काठमाण्डु, २३ साउन-धितोपत्र बजार ओरालो लाग्ने क्रम मंगलबार पनि रोकिएन । नेपाल स्टक एक्चेन्जका अनुसार दुई दिनको बिदापछि खुलेर बजारमा नेप्से परिसूचक ७.२६ अङ्कले घटेर एक हजार ७६१ बिन्दुमा कायम भएको छ । कुल १४१ कम्पनीको २१ लाख १६ हजार ३५४ कित्ता सेयर एक...
म्याग्दी, २३ साउन– म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा समेत घरपरिवारका लागि राम्रो उपलब्धि भएको नदेखेपछि पुर्जाले...
भद्रपुर, २३ साउन-जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट १७ अर्ब ३७ करोड ५१ लाख १८ हजार आम्दानी...
मुगु, २३ साउन- शनिबार राति परेको पानीसँगै आएको बाढीले यहाँ सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त खोलामा निमार्णाधीन माग्री जलविद्युत् आयोजनाको...
पाँचथर, २२ साउन- पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा...
पाल्पा, २२ साउन-तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । फूलका बिरुवा भारतका अलावा नेपालका विभिन्न स्थानमा समेत निर्यात...
पाल्पा, २२ साउन-तानसेन–रानीमहल दरबार सडक खण्डमा एक महिनाअघि खसेको पहिरो नहटाइँदा रानीमहल पुग्ने पर्यटकले सास्ती पाएका छन् । पहिराले सडक अवरुद्ध बनेपछि नेपालको ‘ताजमहल’ रानीमहलसम्म सवारीसाधन चल्न सकेका छैनन् । तानसेनको गोर्खेकोट–औल हुँदै रानीमहल र तानसेन–चापपानी–कल्लाबारी हुँदै रानीमहलसम्मको सडकमा पहिरो खसेको हो । पहिराले...
काठमाण्डु, २१ साउन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार पर्यटन व्यवसायीले भेटी पर्यटन क्षेत्रको समग्र विकासका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको नेतृत्वमा नेता लोकेन्द्र विष्ट, नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यद्वय गणेश सिंखडा र पम्फा धमलासहित पर्यटन...
पोखरा, २१ साउन, मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बन्नुभएको छ कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ । तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेको उनले दूध बिक्रीबाट मासिक रु नौ लाख आम्दानी हुन्छ । अहिले उनको गोठमा...
काठमाण्डु, २१ साउन-काठमाण्डु महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी दुईवटा भवन निर्माण गर्ने भएको छ । हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति प¥याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न...
पर्सा, २१ साउन-वीरगन्ज नाकाबाट बर्सेनि १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ । खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ...
भक्तपुर, २१ साउन– भक्तपुर जिल्ला अदालतले आव २०७२÷७३ मा विभिन्न मुद्दामा तोकिएको जरिवानामध्ये नौ करोड ४८ लाख ६९ हजार ६३५ असुली गरेको छ । अदालतले गरेको विभिन्न मुद्दाका फैसलाअनुसार असुल हुनुपर्ने मुद्दाबाट ३८ करोड ९१ लाख ४३ हजार ६१ जरिवाना असुली हुनुपर्ने भए पनि...