काठमाण्डु, १६ साउन-व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सो अन्तर्गतका सरोकार भएका निकायलाई यस्तो निर्देशन...
सिन्धुली, १६ साउन-भूकम्प प्रभावित ५० गाविस र दुई नगरपालिकामध्ये १३ गाविसमा अनुदान सम्झौता गरिएको छ । स्थानीयको विरोधपछि अन्य गाविसमा अनुदान सम्झौता हुन सकेको छैन । जिविसका अनुसार सोल्पाठाना गाविसमा २३९ लाभकर्तामध्ये १६ जना, भद्रकालीमा ७३६ मध्ये १८, तीनकन्यामा ३३४ मध्ये ३००, जरायोटारमा ८६५...
काठमाण्डु, १५ साउन– बौद्धनाथ क्षेत्र विकास समितिले चालु आवका लागि १६ करोड ९१ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी शेर्पाले चालु खर्चतर्फ करिब तीन करोड ८८ लाख तथा पुँजीगत खर्चतर्फ करिब १३ करोड दुई...
काठमाण्डु, १५ साउन-महत्वपूर्ण तीन जलविद्युत् आयोजना बन्द हुँदा मुलुकभर विद्युत्भार कटौतीको समय घट्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक सात घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । गत सालको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएको भोटेकोसी जलविद्युत् आयोजना पछिल्लो पटक आएको बाढीका कारण...
काठमाण्डु, १५ साउन- सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह थपिएपछि यस साताभर सेयर बजार सकारात्मक देखिएको छ । सातामा...
सल्यान, १५ साउ- आव २०७२/०७३ यहाँ १० हजारभन्दा बढी सवारीसाधनका धनीमाथि कारबाही गर्दा करिब ३० लाख राजस्व सङ्कलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन गर्ने १० हजार छ सय ३१ सवारी साधन कारबाहीमा परेका हुन् । गतभन्दा अघिल्लो वर्षको तुलनामा...
काठमाण्डु, १४ साउन– मुलुकको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकारले ‘औद्योगिक व्यवसाय ऐन’ ल्याउने तयारी गरेको छ । करिब २४ वर्षअघिको ऐन समयसापेक्ष उद्योगीव्यवसायीमैत्री नभएकाले आर्थिक ऐनको छाताका रुपमा औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको हो । विसं २०६७ को औद्योगिक...
काठमाण्डु, १४ साउन- उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन्का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पाण्डेयले स्वदेशी स्रोत साधनलाई...
काठमाण्डु, १४ साउन– काठमाण्डु महानगरपालिकाले यस वर्ष विज्ञापन करमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । गत आवमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति गरेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। ५० हजारमात्र विज्ञापन करका लागि लक्ष्य लिएकामा दुई करोड ६३ लाख...
काठमाण्डु, १४ साउन- नीतिगत र कानुनी सुधारलगायतका विषयमा सरकारले घोषणा गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणा अगाडि बढ्न नसके पनि केही महत्वपूर्ण विषयमा सुधारको सङ्केत देखा परेको छ । ऊर्जा मन्त्रालयले व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिमा पेस गरेको प्रतिवेदनमा...
काठमाण्डु, १३ साउन-धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक ३.५२ अङ्कले घटेर एक हजार ८७७ बिन्दुमा ओर्लिएको छ । तर कारोबार रकम भने घटेको छैन । नेपाल स्टक एक्चेन्जका अनुसार बिहीबार दुई अर्ब ३० करोड पाँच लाख १६ हजार बराबरको कारोबार भएको छ । कुल १४७...
काठमाण्डु, १३ साउन-दुई वर्षभित्र पूर्णरुपमा विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ घोषणा भएको ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना, २०७२ को कार्यान्वयन प्रक्रिया सुस्त रहेको पाइएको छ । कार्ययोजनामा उल्लेख गरिएका अधिकांश बुँदाको कार्यप्रगति सुस्त गतिमा अगाडि बढेको र त्यसले लक्ष्य भेटाउन...