सिड्नी,२ भदौ– संसार भरिका नेपाली भाषाका समाचार मुलक अनलाइनहरु सम्म यौटै ढोका बाट पुग्न सकिने व्यवस्था भएको नार्कोसी डट कम ले आफ्नो सेवा मा बिस्तार गरेको छ । अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो इन्टरनेट साइटले अब आफ्ना पाठक हरुलाई नेपाल भित्र र बाहिर...
काठमाण्डु, २ भदौ– निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले आफ्नो लोगो परिवर्तन गरेको छ । सो कम्पनीले आजीयाटा ग्रुप बहार्दसँग आबद्ध भएपछि लोगो परिवर्तन गरेको हो । आजीयाटाले यूरोपेली कम्पनी टेलियाको ८० प्रतिशत सेयर किनेपछि रिब्रान्डिङसहित मंगलबारदेखि लोगो समेत नयाँ निर्माण गरेर लागू गरिएको जनाइएको...
काठमाण्डु, १ भदौ– धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको सेयरको मूल्यमा आज केही बढोत्तरी भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से आज १७.४९ अङ्कले बढेर एक हजार ७३४.९४ विन्दुमा पुगेको छ । कुल १४५ कम्पनीको १६ लाख ९७ हजार ९१२ कित्ता सेयर एक अर्ब...
काठमाण्डु, ३२ साउन-नेपाल चेम्बर्स अफ कमर्सले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय तहमा बजारीकरण गर्ने उद्देश्यले ‘माउण्ट फुजी स्प्रिङ्स्–नेपाल चेम्बर्स एक्सपो’ को आयोजना गर्ने भएको छ । काठमाण्डुको भृकुटीमण्डपमा आगामी असोज ७ देखि ११ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ । कृषिजन्य उत्पादन, आन्तरिक औद्योगिक उत्पादन...
काठमाण्डु, ३२ साउन-नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि नेफ्स्कुनले बचत तथा ऋण सहकारी ऐन निर्माण गर्नुपर्ने माग अघि सारेको छ । नेफ्स्कुनको २९औँ स्थापना दिवसका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा सो ऐन नबनेसम्म हाल संसद्मा विचाधाराधीन अवस्थामा रहेको सहकारी विधेयकमा बचत तथा...
काठमाण्डु, ३२ साउन- व्यवस्थापिका–संसद्, विकास समितिले विकास आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सङ्घीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा समितिले सरकार परिवर्तनको असर विकास आयोजनामा पर्न नदिन र विकास आयोजनामा विनियोजित बजेट पूरै...
भद्रपुर, ३२ साउन– जिल्ला विकास समितिले गत आवमा ५० करोड नौ लाख ९९ हजार लागतका विकासका योजना सम्पन्न भएका छन् । सो आवमा एक हजार ६४ स्वीकृत योजनाका लागि कुल ६४ करोड ४६ लाख नौ हजार रकम विनियोजन गरिएको थियो भने ९८३ योजना सम्पन्न...
काठमाण्डु, ३१ साउन-धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम सोमबार पनि जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.१२ अङ्कले घटेर एक हजार ६९४.८१ अङ्कमा कायम भएको छ । यस्तै, ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ८.३८ बिन्दुले कमी आएको छ ।...
काठमाण्डु, ३१ साउन-नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम ३३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम ३० अर्ब ३४ करोड ६६ लाख थियो । एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै दुई अर्ब ७१ करोड वृद्धि भएको...
काठमाण्डु, ३१ साउन-सरकारले आगामी हिउँदमा विद्युत्भार कटौती सात घन्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ । स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युत्भार कटौती कम गर्ने योजना अगाडि सारिएको हो । ऊर्जा मन्त्रालयले तयार गरेको सो कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष...
चितवन, ३१ साउन-चितवनको मुख्य तीर्थस्थल देवघाटधाममा लागेको साउने सोमबारे मेलामा झन्डै दुई लाख दर्शनार्थी सहभागी भएका छन् । साउन महिनाभरको पाँच सोमबार गरेर झन्डै दुई लाख दर्शनार्थीले मेला भरेको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिए । सोमबार साउनको अन्तिम सोमबार सबैभन्दा...
काठमाण्डु, ३० साउन– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आवमा स्वदेशी तथा विदेशी पर्यटकबाट ३५ करोड ११ लाख ४७ हजार राजस्व सङ्कलन गरेको छ । विभागले दुई लाख ९६ हजार ४११ स्वदेशी तथा विदेशी पर्यटकबाट सो रकम सङ्कलन गरेको प्रवक्ता किशोरकुमार मेहताले...