पत्रपत्रिकाबाट

नेपालसँग रिसायो चीन

२०७९ वैशाख ९ गते ७:०९

काठमाण्डु, ९ वैशाख– सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ । बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो ढङ्गले त्यसबारे असन्तुष्टि व्यक्त गरेकी...

राजस्व न्यायाधिकरणमा झन्डै ८ अर्ब बराबरको चलखेल !

२०७९ वैशाख ८ गते ७:२७

काठमण्डु, ८ वैशाख– विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा...

तालमेलले काँगेसमा चर्को असन्तुष्टि

२०७९ वैशाख ८ गते ७:२४

काठमाण्डु, ८ वैशाख– स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ । तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको  छ । विराटनगरको उपमेयर...

काठमाण्डुमा उच्च वाणु प्रदूषण

२०७९ वैशाख ७ गते ७:४९

काठमाण्डु, ७ वैशाख– धुलो, धुवाँ र तुवाँलोका कारण काठमाण्ड लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ । उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन । मौसम तातो छ, हावा कम चलेको छ । सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन् । मौसमविद्...

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो

२०७९ वैशाख ७ गते ७:४४

काठमाण्डु, ६ वैशाख– भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ । भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार क्षेत्रमा प्रयोग हुने निर्यातजन्य विस्फोटक...

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

२०७९ वैशाख ७ गते ७:४१

काठमाण्डु, ६ वैशाख– चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति...

सत्ता गठबन्धनबीच यसरी टुंगियो भागबण्डा

२०७९ वैशाख ७ गते ७:३७

काठमाण्डु, ७ वैशाख– आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने...

नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

२०७९ वैशाख ६ गते ७:१८

काठमण्डु, ६ वैशाख– सङ्घीय राजधानी काठमण्डु प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम/एस जियाङसु–सगुन संयुक्त छनोट भएको हो । यस सडकखण्डको कुल लम्बाइ १२.२६ किलोमिटर छ । त्यसैगरी,...

सशस्त्रमा अर्याल, नेपाल प्रहरीमा को ?

२०७९ वैशाख ६ गते ७:१४

काठमण्डु, ६ वैशाख– ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई नयाँ आईजीपी बन्न बाटो खुलेको छ । अबको...

नेपालले किन रुसबाट ल्याउन थाल्यो सैनिक हेलिकोप्टर ?

२०७९ वैशाख ५ गते ८:०१

काठमाण्डु, ५ वैशाख– विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ । रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन् । यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ । नेपाली सेनाले पाँच...

माधव नेपालद्वारा सत्ता गठबन्धन छाड्ने चेतावनी

२०७९ वैशाख ५ गते ७:५५

काठमआण्डु, ५ वैशाख– सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल...

थानकोट–नागढुङ्गा सुरुङ निर्माण ठप्प

२०७९ वैशाख ४ गते ७:१६

काठमाण्डु, ४ वैशाख– सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिए । उनले भने,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us