अर्थ

घट्यो लोडसेडिङ

२०७३ साउन २७ गते १०:१७

काठमाण्डु, २७ साउन– नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । प्राधिकरणले आजैदेखि लागू हुने गरी लोडसेडिङको समय तालिका परिवर्तन गरेको हो । नयाँ तालिका अनुसार अब सातामा साढे ४८ घण्टा मात्र लोडसेडिङ हुनेछ ।   यसअघि सातामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो...

‘चीन–नेपाल–भारत आर्थिक मार्गः चीनले पुँजी र प्रविधि जुटाउने

२०७३ साउन २६ गते १७:२८

काठमाण्डु, २६ साउन– चीन र नेपालका विद्वत् वर्गले चीन–नेपाल–भारत आर्थिक मार्ग दक्षिण एसियाका लागि मात्र नभई समग्र उपमहाद्वीपकै निम्ति समृद्धिको संवाहक हुने धारणा व्यक्त गरेका छन् । नेपाल विश्व सम्बन्ध परिषद् र चीन अध्ययन केन्द्रले यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘चीन–नेपाल–भारत आर्थिक मार्गः संभावना...

काठमाण्डुबाट क्वालालम्पुर हुँदै थाइल्यान्ड लान लागिएको छ करोडको कोकिन बरामद

२०७३ साउन २६ गते १७:१३

काठमाण्डु, २६ साउन– नेपाल प्रहरीेले ठूलो परिमाणमा लागुऔषध कोकिन बरामद गरेको छ । काठमाण्डुबाट मलेसियाको क्वालालम्पुर हुँदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य केइपिकुललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा मङ्गलबार राति प्रहरीले तीन किलो ५४.५ ग्राम कोकिन बरामद गरेको हो । नेपाल प्रहरीको...

यस्तो पो रहेछ, सेयर बजारमा गिरावट आउनुको भित्रि रहस्य

२०७३ साउन २५ गते १९:१६

काठमाण्डु, २५ साउन– अनावश्यक हल्लाका कारण सेयर बजारमा ‘अस्वभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको कार्यक्रमका वक्ताले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारण गौण रहेको बताएका हुन् । कार्यक्रममा सेयर विश्लेषक डा गोपाल भट्टले सेयर बजार अहिले वास्तविकतामा भन्दा...

जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै भएन: क्षेत्री

२०७३ साउन २५ गते १८:५०

काठमाण्डु, २५ साउन- नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादृर क्षेत्रीले जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै हुन नसकेको बताएका छन् । रिपोर्टस क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सर्वसाधारण नागरिक छिटो पैसा कमाउने पेशाका रुपमा पुँजी बजारमा प्रवेश गर्ने प्रवृत्ति देखिएको बताए । पुँजीबजारमा...

पूरक बजेट आउँदैन: अर्थमन्त्री

२०७३ साउन २५ गते १६:५१

काठमाण्डु, २५ साउन-उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताएका छन् । अर्थ मन्त्रालयमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको बजेटलाई नै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री...

मंगलबारको शेयर बजारले सबै चकित, एकाएक नसोचेको बिन्दुमा पुग्यो

२०७३ साउन २५ गते १६:०४

काठमाण्डु, २५ साउन– पछिल्लो १ हप्तादेखि लगातार ओरालो लागेको शेयर बजारले मंगलबार एकाएक उक्लिएको छ ।   सोमबार नेप्सेमा आएको तीव्र गिरावटका कारण सर्किट ब्रेक लागेको अर्को दिन नेप्सेमा ५ प्रतिशत भन्दा बढी उछाल आएपछि डेढ घन्टामै बजार बन्द हुन पुग्यो । पुष्पकमल दाहाल...

कम तेल दिने पम्पमा सिलबन्दी

२०७३ साउन २५ गते १४:१२

मलेखु, २५ साउन-नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्लाका चारवटा पेट्रोल पम्पमा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयले...

साढे चार अर्ब कर्जा प्रवाह

२०७३ साउन २५ गते १३:०५

म्याग्दी, २५ साउन-जिल्लामा गत आवमा बैङ्क तथा वित्तीय संस्थामार्फत साढे चार अर्ब कर्जा प्रवाह भएको छ । सदरमुकाम बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा शाखा रहेका विभिन्न बैङ्क तथा वित्तीय संस्थाको लगानीसँगै निक्षेप सङ्कलन र मुनाफा पनि बढेको छ । व्यापार, व्यवसाय, घरजग्गा, वैदेशिक...

चन्द्रागिरिमा पर्यटक तान्न यस्तो तयारी

२०७३ साउन २४ गते १७:५८

काठमाण्डु, २४ साउन-चन्द्रगिरि नगरपालिका– ६ स्थित भालेश्वर महादेव मन्दिरको सोमबार प्राणप्रतिष्ठान गरिएको छ । ऐतिहासिक रुपमा महत्व बोकेको मन्दिरको निर्माण भएपछि स्थानीयवासीको सहभागितामा समाजसेवी मीनबहादुर श्रेष्ठले होम तथा हवन गरेका हुन् । वरिष्ठ इन्जिनियर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल, पूर्वप्रधान सेनापति छत्रमान गुरङलगायतको सहभागितामा प्राणप्रतिष्ठा...

सेयर बजारमा हालसम्मकै उच्च गिरावट

२०७३ साउन २४ गते १७:४८

काठमाण्डु, २४ साउन-धितोपत्र बजारमा हालसम्मकै उच्च गिरावट आएको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजारमा सोमबार करिब ८९ अङ्कले गिरावट आएको हो । नेपाल स्टक एक्चेन्जकाअनुसार उत्पादन समूह बाहेक अरु सबै समूहको सेयरमा उच्च गिरावट आएको हो । कुल १३० कम्पनीको ११ लाख...

आर्थिक क्षेत्र विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

२०७३ साउन २४ गते १३:०८

काठमाण्डु, २४ साउन-व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ‘विशेष आर्थिक क्षेत्र विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गरेको छ । समितिका सदस्य नारायणबहादुर कार्कीले प्रतिवेदन पेस गर्दै उद्योगधन्दा बन्द हडताल नगरी फस्टाउने उपायका सम्बन्धमा व्यापक छलफल गरी अब आर्थिक समृद्धि नै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us