us