सुर्खेत, १२ फागुन– गत साउनको अन्तिम सातामा आएको बाढी पहिरोले क्षति पुर्याएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाका लागि सुर्खेत जिल्लाका विभिन्न विषयगत कार्यालयमार्फत ६० करोड खर्च गरिने भएको छ । बाढी पहिरोबाट सुर्खेत जिल्लामा सार्वजनिक र निजी गरी सवा छ अर्ब बराबरको सम्पत्ति क्षति...
तनहुँ, १२ फागुन– जिल्ला विकास समिति तनहुँले सात करोडको लागतमा सुविधासम्पन्न नयाँ सभागृह निर्माण गर्ने भएको छ । जिविसको स्वामित्वमा रहेको ३६ वर्षअघि व्यास नगरपालिका–१० स्थित बिपी वनवाटिकामा निर्माण गरिएको सभागृह जीर्ण भएकाले सुविधासम्पन्न नयाँ सभागृह निर्माण गर्न लागिएको हो । नयाँ सभागृह...
काठमाण्डु,११ फागुन– सरकारले चालु आर्थिक वर्षमा कुल विनियोजनको ९३ प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरेको छ । अर्थ मन्त्रालयले सोमबार चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै पुस मसान्तसम्म बजेट विनियोजनको तुलनामा खर्च भने अपेक्षित हुन नसके पनि गत वर्षको तुलनामा भने वृद्धि...
काठमाण्डु,११ फागुन– राष्ट्रिय बिमा संस्थानले अबको आठ महिनाभित्र आन्तरिक लेखापरीक्षण सम्पन्न गर्ने लक्ष्य बनाएको छ । लामो समयदेखि लेखापरीक्षण नभएको सो संस्थानमा लेखापरीक्षणको काम सुरु भइसकेको भन्दै संस्थानले छिटोभन्दा छिटो लेखापरीक्षण सक्ने प्रतिबद्धता जनाएको हो । विसं २०२४ पुस १ गते स्थापना भई सोही...
दोलखा,११ फागुन । जनसहयोगी बचत तथा ऋण सहकारी संस्था मालीले आफ्ना सेयर सदस्यहरुलाई कृषि र पशुपालन व्यवसाय सञ्चालन गर्न कर्जा लगानी गर्ने भएको छ । यस क्षेत्रमा कृषि र पशुपालन व्यवसायबाटै कृषक सदस्यहरुको आयस्तरमा वृद्धि गर्न सकिने भएकाले सहकारी संस्थाले कर्जा लगानी गर्न लागेको...
काठमाण्डु, ११ फागुन– सहकारीमा राजनीतिक हस्तक्षेप आवश्यक नभएको सहकारीकर्मीहरुले बताएका छन् । काठमाण्डु जिल्ला सहकारी संघको फागुन १५ हुने चुनावमा सहकारीकर्मीबीच सहमतीको प्रयास गर्ने र सहमती नभए चुनाव हुने सहकारीकर्मीका अगुवाहरुले बताएका छन् । सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजनामा भएको ‘काठमाण्डु जिल्लाको अबको...
बनेपा,१० फागुन– जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकले युवा लक्षित कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा ५८ लाख अनुदानस्वरूप वितरण गर्ने भएको छ । गाई तथा भैँसीको गोठ सुधारका लागि ३४ लाख,बङ्गुर फार्म सुधार र बाख्रा खोर सुधारका लागि आठरआठ लाख,भुसा काट्ने मेसिनका लागि पाँच लाख र अन्य अनुदानमा...
भद्रपुर,१० फागुन– कृषि विकास बैंक चन्द्रगढी शाखाले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा लक्ष्यभन्दा कम ऋण लगानी गरेको छ । शाखाले गत वर्षको तुलनामा लक्ष्यभन्दा चार करोड कम ऋण लागानी गरेको जनाएको हो । चालु वर्षको साउनदेखि माघ मसान्तसम्ममा १७ करोड २९ लाख ९२...
सल्यान, १० फागुन– संविधानसभाअन्तर्गतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले स्वीस बैंकमा नेपालीले जम्मा गरेको भनिएको रकम छानबिन गर्न सरकार गम्भीर नभएको बताएका छन् । सरकारले छानबिन प्रक्रियालाई नै अघि नबढाएर लाचारीपन देखाएको प्रेस चौतारी नेपाल सल्यानले आइतबार खलङ्गामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले...
मोरङ,१० फागुन– मोरङको विराटनगरमा सञ्चालित गजलक्ष्मी सहकारी संस्था लिमिटेडका पदाधिकारीहरुले ग्राहकले बचत गरेको तीन करोड लिएर फरार भएका छन् । गत तीनदिनदेखि सहकारी संस्थामा ताला बन्द गरी सञ्चालक समिति अध्यक्ष राम श्रेष्ठ,उपाध्यक्ष दीपेश शाक्य,सचिव नारायण श्रेष्ठलगायतका पदाधिकारीहरु फरार भएको पीडितले जानकारी दिएका छन् ।...
चरीकोट,९ फागुन– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विदेशी मुद्रा डलरमा भुक्तानीमा समस्या आएको छ । लामाबगरको गोंगरमा निर्माणाधीन आयोजनाले विदेशी कम्पनीलाई विदेशी मुद्रा डलरमा भुक्तानी गर्नुपर्ने भएकाले समस्या आएको जनाएको हो । विदेशी मुद्रा भुक्तानीका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिन १० देखि १५ दिनसम्म...
काठमाण्डु, ८ फागुन– उद्योगमन्त्री महेश बस्नेतले आर्थिक अवस्थामा सुधार गरेर देशलाई समृद्धिको बाटोमा लैजान आगामी आवमा पर्याप्त बजेट विनियोजन गराउन पार्टीका शीर्ष नेता र राष्ट्रिय योजना आयोगका सदस्यसँग पहल सुरु गरेका छन् । उद्योग मन्त्रालयले शुक्रबार काठमाण्डुमा आयोजना गरेको ‘उद्योग मन्त्रालयको आगामी आवको बजेट...