पोखरा,२७ चैत-पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल परियोजनाले थप जग्गा अधिग्रहणमा परेका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरेको छ । परियोजनाले पहिलो चरणमा मुआब्जा वितरणका लागि ८०.३२ रोपनीको सूचना प्रकाशित गरेको थियो । हालसम्म २० जना जग्गाधनीले तीन करोड ९२ लाख ७४ हजार ७८१ बुझिसकेको परियोजना...
काठमाण्डु,२६ चैत-नेपाल चेम्बर अफ कमर्सले आयात–निर्यात लागत घटाउन सरकारसँग अनुरोध गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालया सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई आइतबार उनकै कार्यकक्षमा भेटेर चेम्बरले त्यस्तो आग्रह गरेको हो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको व्यापारीको प्रतिनिधिमण्डलले वाणिज्य नीतिअनुरुप आर्थिक ऐन...
वीरगन्ज,२६ चैत- चामलको भन्सार मूल्याङ्कन घटाएर धानको पुरानै मूल्य कायम राखेपछि वीरगञ्जका स्वदेशी चामल उद्योग सङ्कटमा पर्न थालेका छन् । स्वदेशी चामल उद्योग प्रवद्र्धनका लागि सरकारले धानको भन्सार मूल्याङ्कनलाई पनि पुनः मूल्याङ्कन गर्नुपर्ने माग चामल व्यवसायीहरुको छ । भारतबाट धान र चामल आयात...
काठमाण्डु,२६ चैत- चालु आर्थिक वर्षको आठ महिनामा ११.२ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ । यस आवको फागुनसम्म देशको कुल व्यापार घाटा चार खर्ब ४८ अर्ब ६ करोड पुगेको हो । परम्परागत निर्यातजन्य वस्तुमध्ये अधिकांश वस्तुको निर्यातमा कमी आएकाले समग्र निकासीमा नकारात्मक देखिएको...
ललितपुर,२६ चैत- राजधानीको नजिक रहेको गोदावरीमा प्रत्येक १२ वर्षमा लाग्ने महामेलाको आयोजनामा चर्को आर्थिक सङ्कट देखिएको छ । पौराणिक साहित्यमा सबैभन्दा प्राचीन मानिएको स्कन्दपुराणमा उल्लेख भएअनुसार प्रत्येक १२ वर्षमा सम्पन्न हुने गोदावरी सिंहस्थ मेला २०७२ साल भदौ महिनाभरि लाग्ने छ । मेलाका...
कपिलवस्तु,२६ चैत- विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा जैविक विविधता संरक्षण गर्न सवा चार करोड रुपैयाँ खर्च गरिने भएको छ । ताललाई व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउन अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ नेपालले चार करोड ३३ लाख रुपैयाँ खर्च गर्न लागेको हो । स्विजरल्यान्डस्थित...
काठमाण्डु, २५ चैत– निजी विद्यालयले आफुखुसी शुल्कवृद्धि गरेको तथा सामुदायिक विद्यालयले निःशुल्क शिक्षाको मान्यताविपरीत शुल्क लिएको भन्ने गुनासोका सम्बन्धमा शिक्षा विभागले नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै अनुगमन गर्ने भएको छ । शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालले बुधबार अनेरास्ववियु क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै विद्यमान कानुन र मापदण्डलाई...
भीमदत्तनगर, २५ चैत– एनेकपा माओवादीसहितको ३० दलीय मोर्चाले मङ्गलबार गरेको आमहडतालका कारण पाँच लाख बराबरको व्यापार घाटा भएको कञ्चनपुर सब्जीमण्डी व्यवसायी सङ्घले जनाएको छ । मण्डीबाट मङ्गलबार स्थानीय बजारमा चार टन मात्रै तरकारी खपत भएको मण्डी व्यवसायी सङ्घका अध्यक्ष तर्फराज भट्टले जानकारी दिए। बन्दअघि...
चितवन, २५ चैत–प्रहरीले कडा कारबाही गर्न सुरु गरे पनि मादक पदार्थ सेवन गरी गाडी चलाउनेको सङ्ख्या भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ९ सय ३४ वटा सवारीलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट नौ लाख ३५ हजार...
काठमाण्डु,२४ चैत- नेपाल स्टक एक्सचेन्ज र एनएमबी बैंकबीच ऋणपत्र अङ्कित तथा चुक्तामूल्य एक हजार कायम भएको ५० करोड बराबरको पाँच लाख कित्ता ऋणपत्र सूचिकृत गर्ने सम्झौता भएको छ । वार्षिक सात प्रतिशत ब्याजदर कायम भएको,अर्धवार्षिक तवरले ब्याज वितरण गर्ने र ऋणपत्र बाँडफाँड भएको...
काठमाण्डु, २४ चैत– उद्योगी व्यवसायीहरुले ३० दलीय मोर्चाको जारी तीन दिने बन्द फिर्ता लिन आग्रह गरेका छन् । काठमाण्डुमा मंगलबार आयोजित एक कार्यक्रममा उद्योगी व्यवसायीहरूले सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिन फरक शैलीको आन्दोलन तय गर्न आग्रह गरे । जनताले दुःख पाउने र...
काठमाण्डु,२४ चैत- वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरुलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कतारका श्रम तथा सामाजिक मामिला मन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ...