अर्थ

महालेखाको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

२०७१ चैत २९ गते ९:४१

काठमाण्डु,२९ चैत-राष्ट्रपति रामवरण यादवसमक्ष महालेखा परीक्षकको कार्यालयको ५२ औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।   शीतल निवासमा आइतबार आयोजित एक समारोहमा महालेखा परीक्षक भानुप्रसाद आचार्यले कार्यालयको वार्षिक प्रतिवेदन–२०७१ पेस गरेका हुन् ।...

चिराइतो खेतीबाट वार्षिक २ लाख आम्दानी

२०७१ चैत २९ गते ७:३५

म्याग्दी,२९ चैत-परम्परागत अन्नबालीको विकल्पमा बहुउपयोगी जडीबुटी भनेर चिनिने चिराइतोखेती गर्न थालेपछि म्याग्दीका किसान यथेष्ट आम्दानी गर्न सफल भएका छन् ।   जिल्लाका सात गाविसका बासिन्दा घरमै बसीबसी मनग्गे आम्दानी गर्न थालेका हुन् । उच्च पहाडी क्षेत्रको खेतीयोग्य जमिनमा खाद्यान्न बालीको सट्टा चिराइतोखेती गरेर हिस्तान,रुम,गुर्जा,मुदी,मुना,बेग...

कृषिमा कर्जा नदिने बैंकलाई कारबाही हुन्छः कृषिमन्त्री

२०७१ चैत २८ गते १३:०९

कैलाली,२८ चैत- कृषि मन्त्री हरि पराजुलीले किसानलाई ६ प्रतिशत व्याजदरमा ‘कृषि कर्जा’ प्रवाह गर्न आफू लागिपरेको बताएका छन् ।   प्रेस चौतारी कैलालीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले ‘कृषि कर्जा’का लागि आफूले नेपाल राष्ट्र बैंकका गर्भनरलाई भेटेर जानकारी गराएको बताए ।  ...

जैविक विषादीमा किसानको माग बढ्दै

२०७१ चैत २८ गते ११:५५

बनेपा,२८ चैत-चार वर्षदेखि काभ्रेपलाञ्चोकको कुशादेवी गाविसमा स्थापना भएको जैविक विषादी उत्पादन उद्योगमा जैविक विषादीको माग दोब्बर बढेको छ ।   सानो परिणाममा परीक्षणका लागिमात्रै उत्पादन भएको जैविक विषादी विभिन्न बालीमा प्रभावकारी देखिएपछि कृषकले यसको माग बढी गरेको जैविक विषादी उद्योगका प्राविधिक कृषक रितकुमार सापकोटाले...

बीउ बैंकनै स्थापना हुने भएपछि किसान मख्ख

२०७१ चैत २८ गते ९:२१

डोटी,२८ चैत-जिल्ला कृषि विकास कार्यालय डोटीको बीउ बैंक कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक भागेश्वर सामुदायिक बीउ बैंक स्थापना गरिने भएको छ ।   किसानका लागि बीउबिजनको आपूर्ति सहज गर्न र बीउ प्रतिस्थापन गर्न बीउ बैंकको स्थापना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय डोटीका वरिष्ठ कृषि...

प्रधानमन्त्रीले भने,‘मुलुकमा लगानी गर्ने अवसर आएको छ’

२०७१ चैत २८ गते ८:४६

काठमाण्डु, २८ चैत– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा यसबेला लगानी गर्ने अवसर आएको बताएका छन् । शनिबार उद्योग वाणिज्य दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र उद्यमी व्यावसायीहरुको सम्मानमा प्रधानमन्त्री निवासमा आयोजित चियापान समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । मुलुकमा लगानी गर्ने...

पूर्वका एक सयभन्दा बढी उद्योग कारबाहीमा

२०७१ चैत २८ गते ८:२३

इटहरी,२८ चैत-क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले इटहरी उपमहानगरपालिका क्षेत्रका केही उद्योग तथा होटलको शनिबार अनुगमन गरेको छ ।   बजारमा बेचिने खाद्यवस्तुसँग सम्बन्धित विभिन्न गुनासोहरु आएको भन्दै जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,इटहरी उपमहानगरपालिका,उपभोक्तावादी...

मुलुकको आर्थिक विकासमा सघाउँछौँ : घले

२०७१ चैत २८ गते २:४८

म्याग्दी, २८ चैत– एनआरएनका अध्यक्ष शेष घलेले मुलुकको विकास निर्माणमा एनआरएनले सघाउने बताएका छन् । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एनआरएन युकेको लगानीमा निर्मित ज्येष्ठ नागरिक आश्रम भवनको उद्घाटन समारोहमा आएका घलेले मातृभूमिको उन्नतिका लागि आफूहरु सधैँ लागिरहने बताए । विभिन्न प्रशासनिक झमेला र विमानस्थल...

स्वदेशी उत्पादन प्रयोगका लागि वातावरण तयार गरौंः उद्योगमन्त्री

२०७१ चैत २७ गते १२:११

काठमाण्डु,२७ चैत- उद्योगमन्त्री महेश बस्नेतले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने ऐन तथा निर्देशिका चाँडो संशोधन गरी कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।   युवा उद्यमी मञ्चको आयोजनामा शुक्रबारदेखि सुरु भएको पाँचौं ‘मेड इन नेपाल एक्पो’को उद्घाटन गर्दै उनले स्वदेशी उत्पादन प्रयोग...

एकल महिलाका लागि २ अर्ब

२०७१ चैत २७ गते ११:४६

काठमाण्डु,२७ चैत- सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ६ लाख एकल महिलालाई दुई अर्ब ५९ करोड ४२ लाख १२ हजार ‘एकल महिला भत्ता’ वितरण गरेको छ । चालु आवको साउनदेखि फागुनसम्म ६ लाख ४८ हजार ५५३ जना एकल महिलालाई प्रतिमहिना जनही ५ सयका दरले...

गाइफर्म जलेर नष्ट, २७ लाख बराबरको क्षति

२०७१ चैत २७ गते ८:४१

ललितपुर,२७ चैत-कार्यविनायक नगरपालिका–२ फुलबारी मार्गस्थित गाई फार्ममा आगलागी हुँदा २७ लाख बराबरको क्षति भएको छ । शुक्रबार लागेको आगोले तीनवटा गाई जलेर मरेका छन् । १२ वटा गाई र भैँसी जलेर घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता किसनसिंह थापाले जानकारी दिए ।...

रसुवागढीमा सुक्खा बन्दगाह निर्माणको तयारी

२०७१ चैत २७ गते ७:४७

काठमाण्डु,२७ चैत- चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण गरिने भएको छ । ६ हजार नौ सय वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त बन्दरगाहमा एकीकृत जाँच चौकी,सामान भण्डारण गृह,ढुवानीका सवारी साधन ‘पार्किङ’ स्थल,बाढी नियन्त्रणका लागि नदी किनारका दुवैतर्फ पर्खाल निर्माण र मालसामान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us