चितवन,१ वैशाख-चितवन महोत्सवबाट बचत भएको ७७ लाख नारायणी नदी संरक्षण र विकासमा खर्च गरिने भएको छ । गएको पुस २५ देखि माघ ४ गतेसम्म चलेको महोत्सवमा ७७ लाख ३३ हजार बचत भएको मूल आयोजक समितिले जनाएको छ । महोत्सवमा कुल दुई करोड...
सोलुखुम्बु,१ वैशाख- सदरमुकाम सल्लेरीका व्यवसायीले अनिश्चितकालीन बजार बन्द गरेका छन् । जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य वस्तु बरामद गरेपछि त्यसको बिरोधमा व्यवसायीले बजार बन्द गरेका हुन् । अनुगमनका क्रममा प्रशासनले गत चैत २७ गते करिब पाँच लाख बराबरका म्याद...
सप्तरी,१ वैशाख-सप्तरीको गम्हरिया प्रवाह गाविसमा सोमबार राती आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । जिल्लाको गम्हरिया प्रवाह गाविस–९ निवासी रामगुलाव रायको घरबाट एक्कासि सल्केको आगोले निजका दुई छिमेकी मिश्रीलाल रायका तीन घर जलेको बताइएको छ । आगलागीबाट खाद्यान्न,लत्ताकपडा,नगद जिन्सी, भाँडावर्तनलगायतका...
काठमाण्डु, ३० चैत– लगानी बोर्डको बैठकले ‘एसएन पावर’ले अगाडि बढाउन लागेको तामाकोशी तेस्रो परियोजना विकास सम्झौता ९पिडिए० को प्रक्रिया सुरु गर्ने बाटो खोलिदिएको छ । सोमबार सिंहदरबारमा बसेको बोर्डको बैठकले सो निर्णय गरेको हो । दोलखामा आयोजनास्थल रहेको सो परियोजनाको कुल क्षमता ६५० मेगावाट...
काठमाण्डु, ३० चैत – फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल र नेपाली युवा उद्यमी मञ्चले आगामी वैशाख ३ गतेदेखि जुत्ता चप्पलहरुको पहिलो क्षेत्रीय प्रदर्शनी गर्ने भएका छन् । एसोसिएसन र मञ्चले सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी वैशाख ३ गतेदेखि ८ गतेसम्म बुटवलमा जुत्ता चप्पलहरुको पहिलो...
काठमाण्डु, ३० चैत– लगानी बोर्डले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम एक आपसमा समन्वय गरेर अगाडि बढाउने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले सो निर्णय गरेको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल एसियाली विकास बैंकको आर्थिक सहयोगमा सुधारको काम...
काठमाण्डु,३० चैत-लगानी बोर्डले पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउन स्वीकृति प्राप्त गरेको छ । बोर्डको सोमबार सिंहदबारमा बसेको बैठकले बहुप्रतिक्षित सो आयोजनाको प्रारम्भिक काम सुरु गर्न प्रवद्र्धक चिनियाँ कम्पनी ‘थ्री गर्जेज’लाई बाटो खोलिदिएको हो । यस्तै सो आयोजनाका लागि आवश्यक पर्ने वैदेशिक लगानीका...
सोलुखुम्बु,३० चैत-सामुदायिक लघुविद्युत् वितीय संस्था लिमिटेडको लघुवित्तीय बैंकिङ कार्यक्रमबाट दुई हजार ६ सय महिला लाभान्वित भएका छन् । सोलुखुम्बुमा पाँच वर्षयता महिलाको आयआर्जनमा पहुँच पुु¥याउने उद्देश्यले सञ्चालित लघुवित्तीय कार्यक्रमबाट महिलाहरु लाभान्वित भएका हुन् । संस्थाका सोलुखुम्बु(ओखलढुङ्गा संयोजक ग्रीष्म दनुवारले समूहमा बचत गर्ने बानीका...
काठमाण्डु,३० चैत- मुलुकको समग्र पर्यटन क्षेत्रका लागि २०७१ साल सकसपूर्ण रह्यो । वर्षको सुरुवातमै पर्यटन क्षेत्रले प्राकृतिक विपत्तिको सामनादेखि वर्षको अन्तिम सङ्घारमा कहाली लाग्दो र भ्रष्ट्राचार खेप्नुप¥यो । ‘शुभ बिहानीले दिनको सङ्केत देखाउछ’ भनेझै वर्षको सुरुमै अर्थात वैशाख पाँच गते १६ जनाको ज्यान लिनेगरी...
काठमाण्डु,३० चैत-काठमाण्डु महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहर फाल्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई जरिवानास्वरुप १५ लाख १५ हजार ४ सय सङ्कलन गरेको छ । महानगरपालिकाले सार्वजनिक स्थलमा फोहर फाल्ने,विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सौन्दर्य कुरुप पार्ने,सानातिना किराना पसल,खाजा घर,सवारीसाधन खरिद बिक्री गर्ने सङ्घरसंस्थाबाट...
काठमाण्डु,२९ चैत-नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एसोसिएसनले वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारलाई ठगी गर्ने वैदेशिक रोजगार कम्पनीविरुद्ध कारबाहीको माग गरेको छ । मलेसिया तथा खाडी मुलुक जान चाहने कामदारसँग सरकारले तोकेभन्दा तीन गुणा बढी रकम लिने तथा सम्झौताअनुसारको काम नदिने त्यस्ता कम्पनीको...
काठमाण्डु,२९ चैत-विदेश जान बाध्य भएका श्रमिकलाई थप मार सिर्जना गर्ने हिसाबबाट हाल हुँदै आएको राहदानी वितरण प्रक्रिया र लिइँदै आएको शुल्कमा पुनःविचार गर्न सुझाव दिइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा सदस्यहरुले मुलुकमा रोजगारीको अवसर नपाएर विदेश जान लागेका युवालाई...