अर्थ

जलविद्युत आयोजनामा लगानी गर्दै सहकारी

२०७१ चैत २४ गते १०:४४

काठमाण्डु,२४ चैत- दोलखा र रामेछाप जिल्लाको सीमा गाविस खिम्तीमा आयोजना स्थल रहेको कुल ४८.८ मेगावाट क्षमताको खिम्ती-२ जलविद्युत् आयोजना सहकारीको ढाँचामा अगाडि बढ्ने भएको छ ।   सो आयोजना अगाडि बढाउनका लागि ‘पिपल्स हाइड्रो सहकारी संस्था’ नै गठन गरिएको छ । सहकारीका माध्यमबाट अगाडि...

साना सिँचाइका लागि ५६ लाख

२०७१ चैत २४ गते १०:१९

भद्रपुर,२४ चैत- कृषि विकास कार्यालय झापाले साना सिँचाइ कार्यक्रमअन्तर्गत जिल्लामा ५६ लाख ३२ हजार ५ सय खर्च गर्ने भएको छ ।   चालु आर्थिक वर्षमै खर्च गरिने सो रकम अन्तर्गत झापामा २९४ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने योजना शाखाका शालिकराम भट्टराईले जानकारी दिए ।...

आम्दानीको दिगो श्रोत बन्दै मह उत्पादन व्यावसाय

२०७१ चैत २४ गते ८:५७

इलाम,२४ चैत- इलामका किसान मौरीपालन व्यवसायबाट राम्रो आम्दानी लिन थालेका छन् ।   आधुनिक घारको विकाससँगै इलामको जिर्मलेका किसानले मौरीपालनबाट मनग्य आम्दानी गर्न थालेका हुन् । स्थानिय कुमार मोक्तानले पुराना घार विस्थापित गरी आधुनिक घारमा मह उत्पादन गर्दै आएका छन् । ‘एक मौसमा सातरआठ...

आगलागीबाट २२ लाख क्षती

२०७१ चैत २३ गते १३:२६

काठमाण्डु, २३ चैत– भक्तपुर मध्यपुर ठिमी नगरपालिका–८ मा शरद खनालले संचालन गरेको हुकुम फार्मेसी कलश टिभिटर लिमिटेडको औषधी कारखानामा रहेको स्क्राम बोइलर मेशिन चलाउने क्रममा आगलागी भएको छ । आगलागि हुँदा मेशिन पुर्णरुपले जलि करीब १४ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।...

करोडौ ठगी गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ

२०७१ चैत २३ गते ११:४९

काठमाण्डु, २३ चैत– प्रहरीले सहकारीको नाममा करोडौ ठगी गर्ने दुईजनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका वडा नंं ७ चावहिलमा चारुमती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ र कोषाध्यक्ष पुरुषोत्तम उपाध्याय रहेको प्रहरीले जनाएको छ ।   आफ्नै निजी परिवारबाट सहकारी...

शिक्षामा सुधार गर्न विश्व बैंकद्वारा ६ अर्ब ४३ करोड सहयोग

२०७१ चैत २३ गते ११:३१

काठमाण्डु,२३ चैत– नेपालको उच्च शिक्षा सुधार परियोजनाका लागि विश्व बैंकले ६ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको ऋण दिने भएको छ । सोमबार एक समारोहबीच अर्थ मन्त्रालय र विश्व बैंकबीच सो ऋण सम्झौतामा हस्तक्षर भएको हो । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघले दिने...

सुनको भाउ बढ्यो

२०७१ चैत २३ गते १०:४५

काठमाण्डु,२३ चैत– शुक्रबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार केही बढेको छ । सोमबार स्थानीय बजारको सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मुल्य पनि ४ रुपैयाँले बढेको छ । स्थानीय बजारमा छापावाल सुनको भाउ ५२ हजार १ सय ३ रुपैयाँ...

प्रधानमन्त्रीको एकतर्फी कुरा सुनेर फर्किए उद्योगी व्यवसायी

२०७१ चैत २३ गते ८:५३

काठमाण्डु २३ चैत– प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटमा प्रधानमन्त्री कोइरालाले देशको आर्थिक र सामाजिक विकासको लागि अहिले अनुकूल समय रहेकोले यसलाई सदुपयोग गर्न आग्रह...

उपभोक्ता हित संरक्षण मञ्चद्वारा २५ बुँदे घोषणापत्र जारी

२०७१ चैत २२ गते १३:०२

चितवन,२२ चैत-उपभोक्ता हित संरक्षण मञ्चद्वारा आयोजित राष्ट्रिय सम्मेलनले आगामी तीन वर्षका लागि ज्योति बानियाँको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।   आइतबार सकिएको सम्मेलनले उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी,महासचिवमा बाबुराम हुमागाईं,उपमहासचिवमा रामचन्द्र पौडेल,कोषाध्यक्षमा सूर्यबहादुर थापा,सहकोषाध्यक्षमा रजनी ढकाल र सचिवमा विष्णु तिमिल्सिना चयन भएका...

कतार निःशुल्क जाने व्यवस्थाका लागि श्रममन्त्रीद्वारा आग्रह

२०७१ चैत २२ गते १२:३६

काठमाण्डु, २२ चैत –सरकारले रोजगारीका सिलसिलामा कतार जाने नेपालीहरुले एक रुपैयाँ पनि लगानी गर्नु नपर्ने व्यवस्था गर्न कतार सरकारसँग आग्रह गरेको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले आइतबार कतारका श्रममन्त्री डा. अब्दुल्लाह बीन सलिह अल खुलाफीसँग आफ्नै कार्यकक्षमा भएको भेटवार्तामा नेपाली युवाहरुले विनालगानी कतार जाने...

मलेसियामा नेपाली कामदार ठग्ने दूतावास पनि होः श्रम समिति

२०७१ चैत २२ गते ११:२९

काठमाण्डु, २२ चैत– व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसियामा नेपाली कामदार ठगिनुमा नेपाली दूतावाससमेत दोषी रहेको प्रतिवेदन तयार पारेको छ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया पुगेर नेपाली कामदारहरुले भोग्नुपरेका समस्या अध्ययन गरी कामदारहरु ठगिनुमा दूतावास समेत दोषी रहेको...

दुध सम्बन्धी मूल्य श्रृंखला गोलमेच बैठक हुने

२०७१ चैत २२ गते ९:३४

काठमाण्डु, २२ चैत– व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले दुध सम्बन्धी मूल्य श्रृंखला गोलमेच बैठक गर्ने भएको छ । आगामी वैशाख १३ गते काठमाण्डुमा हुने उक्त गोष्ठिको तयारी स्वरुप योजना तर्जुमा बैठक आइतबार सम्पन्न भथो । पशु सेवा विभागका निमित्त महानिर्देशक डा. विमलकुमार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us