पत्रपत्रिकाबाट

आजदेखि मेलम्चीको पानी काठमाण्डु आउने

२०७८ चैत २९ गते ७:०३

काठमाण्डु, २९ चैत–मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ । नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ। असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको...

सवारी लाइसेन्सको नयाँ आवेदन खुल्यो

२०७८ चैत २७ गते ८:०३

काठमाण्डु, २७ चैत– सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ । नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको...

प्रधानमन्त्री र ऊर्जामन्त्रीकै कुरा मिलेन

२०७८ चैत २७ गते ८:०१

काठमाण्डु, २७ चैत– नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्डको ५० औँ बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना...

नेपालीका लागि युक्रेन र रुसका छिमेकी देश जान नयाँ नियम

२०७८ चैत २७ गते ७:५८

काठमाण्डु, २७ चैत– सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ । युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको...

आयल निगमको सरकारी कोष रित्तियो

२०७८ चैत २६ गते ७:२१

काठमाण्डु, २६ चैत– नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ । निगमका सह-प्रवक्ता पुष्कर...

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार

२०७८ चैत २६ गते ७:१८

काठमाण्डु, २६ चैत– मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत...

तीन घण्टामै खोलियो बतासको होटलमा सरकारले लगाइको ताला

२०७८ चैत २६ गते ७:१७

काठमाण्डु, २६ चैत– पशुपति क्षेत्र विकास कोषले नेपाल(भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ । बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला...

वडा अध्यक्षले नै फोहोर रोकेपछि काठमाण्डु दुर्गन्धित

२०७८ चैत २५ गते ७:०१

काठमाण्डु, २५ चैत– पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुड्खु-तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन् । सारदा अधिकारीको शैलुङ कन्ट्रसनले ठेक्का लिएको ७ वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले...

राजदूतमा सिफारिस भएकाहरु को कस्का नातेदार ?

२०७८ चैत २५ गते ६:५४

काठमाण्डु, २५ चैत– सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी १२ जनालाई...

उम्मेदवार छान्न वडास्तरमै सकस

२०७८ चैत २२ गते ७:३०

काठमाण्डु, २२ चैत– सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ । आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपालाई सकस भएको हो । नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार...

ओलीले उदघाटन गरेको एक वर्ष नाघ्यो, धरहरा चढ्न अझै ९ महिना लाग्ने

२०७८ चैत २२ गते ७:२७

काठमाण्डु, २२ चैत– धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत वैशाख ११ गते तत्कालीन...

गाडी किन्न नपाइने !

२०७८ चैत २२ गते ७:२१

काठमाण्डु, २२ चैत– नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र एलसी नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us