काँकडभिट्टा, १७ भदौ-जिल्लामा १४ करोड ९६ लाख २८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण भद्रपुरका अनुसार विर्तामोड, भद्रपुर र दमक वितरण केन्द्रअन्तर्गत सरकारी कार्र्यालयबाट सो रकम असुल गर्न बाँकी रहेको छ । आव २०७२र७३ मा भद्रपुर वितरण केन्द्रबाट ६...
काठमाण्डु, १७ भदौ-नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन् । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको शुक्रबार यहाँ उद्घाटन कार्यक्रममा उनले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय...
पाल्पा, १७ भदौ– विद्युत् प्राधिकरण पाल्पा शाखाको तीन करोड ७८ लाख ८८ हजार विद्युत् महसुल असुली गर्न बाँकी रहेको छ । तानसेन नगरपालिकाले आव २०७२/७३ मा नगरपालिकाभित्रका सडक बत्तीबापतको तीन करोड ११ लाख १२ हजार बक्यौता बाँकी छ । प्राधिकरणको २१९ ग्राहकलाई कालोसूचीमा राखेर...
काठमाण्डु, १६ भदौ– नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ । यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी...
काठमाण्डु, १६ भदौ-व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को बिहीबारको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज...
भक्तपुर, १५ भदौ– एभरेष्ट इङ्गलिस स्कुल मिवाछें भक्तपुरले समाजसेवी महावीर पुनलाई तीन लाख ३३ हजार ३३३ सहयोग गरेको छ । विज्ञान र प्रविधिको विकास मार्फत नेपाललाई आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा लागेका पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई स्कुलको तर्फबाट एक लाख ११ हजार...
ललितपुर, १५ भदौ– ललितपुर उपमहानगरपालिकाले आव २०७२÷७३ मा ७६ करोड ९० लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । आन्तरिक स्रोतबाट २४ करोड ९५ लाख पाँच हजार, रजिष्ट्रेसन दस्तुरबापत दुई करोड ९१ लाख ८९ हजार र लागत सहभागिताबाट चार करोड १४ हजार राजस्व सङ्कलन...
काठमाण्डु, १५ भदौ– जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको...
काठमाण्डु, १४ भदौ– नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका...
काठमाण्डु, १४ भदौ-नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन...
भीमदत्तनगर, १४ भदौ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनीमा प्रस्ताव गरिएको सुख्खा बन्दरगाहको योजनालाई अगाडि बढाइने बताएका छन् । शुक्रबार कञ्चनपुरको दोधारा चादँनीस्थित शारदा सरस्वती उमाविको चारकोठे विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री लेखकले सुख्खा बन्दरगाहको कामलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे...
काठमाण्डु, १४ भदौ– आव २०७२/७३ मा चामल र रक्सीको आयात झन्डै बराबरी छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की यस वर्ष २५ अर्बको चामल आयात भएको बताउछन्। मदिराजन्य पदार्थ १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ...