पत्रपत्रिकाबाट

हतियारमा चलखेलः जसले हतियार किन्ने हो, उसैले बनायो बजेट !

२०७९ असार २६ गते ७:१७

काठमाण्डु, २६ असार– सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो । प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ...

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

२०७९ असार २६ गते ७:१३

काठमाण्डु, निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । ताकेता गर्दा...

सिंहदरबार वैद्यखानाका हाकिम चाबी बोकेर गायब

२०७९ असार २५ गते ७:१०

काठमाण्डु, २५ असार– सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वनिमित्त कार्यकारी निर्देशक डा. सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार असार १३ गतेदेखि समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भई कार्यालयमा...

नेताका सालिक निर्माणका लागि साँढे सात करोड

२०७९ असार २५ गते ७:०७

जनकपुर, २५ असार– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरुको सालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको...

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

२०७९ असार २५ गते ७:०४

काठमाण्डु, २५ असार– नेपालबाट पहिलोपटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन तानसेन सिमेन्ट शुक्रबार पहिलोपटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको...

नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने सेनाको प्रस्ताव

२०७९ असार २४ गते ७:५६

काठमाण्डु, २४ असार– नेपाली सेनाले नेपाल–भारत सिमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेको छ । सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव गरेका हुन्  । राजनीतिक...

नगरसभामा बजेट पेस नगर्ने पालिकाको विवरण संकलन सुरु

२०७९ असार २४ गते ७:२१

काठमाण्डु, ४ असार– संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न सुरू गरेको छ । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७१÷८० को अनुमानित बजेट असार १० गतेभित्रमा...

सिलिगुडी–काठमाण्डु बस सेवा सुरु

२०७९ असार २४ गते ७:१९

काठमाण्डु, ४ असार– भारतको सिलिगुडीदेखि नेपालको काठमाण्डुसम्म बस सेवा सञ्चालनमा आएको छ । नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल(भारत मैत्री सेवा सम्झौताअनुरुप बस सेवा सुरु भएको हो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध...

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

२०७९ असार २३ गते ७:३६

काठमाण्डु, २३ असार– नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो । डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप...

एसईईका प्रश्नपत्रको मूल्यः केजीको साढे १७ रुपैयाँ

२०७९ असार २३ गते ७:३१

काठमाण्डु, २३ असार– गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिक्री गरेको...

पाँच टुक्रा भयो राष्ट्रपति शैक्षिक कार्यक्रम

२०७९ असार २२ गते ७:२५

काठमाण्डु, २२ असार– आगामी आर्थिक वर्ष  २०७९/०८० को बजेट ५ टुक्रा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको छ । सो कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूर्वाधार...

धादिङ–काठमाण्डु सुरुङ मार्गको प्रगति ५६ प्रतिशत

२०७९ असार २२ गते ७:२१

काठमाण्डु, २२ असार– निर्माणाधिन नागढुंगासिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाण्डु र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us