अर्थ

तीन जिल्लाका त्रिपन्न सहकारी खारेज

२०७३ भदौ ७ गते १३:५३

जाजरकोट, ७ भदौ-निष्क्रिय अवस्थामा रहेका जाजरकोट, सुर्खेत र दैलेखका गरी ५३ सहकारी संस्था खारेज भएका छन् । डिभिजन सहकारी कार्यालयका अनुसार आव २०७२र७३ मा सुर्खेतका २३, दैलेखका १४ र जाजरकोटका १६ सहकारी खारेज भएका हुन् । डिभिजन सहकारीमा वार्षिक प्रतिवेदन नबुझाउने, लेखापरीक्षण नगराउने, साधारणसभा...

कोरला नाका पुनः सञ्चालन

२०७३ भदौ ७ गते १३:२९

बेनी, ७ भदौ-चीनसँगको कोरला नाका पुनःसञ्चालन भएको छ । चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ । उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच...

एक अर्ब अठचालीस करोड राजस्व संकलन

२०७३ भदौ ७ गते १३:२५

पोखरा, ७ भदौ-जिल्ला मालपोत कार्यालयले आव २०७२/७३ मा एक अर्ब ४० करोड ४८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले यस अवधिमा लक्ष भन्दा तेब्बर बढी राजस्व सङ्कलन गरेको हो । सो अवधिमा ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । आव २०७१/७२...

नेप्से ३९ बिन्दुले घट्यो

२०७३ भदौ ६ गते १६:३३

काठमाण्डु, ६ भदौ-धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम सोमबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेजन्जका अनुसार नेप्से परिसूचक ३९.३१ अङ्कले घटेर एक हजार ६८३ बिन्दुमा कायम छ । कुल १४० कम्पनीको ११ लाख ९० हजार ४३१ कित्ता सेयर ८६ करोड १९ लाख ४३...

सार्क अर्थमन्त्रीस्तरिय बैठक लगानी प्रवद्र्धनमा केन्द्रित हुने

२०७३ भदौ ६ गते १५:३७

काठमाण्डु, ६ भदौ-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आठौँ अर्थमन्त्रीस्तरीय बैठक यस क्षेत्रको व्यापार सहजीकरण तथा लगानी प्रवद्र्धनका मुद्दामा केन्द्रित हुने भएको छ । यही अगष्ट २५ / २६ तारिखमा पाकिस्तानको राजधानी स्लामावादमा हुने बैठकमा क्षेत्रीय व्यापार तथा लगानीका विषयले प्राथमिकता पाउने भएको हो...

यी हुन्, विश्वका सबैभन्दा महंगा मोटरसाइकल, हेरेर हुनुहुनेछ चकित… (तस्बिरसहित)

२०७३ भदौ ५ गते १३:४९

अहिले मोटरसाइकल फेसन नै बनेको छ । यसको शोख राख्नेहरु मूल्य हेर्दैछनन् । धेरै मानिसहरु यस्ता पनि हुन्छन् जसले धेरै महंगा मोटरसाइकल किन्न सक्दैनन् । तर, सस्तै भएपनि किनेर त्यसलाई मोडिफाई गरेर आफ्नो शोख पुरा गर्छन् । आज हामी तपाईंलाई यस्ता मोटरसाइकल देखाउन गइरहेका...

ढल्केबरमा सवस्टेशन नबन्दा भारतबाट बिद्युत ल्याउन ढिलाई

२०७३ भदौ ४ गते १७:०३

ढल्केबर, ४ भदौ- विगत तीन वर्षदेखि निर्माणका क्रममा रहेको ढल्केबर सव स्टेशनले पूर्णता नपाउँदा भारतबाट आयात गर्ने भनिएको थप विद्युत् ल्याउन समस्या हुने भएपछि सरकारले चासो व्यक्त गरेको छ । आगामी हिउँदमा विद्युत् भार कटौतीलाई सात घन्टामा सीमित गर्न पनि २२० केभी क्षमताको सो...

गोसाइकुण्ड मेलामा १० हजार धार्मिक पर्यटक (भक्तजन) भित्रिए

२०७३ भदौ ४ गते १६:४२

रसुवा, ४ भदौ– जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला सम्पन्न भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीत डिएमका अनुसार शनिबार बिहानसम्ममा सबै यात्रु आफ्नो गन्तव्यतर्फ सकुशल फर्किसकेका छन् । यस वर्षको पर्वमा करिब १० हजार (धार्मिक पर्यटक) भक्तजन आएको अनुमान गरिएको छ...

आपूर्ति मन्त्री बोहोराले आयल निगमलाई दिए निर्देशन

२०७३ भदौ ४ गते १६:१२

काठमाण्डु, ४ भदौ– बिदा दिनमा पनि इन्धनको अभाव हुन नदिने उद्धेश्यका साथ काम गर्न आपूर्ति मन्त्री दिपक बोहोराले आयल निगमलाई निर्देशन दिएका छन् । पछिल्ला महिना धेरै दिन सार्वजानिक विदा परेका दिन निगम डिपोले पेट्रोल पम्पहरुलाई इन्धन बिक्री गर्न आनकानी गर्दा बजारमा देखिएको इन्धन...

काठमाण्डु अब चीनका ३ ठूला सहरमा सिधा जोडिदै

२०७३ भदौ ३ गते १४:३४

एजेन्सी– नेपाल वायू सेवा निगमले आफ्नो गन्तव्यलाई थप फराकिलो बनाउने भएको छ । बिहीबार आठौ गन्तव्यको रुपमा दुबईमा उडान सुरु गरेको निगमले यही वर्ष अर्को अन्तर्राष्ट्रिय गन्तव्य निर्माणको काम समेत सुरु हुने जनाएको छ । आउँदो वर्र्ष निगमले काठमाण्डुदेखि चीनको राजधानी बेइजिङ, ग्वानजाओ,सांघाई, जापानको...

आयल निगमसँग स्पष्टीकरण मागियो

२०७३ भदौ ३ गते १३:३८

काठमाण्डु, ३ भदौ– आपूर्ति मन्त्रालयले नियमित रुपमा कर्मचारीहरु कार्यालय र सम्बन्धित काममा उपस्थित नभएको कारण देखाउँदै नेपाल आयल निगमसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयका कर्मचारीहरु निगम कार्यालयमा पुग्दा धेरै कर्मचारीहरु अनूपस्थित भएको देखिएपछि स्ष्टीकरण सोधिएको जनाइएको छ । कर्मचारीको अनुपस्थिति र अन्य अव्यवस्थापनका कारण...

कृषकलाई पेन्सनको व्यवस्था गर्छु: कृषि मन्त्री

२०७३ भदौ २ गते १९:२२

काठमाण्डु, २ भदौ– कृषि विकास मन्त्री गौरिशंकर चौधरीले नयाँ सरकारले कृषकहरुलाई पेन्सन दिने कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित राष्ट्रिय कृषक महासंघले आयोजना गरेको मन्त्रीको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् । अघिल्लो सरकारले यो कार्यक्रमका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us