अर्थ

नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता दिइने

२०७३ भदौ २० गते १६:२७

काठमाण्डु २० भदौ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले नयाँ नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक० र सबैका लागि न्यायले ‘भूकम्पपछिको अवस्था’बारे मूल्याङ्कन गर्न सोमबार यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रवक्ता थपलियाले पुनःनिर्माणको काममा ढिलाइ भइरहेको स्वीकार्दै...

तेह्र करोड राजस्व संकलन

२०७३ भदौ २० गते १४:३२

रौतहट, २० भदौ-जिल्ला करदाता सेवा कार्यालयले गत आर्थिक वर्षमा १३ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव ७२/७३ मा आयकर तर्फ ६ करोड २३ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ चार करोड ८७ लाख ६६ हजार, घरबहाल करतर्फ ४० लाख ५४ हजार,...

खाद्यान्न अभाव हुने जिल्लामा चामलको कोटा निर्धारण

२०७३ भदौ २० गते १४:२६

धनगढी, २० भदौ-खाद्यान्न अभाव हुने हिमाली र पहाडी जिल्लामा आ.व. ७३/७४ मा ढुवानी अनुदानमा बिक्री वितरण गरिने चामलको कोटा निर्धारण गरिएको छ । नेपाल खाद्य संस्थान धनगढीशाखाका अनुसार, बाजुराको कोल्टी र मार्तडी डिपोका लागि २२ हजार क्विन्टल, बझाङ्गको चैनपुर र बिसौनी डिपोका लागि दुई...

पूरक बजेट आउँछ: अर्थमन्त्री

२०७३ भदौ १९ गते १९:०९

काठमाण्डु, १९ भदौ- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चालु आवको बजेटलाई थप व्यवहारिक र कार्यान्वयनमुखी बनाउन पूरक बजेट आउन सक्ने बताएका छन् । अर्थमन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटलाई सहयोग पुग्ने गरी पूरक बजेटको विषयमा छलफल जारी रहेको...

विद्युत् महसुल नबुझाउने ग्राहकमाथि सरकारको एक्सन

२०७३ भदौ १९ गते १४:२६

लहान, १९ भदौ-सिरहा विद्युत् प्राधिकरण कार्यालयले समयमा विद्युत् महसुल नबुझाउने ४१ सेवाग्रहीका तार छुटाउन थालेको छ । कार्यालयले भदौ ६ गतेदेखि १६ गतेसम्ममा ४१ जना ग्राहकको विद्युतीय तार छुटाइएको जनाएको छ । विद्युत बाँकी रकम समयमा नबुझाउने र पटकपटक विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत...

एक अर्ब विप्रेषण भित्रियो

२०७३ भदौ १९ गते १३:१४

बाबियाचौर, १९ भदौ-म्याग्दीका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा एक अर्ब रुपैयाँभन्दा बढी विप्रेषण ९रेमिट्यान्स० भुक्तानी गरेका छन् । वि.सं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ती शाखाले एक अर्ब सात करोड ६५ लाख ५० हजार रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा...

क्युबामा करको दरमा वृद्धि गरियो

२०७३ भदौ १८ गते १७:१०

हवाना, १८ भदौ-क्युबामा करको दरमा केही वृद्धि गरिएको र राष्ट्रिय सुरक्षाको ढाँचामा सुधार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । यसबाट सार्वजनिक सेवामा कार्यरत करिब १५ लाख कर्मचारीले थप कर भार बहन गर्नु पर्दा प्रत्यक्ष प्रभावित हुनेछन् । तत्कालै लागू भएको करको नयाँ...

अन्नपूर्ण पदमार्गमा पर्यटन आगमन बढ्न थाल्यो

२०७३ भदौ १८ गते १५:१८

लमजुङ, १८ भदौ- अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । पदयात्राका लागि सिजन सुरु भएपछि दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुन थालेको हो । ट्राभल एजेन्सी एसोसिएसन नेपाल (टान) को बेसीसहरस्थित पर्यटक जाँच चौकीका अनुसार अहिले लमजुङ हुँदै अन्नपूर्ण...

नागरिक लगानी कोषमा गिरी निर्वाचित

२०७३ भदौ १८ गते १४:४४

काठमाण्डु, १८ भदौ-नागरिक लगानी कोषमा सम्पन्न आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ विजयी भएको छ । दुईवर्षे कार्यकालका लागि भएको सो निर्वाचनमा पर्शुराम गिरी अध्यक्षमा चुनिएका छन् भने सो समितिको उपाध्यक्षमा प्रदीप अधिकारी, महासचिवमा देव गुरागाइँ र कोषाध्यक्षमा धनुप्रसाद कुइँकेल छानिएका...

व्यापार मेलाबाट दश लाख आम्दानी

२०७३ भदौ १८ गते १२:४३

नवलपरासी, १८ भदौ-दोस्रो औद्योगिक व्यापार मेलामा करिब १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवधिभर करिब १ करोडको कारोबार भएको र...

काठमाण्डु–हेटौंडा जोड्जे छोटो दूरीको सडक बिस्तारमा तीव्रता

२०७३ भदौ १७ गते १७:१७

हेटौडा, १७ भदौ- हेटौँडा–काठमाण्डु जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरी तीव्रता पाएको छ । नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरी तीव्रता दिएको हो । सडक आयोजना प्रमुख दीपक केसीकाअनुसार तराई आन्दोलन र नाकाबन्दीले गर्दा इन्धनको...

हरियो नम्बर प्लेटमा गैरपर्यटक बोके कडा कारवाही गर्छौं: महानिर्देशक श्रेष्ठ

२०७३ भदौ १७ गते १७:०८

काठमाण्डु, १७ भदौ– यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पर्यटक बोक्ने हरियो नम्बर प्लेटका सवारि साधनहरूले गैर पर्यटक बोके कडा कारवाही गरिने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लव नेपालमा पर्यटन पत्रकार संघ (जाट नेपाल) ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पर्यटन व्यवसायीहरूले हरियो नम्बर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us