बुटवल, २५ भदौ- उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकभित्र उद्योग सञ्चालन गर्ने वातावरण बनाउने बताएका छन् । बुटवल जेसिजले शनिबारदेखि सुरु गरेको जेसिज सप्ताहको उद्घाटन गर्दै उनले आफूले उद्योग सञ्चालनको वातावरण बनाउने र युवालाई उद्योगी बनाउने अभियान सञ्चालन गर्न जेसिजलाई आग्रह गरे । ‘देशलाई समृद्ध बनाउने...
बनेपा, २५ भदौ-काभ्रेपलाञ्चोकमा जोखिममा रहेका बालबालिकालाई लक्षित गरेर एक करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना भएको छ । जिल्लाको पुरानोगाँउ, मेथिनकोट, पात्लेखेत, गैरीबिसौना देउपुर, उग्रचण्डीनाला, भिमखोरी, श्यामपाटीलगायत ३५ गाविसमा रु तीन लाखदेखि रु पाँच लाखसम्मको अक्षयकोष विभिन्न विद्यालयमा स्थापना भएको...
गौशाला, २४ भदौ-भौतिक निर्माण तथा यातायातमन्त्री रमेश लेखकले शुक्रबार महोत्तरीको जलेश्वर खैरा चोकमा जनकपुर–भिठ्ठामोड सडकको शिलान्यास गरेका छन् । सडकको स्तरोन्नतिका लागि राजमार्ग क्षेत्रका पीडित बासिन्दा र केही राजनीतिकर्मीले चरणबद्ध रुपमा सङ्घर्षको कार्यक्रमलाई अगाडि बढाएका बेला मन्त्री लेखकले सडकको शिलान्यास गर्दै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक सरकार...
वीरगन्ज, २४ भदौ– राजस्व अनुसन्धान मध्यमाञ्चल कार्यालय, पथलैयाले व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप २० करोड ९७ लाख रुपैयाँ राजस्व असुल गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा यहाँका केही प्रतिष्ठित व्यापारीले सामान आयात–निर्यात गर्दा राजस्व छली गरेकाले जरिवानास्वरुप उक्त रकम असुल गरेको पथलैयाका प्रमुख अनुसन्धान...
काठमाण्डु, २३ भदौ-सरकारले विद्युत्भार कटौतीलाई पूर्ण प्राथमिकतामा राखी निर्माणको क्रममा रहेका जलविद्युत् आयोजनालाई तीव्र गतिका साथ अगाडि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार व्यवस्थापिका–संसद्लाई सार्वजनिक महत्वको वक्तव्य दिँदै निर्माणका क्रममा रहेका आयोजनालाई समयमै सक्न सबै प्रकारको सहयोग गर्ने बताएका हुन् । ऊर्जा...
काठमाण्डु, २३ भदौ-व्यवस्थापिका–संसद्को अर्थ समितिले राजनीतिक सहमति गरेर विनियोजन विधेयकसँग आश्रित तीनवटै विधेयक पारित गर्न निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले बाँकी आर्थिक विधेयक, ऋण तथा जमानतसम्बन्धी संशोधन विधेयक र राष्ट्र ऋण उठाउनेसम्बन्धी संशोधन विधेयक पारित गर्न सरकारलाई निर्देशन दिएको समितिका...
काठमाण्डु, २३ भदौ-नेपाल सुनचाँदी व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन यही भदौ २४ गते हुने भनिएकोमा प्राविधिक कारणले स्थगित गरिएको छ । केही जिल्लामा अधिवेशन गरी प्रतिनिधि छनोट गर्ने काम बाँकी रहेकाले निर्धारित समयमा कार्यक्रम नभई स्थगन हुन पुगेको हो । करिब ५० जिल्लामा सञ्जाल रहेको...
काठमाण्डु २३ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरबका आयोजनाहरुलाई प्रधानमन्त्रीकै निगारानीमा सञ्चालन गरिने बताएका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले यदि कुनै आयोजनाहरुले समयमा कार्य सम्पादन नगरे कार्वाही गरिने बताए । उनले आयोजनाहरुको नियमित निगारानी गरिने...
काठमाण्डु, २१ भदौ- उद्योगमन्त्री नवीन्द्रराज जोशीले अत्यावश्यक सेवा प्रदान गर्ने व्यवसायमा नयाँ प्रविधि भित्र्याउन सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने बताएका छन् । ग्रील तथा स्टील व्यवसायको सम्भावना, चुनौती, आवश्यकता र योगदानका बारेमा उद्योग मन्त्रालयमा मंगलबार भएको छलफलमा उनले भने, विकासका लागि धेरै सम्भावना बोकेको...
काठमाण्डु, २१ भदौ-नेपाल उद्योग वाणिज्य सङ्घ, मकवानपुरले भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घका जिल्ला अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी हेटौँडाबाट काठमाण्डु आउनलाई सहज बनाउने सुरुङ मार्ग निर्माण गर्न माग गरेको हो...
पाँचथर, २१ भदौ-एक हप्ता अघिदेखि भारत निकासी बन्द भएको नेपाली अदुवा गोदाम मै थन्किँदा पूर्वी पहाडी जिल्लाका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् । यति बेला माउ अदुवा बिक्री गर्ने मुख्य समय हो । तर, किसानले माउ अदुवा बिक्री नगर्दै भारतले नेपाली अदुवामा...
काठमाण्डु, २१ भदौ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक सङ्घको रजतजयन्तीको मंगलबार यहाँ उद्घाटन कार्यक्रममा उनले अहिले विप्रेषणलाई दिगो उत्पादनशील क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नुपर्ने बताए । विप्रेषणलाई उत्पादनशील क्षेत्रमा...