अर्थ

नाकाबन्दीका कारण सिमेन्ट कारखाना धमाधम बन्द हुन थाले

२०७२ मंसिर ९ गते १४:१८

काठमाण्डु, ९ मंसिर– करिब ३ महिनादेखि चलेको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीको कारण देशका अधिकांश सिमेन्ट कारखाना बन्द हुन थालेका छन् । कोइला र कच्चा पदार्थको अभावमा सिमेन्ट कारखाना बन्द भएको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ । मधेसमा जारी आन्दोलनको कारण सिमेन्ट...

यी हुन् २ करोड तलब खाने विद्यार्थी !

२०७२ मंसिर ९ गते १३:५५

एजेन्सी– भारतीय एक विद्यार्थीले दुई करोड रुपैयाँको जागिर पाएका छन् । उनलाई इन्टरनेट बादसाह गुगलले बाषिर्क झण्डै दुई करोड रुपैयाँको जागिर अफर गरेको हो । भाग्यमानी युवक हुन् दिल्ली प्राविधिक विश्वविद्यालय (डिटियु) मा अन्तिम बर्षको अध्ययन गर्दै गरेका चेतन कक्कर । उनलाई गुगलले बाषिर्क...

श्वेतपत्र जारी गर्दै सरकार

२०७२ मंसिर ८ गते १८:५४

काठमाण्डु, ८ मंसिर-सरकारले मंगलबार मुलुकको आर्थिक अवस्थाका बारेमा श्वेतपत्र जारी गर्ने भएको छ । श्वेतपत्र जारी गर्न मंगलबारै बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयलाई अनुमति दिएको हो । अर्थमन्त्री विष्णु पौडेलका अनुसार मंगलबार साँझ ७:३० बजे पत्रकारसम्मेलनको आयोजना गरेर श्वेतपत्र जारी गरिनेछ । भारतले अघोषित रुपमा...

भूकम्पपीडितले पाउने राहतमा यस्तो व्यवस्था

२०७२ मंसिर ८ गते १७:२५

काठमाण्डु, ८ मंसिर-सरकारले भूकम्पपछिको घर तथा आवास निर्माणका लागि दुई लाख सरकारी राहत अनुदान लिनेले ऋण नपाउनेसम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिन लागिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास र सहरी विकास मन्त्रालयले संयुक्त रुपमा तयार पारिरहेको सो कार्यविधिलाई केही समयभित्रै पूर्णता दिएर पारित...

माफियातन्त्रलाई निरुत्साहित गर्छु: कृषि मन्त्री

२०७२ मंसिर ८ गते १६:३८

मोरङ, ८ मंसिर-कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषि विकासका लागि परिपक्व योजना ल्याइने र कार्यान्वयन गरिने तथा यस क्षेत्रको माफियातन्त्रलाई निरुत्साहन गरिने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले कृषि क्षेत्रमा मल र सुपारीको आयात निर्यातमा माफियातन्त्र...

निजी क्षेत्रमा परेको असरलाई गम्भीरतापूर्वक लिएको छु: अर्थमन्त्री

२०७२ मंसिर ८ गते १५:०४

काठमाण्डु, ८ मंसिर– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन महिनादेखिको लगातार बन्द र अघोषित नाकाबन्दीबाट निजी क्षेत्रमा परेको असरलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त टोलीको सुझाव ग्रहणपछि उनले निजी...

अनलाईन सपिङका लागि नयाँ साइट ‘फेमिलिएरमार्ट’

२०७२ मंसिर ८ गते १३:४६

काठमाण्डु, ८ मंसिर– स्वदेशी वस्तुको प्रयोग र प्रवद्र्धनका लागि काम गर्दै आएको वल्र्ड मार्ट युनिक सोलुसन प्रा. ली.ले अनलाईन किनमेलका लागि अनलाइन स्टोर सञ्चालनमा ल्याएको छ । ‘फेमलिएरमार्ट’ नामक साइटबाट अनलाईन किनमेल गर्न सकिन्छ । यो साइटको हालै काठमाण्डुमा आयोजित एक विशेष कार्यक्रममा वनमन्त्री...

भारतीय नाकाबन्दीले ‘गणतन्त्र स्मारक’ निर्माण रोकियो

२०७२ मंसिर ८ गते १३:३९

काठमाण्डु, ८ मंसिर– भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले कच्चापदार्थको अभाव भएपछि नारायणहिटी परिररमा बन्दै गरेको गणतन्त्र स्मारक निर्माणको काम रोकिएको छ । वि।सं २०६५ जेठ १५ मा नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले वि.सं २०६९ मङ्सिर २२ गते निजी कम्पनी बिकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट...

तराई आन्दोलनबाट नेपाललाई २ खर्ब घाटा

२०७२ मंसिर ७ गते १९:३५

काठमाण्डु, ७ मंसिर-उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशलाई आत्मनिर्भरको बाटामा अगाडि लैजानुपर्ने बताएका छन् । मिडिया इन्टरनेसनलले सोमबार यहाँ आयोजना गरेको ‘नाकाबन्दीमा नेपाली उद्योगको अवस्था’ विषयको अन्तक्र्रियामा मन्त्री पाण्डेले कृषि, जलस्रोतलगायत क्षेत्रमा नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । उनले नेपालको पारवहन सुविधालाई सहज...

श्वेतपत्र जारी गर्ने तयारी गरिरहेका छौंः अर्थमन्त्री

२०७२ मंसिर ७ गते १८:१९

काठमाण्डु, ७ मंसिर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघोषित नाकाबन्दीबाट जनजीवनमा अत्यन्त गम्भीर असर परेकाले यसको शीघ्र समाधान गर्न कार्यसूची बनाएर सरकारले काम गरिरहेको बताएका छन् । संसदको विकास समितिको सोमबारको बैठकमा सदस्यले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उनले नाकाबन्दीबाट सिर्जित समस्या समाधानका लागि कूटनीतिक, राजनीतिक माध्यमबाट...

पेट्रोलियम पदार्थको दैनिक लगत पेश गर्न निगमलाई लेखाको निर्देशन

२०७२ मंसिर ७ गते १४:५०

काठमाण्डु, ७ मंसिर– व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले हरेक दिन वितरण गरेको पेट्रोलियम पदार्थको विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले निगमले हरेक दिन भारतका विभिन्न नाकाबाट भित्र्याएको तेल सर्वसाधारणलाई वितरण गर्दा अपनाइएको विधिसहित समितिमा सम्पूर्ण विवरण...

पेट्रोलियम पदार्थ आयातबारे संझौता गर्न निगमको टोली चीन प्रस्थान

२०७२ मंसिर ७ गते १४:१६

काठमाण्डु, ७ मंसिर– नेपाल आयल निगमले चीनसँग खरिद गर्ने पेट्रोलियम पदार्थको संझौता गर्न दुई सदस्यीय टोली चीन पठाएको छ । सोमबार अपरान्ह निगमका नायव महाप्रवन्धक सुशील भट्टराई र प्रवक्ता दिपक बराल चीन प्रस्थान गरेका हुन् । यसअघि शुक्रबार नै निगमका अधिकारीहरु चीन जाने भनिएपनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us