अर्थ

एक किलो नुनको मुल्य १५० रुपैयाँ !

२०७३ साउन १० गते १५:५२

गोरखा, १० साउन – जिल्लाको सुगम क्षेत्रमा प्रतिकिलो नून २० रुपैयाँमा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो १५ रुपैयाँ रहेको छ । तर उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य १५० रुपैयाँ नाघेको छ । सडक सञ्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको...

सहुलियत ऋण पाएनन् किसानले

२०७३ साउन १० गते १३:०९

पाल्पा, १० साउन – सरकारले प्रदान गर्ने सस्तो ब्याजदरको सहुलियत ऋण किसानले अहिलेसम्म पाउन सकेका छैनन् । सहुलियत ब्याजदरमा कृषि ऋण पाउन नसकेको किसानको गुनासो छ । मदनपोखराका सुकदेव रिजाल तीन पटकसम्म वाणिज्य बैंकमा ऋण लिन पुगे पनि ऋण नपाएको बताउँछन् । ‘पटक पटक धाए...

सरकारले दियो व्यापारीहरुलाई महत्वपूर्ण निर्देशन

२०७३ साउन ९ गते १५:४९

काठमाण्डु, ९ साउन- उपभोक्ताको विश्वसनियताको लागि प्रविधियुक्त तौलने मेसिन प्रयोग गर्ने व्यापारीले अब पसलमा ढक राख्नुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले यसै महिनादेखि लागू हुने गरी ढक राख्न व्यापारीलाई निर्देशन दिएको हो । क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले तौलने यन्त्रमा...

नेपालमा धार्मिक पर्यटनको आकर्षण बढ्दो

२०७३ साउन ९ गते १५:३७

काठमाण्डु, ९ साउन-विश्वमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपालमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरैको रोजाइँ पवित्र धार्मिक क्षेत्रको भ्रमण हुने गरेको पाइएको छ । लुम्बिनी, पशुपतिनाथलगायत पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाका कारण पर्यटक आकर्षित हुने गरेका छन् ।...

तेत्तीस लाखको लागतमा बसपार्क निर्माण

२०७३ साउन ९ गते १५:२५

भक्तपुर, ९ साउन-अनन्तलिङ्ेश्वर नगरपालिका– ९ बिरुवामा ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ । दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको २४ लाखको आर्थिक सहयोग र स्थानीय आठ लाख ५० हजार बराबरको जनश्रमदानबाट निर्माण सम्पन्न भएको हो । विसं २०५५ देखि...

भूकम्पपछिको पुनःनिर्माणमा ८४ अर्बको अख्तियारी

२०७३ साउन ८ गते १९:०९

काठमाण्डु, ८ साउन- भूकम्पपछिको पुनःनिर्माणमा अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई चालु आव २०७३/७४ का लागि ८४ अर्बको अख्तियारी दिएको छ । अख्तियारी दिएको रकममध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार सरकारी स्रोतबाट, वैदेशिक सहायतातर्फ जाइकाबाट एक अर्ब ८३ करोड ३५ लाख, युरोपियन...

२०८७ सम्ममा देशमा विद्युतको माग १० हजार मेगावाट पुग्ने

२०७३ साउन ८ गते १७:४६

काठमाण्डु, ८ साउन – सन् २०३०(विसं २०८७तिर) सम्म मुलुकको कुल ऊर्जाको माग दश हजार मेगावाट हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले प्रतिवर्ष कुल २० प्रतिशतको दरले ऊर्जाकोे माग बढ्दै जाने र सो अवधिसम्म माग उच्च विन्दुमा पुगेर दश हजार मेगावाट पुग्ने देखिएको...

९ अर्ब बढीको सेयर कारोबार

२०७३ साउन ८ गते १७:१८

काठमाण्डु, ८ साउन – धितोपत्र बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५३ अंकले बढेर अन्तिम दिन एक हजार ७९८ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५१ कम्पनीको नौ अर्ब तीन करोड ६९ लाख २४ हजार...

अमेरिका, स्वीजरल्याण्ड, बेलायतलगायत विश्वका ७३ देशका आरोहीको रोजाइमा नेपालका हिमाल

२०७३ साउन ८ गते १६:४२

काठमाण्डु, ८ साउन – विश्वका ७३ मुलुकका नागरिकले नेपालको हिमालको आरोहण गर्ने गरेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालसहितका आरोहीले नेपालको प्राकृतिक सौन्दर्यको रसपान गरेको मात्रै नभई हिमाली श्रृङ्खलाको आरोहण गरेका छन् । हिमाल आरोहणका लागि स्वीकृति लिनेमा भने नेपाली नागरिक...

निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र देश विकास हुन्छ: महत

२०७३ साउन ८ गते १६:०१

काठमाण्डु, ८ साउन- नेपाली कांग्रेसका नेता डा रामशरण महतले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र देश विकास हुने बताएका छन् । विश्वेश्वरप्रसाद कोइरालाको ३४ औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ, लमजुङ– काठमाण्डु सम्पर्क समितिद्वारा शनिबार यहाँ आयोजित ‘बिपी चिन्तन र नेविसङ्घ’ विषयको अन्तक्र्रियामा पूर्वअर्थमन्त्री...

सडक निर्माणको चार करोड बजेट फिर्ता

२०७३ साउन ८ गते १३:१८

कञ्चनपुर, ८ साउन – सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर–महेन्द्रनगर लिङ्क सडक निर्माणका लागि विनियोजन गरिएको पाँच करोड रुपैयाँ बजेटमध्ये चार करोड रुपैयाँ रकम फिर्ता (फ्रिज) भएको छ । सडकमा ग्राभेलिङ्ग गaर्ने, माटो भर्र्ने, कल्भर्ट निर्माण गर्नेलगायतका कार्यमा एक करोड रुपैयाँ रकम मात्रै खर्च भएको...

जाजरकोटमा ३६ करोडको खानेपानी आयोजना बन्ने

२०७३ साउन ८ गते १२:४३

जाजरकोट, ८ साउन – जाजरकोट सदरमुकाम खलङ्गाको खानेपानी समस्या समाधान गर्न करिब ३६ करोड रुपैयाँको लागतमा खानेपानी योजना निर्माण हुने भएको छ । आयोजना निर्माणपछि खलङ्गावासीलाई खानेपानी उपलव्ध हुनेछ । जाजरकोट खलङ्गा खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम आगामी मङ्सिर/पुष महिनाबाट सुरु हुने भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us