अर्थ

नयाँ उद्योगलाई प्राथमिकता दिएमात्र मुलुकको विकास हुनसक्छ: उद्योगमन्त्री

२०७३ भदौ १३ गते १८:४५

काठमाण्डु, १३ भदौ- उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ उद्योगलाई प्राथमिकता दिएमात्र मुलुकको विकास हुने बताएका छन् । घरेलु तथा साना उद्योग विकासको अवलोकन गर्न पुगेका मन्त्री जोशीले मुलुकको मागअनुसारको उद्योगलाई प्राथमिकता दिएमात्र बेरोजगार युवा विदेश पलायन हुनबाट रोकिने बताए । उनले भने, ‘परम्परागत उद्योगभन्दा अहिले...

विद्युत लाइन काटिन थालेपछि बल्ल उठ्न थाल्यो बक्यौता रकम

२०७३ भदौ १३ गते १५:४८

धनगढी, १३ भदौ– नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ । लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै १९ लाख बक्यौता सङ्कलन भएको उक्त शाखाका लेखा प्रमुख गोविन्द ढकालले जानकारी...

सौराहामा ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने

२०७३ भदौ १३ गते १३:२४

रत्ननगर , १३ भदौ- नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । ‘सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ, पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भने, स्थान छनोट भएपछि काम...

कृषि उपजबाट तेत्तिस करोड भित्रियो

२०७३ भदौ १३ गते १३:१०

बाबियाचौर, १३ भदौ- म्याग्दीमा कृषि उपज निकासीबाट एक वर्षको अवधिमा ३३ करोडभन्दा आम्दानी भएको छ । आर्थिक वर्ष २०७२/७३ मा यहाँका कृषकले आठ हजार १५९ मेट्रिक टन कृषि विभिन्न उपज निकासी गरेर ३३ करोड ४६ लाख ४५ हजार आम्दानी गरेका हुन् । जिल्ला कृषि...

चार करोड नौ लाख सामाजिक सुरक्षा भत्ता वितरण

२०७३ भदौ १३ गते १२:३२

ललितपुर, १३ भदौ- जिल्ला विकास समितिले गत आव २०७२/०७३ मा कुल चार करोड नौ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरण रकमअन्तर्गत पाँच हजार १७ जनालाई वृद्ध भत्ताबापत पाउने एक करोड ३३ लाख १३ हजार जिविसले उपलब्ध...

कृषि उत्पादन हानिकारक हुनु भएन: कृषि राज्यमन्त्री

२०७३ भदौ १३ गते १२:२७

काठमाण्डु, १३ भदौ- कृषि राज्यमन्त्री राधिका तामाङले कृषि उत्पादन हानिकारण भए मानव स्वास्थ्य प्रभावित हुने बताएकी छन् । गुडविल हेल्थ केयरको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उनले कृषि उत्पादन हानिकारण भए मानव जीवनमा गम्भीर असर पर्ने भएकाले कृषि उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिए । उनले...

सहकारीको बचत परिचालन २ खर्ब २ अर्ब

२०७३ भदौ १२ गते १७:०३

काठमाण्डु, १२ भदौ-सहकारी क्षेत्रमा गत अर्थिक वर्ष २०७२र/७३ मा दुई खर्ब दुई अर्ब बचत परिचालन भएको छ । सहकारी विभाग र मातहतका कार्यालयबाट आव २०७/ ७३ मा सञ्चालित कार्यक्रमबारे आज यहाँ आयोजित वार्षिक समीक्षा गोष्ठीमा मुलुकलाई समृद्धिमा लैजान सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिको...

नेपाली दूतावासको खेलः कामदारको करोडौँ रकम गोलमाल

२०७३ भदौ १२ गते १४:३७

काठमाण्डु, १२ भदौ– वैदेशिक रोजगारीमा गएका कामदारबाट उठाइएको कल्याणकारी कोषको रकम विभिन्न देशमा रहेका नेपाली दूतावासबाट दुरुपयोग भइरहेको भेटिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषअन्तर्गतको रकम समस्यामा परेका र मृत्यु भएका कामदारको उद्धारका लागि भन्दै बोर्डले दूतावासलाई दिए पनि कामदारको करोडौँ...

चीनमा आयोजना हुँदै गरेको जी–२० बैठकबारे रुसमा यस्तो टिप्पणी

२०७३ भदौ १२ गते १२:३९

मस्को, १२ भदौ-चीनमा आगामी साता हुन लागेको जि २० को बैठकले विश्वको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाइएको छ । विश्लेषकहरुले यस बैठकले आगामी दिनमा कैयौँ मात्रामा थाँती रहेका प्रश्नहरुको जवाफ दिने अपेक्षा गरिएको पनि विश्लेषकहरुले बताएका छन् । रसियाका एकजना प्रमुख व्यापारिक नेताले पनि...

चितवनमा औद्योगिक नगरी रणनीतिक महत्वको प्रस्ताव: प्रधानमन्त्री

२०७३ भदौ ११ गते १७:५८

काठमाण्डु, ११ भदौ- चितवनका उद्योगी तथा व्यवसायीले जिल्लाको शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । चितवन उद्योग सङ्घका प्रतिनिधिले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्न र त्यसको लागि आवश्यक पहल गरिदिन...

हेटौँडा– ढल्केबर प्रसारण लाइन चार महिनाभित्र सम्पन्न हुने

२०७३ भदौ ११ गते १७:५१

काठमाण्डु, ११ भदौ-लामो समयदेखि अगाडि बढ्न नसकेको ढल्केबर– इनरुवा र हेटौँडा– ढल्केबर प्रसारण लाइनको निर्माण प्रक्रियाले गति लिने भएको छ । सरकारले गत साउन ३२ गते वनक्षेत्र प्रयोगका लागि सहज रुपमा मार्ग प्रशस्त गरिदिएपछि सो प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन लागेको हो ।...

पर्यटक लोभ्याउन मदिरा होइन ‘टी पार्टी’

२०७३ भदौ ११ गते १७:३२

काठमाण्डु, ११ भदौ-स्वास्थ्यका लागि पेय पदार्थको रुपमा चियालाई लिइन्छ । तर पश्चिमा संस्कृतिको प्रभावले चियाको साटो मदिराजन्य पदार्थ र हल्का पेय पिउने बानी नेपाली समाजमा मौलाएको छ । पश्चिमा मुलुकमा समेत फेरिएको चिया पिउने संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालमा पनि यसको अभ्यास सुरु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us