अर्थ

मेगा बैंकको संघीय संरचनामा जाने घोषणा

२०७३ साउन ७ गते १८:००

काठमाण्डु, ७ साउन – निजी क्षेत्रको बैंक मेगा बैंकले मुलुकको संघीय संरचनाअनुसार नै कारोबार गर्ने घोषणा गरेको छ । यहाँ आयोजित छैटौँ वार्षिकोत्सवका अवसरमा बैंकले सो घोषणा गरेको छ । नेपालको संविधानअनुसार मुलुक सात प्रदेशमा विभाजन भएकाले सोहीअनुसार नै बैंकको गतिविधिलाई पनि अगाडि बढाउने...

विद्युत आयोजनाको अनुमतिपत्र लिने घटे

२०७३ साउन ७ गते १७:१०

काठमाण्डु, ७ साउन – सराकोर भएका निकायको कडा निर्देशन तथा ऊर्जा मन्त्रालयले तयार गरेको कडा प्रावधानका कारण पछिल्लो दिनमा जलविद्युत आयोजनामा निवेदन दिनेको संख्या क्रमशः घट्दै गएको पाइएको छ । विद्युत विभागको तथ्याङ्कअनुसार सर्वेक्षणका लागि निवेदन दिने र उत्पादन अनुमतिपत्र लिनेको संख्यामा पनि कमी...

गोलभेँडा खेतीप्रति युवा जमातको लगाव

२०७३ साउन ७ गते १६:०९

ललितपुर, ७ साउन – पछिल्लो समय गोलभेँडा खेतीप्रति युवा जमातको आकर्षण बढ्दै गएको छ । थोरै लगानीबाट मनग्य आम्दानी लिन सकिने भएकाले गोलभेँडा खेतीप्रति युवा आकर्षित भएका हुन् । खेती गर्न उनीहरूले भाडामा जग्गा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । अन्य व्यवसायमा विभिन्न समस्या...

भूकम्पपीडितको खातामा १० करोड

२०७३ साउन ६ गते १७:४६

नुवाकोट, ६ साउन– सरकारले नुवाकोटका भूकम्पपीडितको खातामा पहिलो किस्ता रकम प्रदान गर्न थालेको छ । यसै साताबाट पीडितको खातामा पहिलो किस्ताबापत ५० हजार प्रदान गर्न थालेको हो । नुवाकोटका निजी आवास अनुदानका लागि ३० हजार ९४४ भूकम्पपीडितसँग सम्झौता भएको छ । सरकारको तथ्याङ्कअनुसार जिल्लामा...

आँप उत्पादन पच्चीस प्रतिशतले वृद्धि

२०७३ साउन ६ गते १६:४४

दैलेख, ६ साउन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आँप उत्पादन २५ प्रतिशतले वृद्धि भएको छ । कृषि विकास कार्यालयका अनुसार गत वर्ष एक हजार एक सय मेट्रिक टन आँप उत्पादन भएकामा यस वर्ष एक हजार ६५० मेट्रिक टन उत्पादन भएको छ । जिल्लामा...

डेढ अर्ब विकास बजेट फ्रिज

२०७३ साउन ६ गते १३:५९

चितवन, ६ साउन – जिल्लामा भित्रिएको विकास बजेटको एक अर्ब ४४ करोड ११ लाख ८२ हजार रुपैयाँ फ्रिज भएको छ । आव २०७२/७३ मा निकासा भएको चार अर्ब ४२ करोड २५ लाख ९८ हजार रुपैयाँमध्ये दुई अर्ब ९८ करोड १४ लाख १६ हजार रुपैयाँ मात्रै...

लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल

२०७३ साउन ६ गते १२:०९

भद्रपुर, ६ साउन – आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७२/७३ मा कुल एक अर्व ४२ करोड ३० लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । सो अवधिमा कार्यालयले एक अर्व ३५ करोड ८९ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने...

१४ करोडको तरकारी निर्यात

२०७३ साउन ६ गते ११:२३

पाँचथर, ६ साउन – पाँचथर जिल्लाका कृषकले गतआर्थिक वर्ष २०७२/०७३ मा१४ करोड रुपैयाँको तरकारी उत्पादनगरी निर्यात गरेका छन् । जिल्लाको थर्पु, पञ्चमी, नाँगी, अमरपुर गाविस तथा फिदीम नगरपालिकाबाट आर्थिक वर्ष २०७२/०७३ मा पाँच हजार २८५ मेट्रिकटनको तरकारी निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको...

वीरगन्जको भन्सार कार्यालयले उठायो १७ अर्ब राजस्व

२०७३ साउन ५ गते १८:५३

पर्सा, ५ साउन– वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले आव २०७३÷७४ मा लक्ष्य भन्दा ११ करोड ५४ लाख ४० हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवका लागि भन्सार विभागले १७ अर्ब आठ करोड पाँच लाख ६८ हजार राजस्व सङ्कलन गर्न लक्ष्य दिएको...

१७ अर्ब राजस्व संकलन

२०७३ साउन ५ गते १७:४७

पर्सा, ५ साउन – वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले आव २०७३/७४ मा लक्ष्य भन्दा ११ करोड ५४ लाख ४० हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत आवका लागि भन्सार विभागले १७ अर्ब आठ करोड पाँच लाख ६८ हजार रुपैयाँ राजस्व संकलन...

खसी बाख्रा पालेरे मनग्य आम्दानी

२०७३ साउन ५ गते १५:३३

मोरङ, ५ साउन – उन्नत जातको खसी बोका बिक्रीबाट किसानले मनग्य अम्दानी गर्न थालेका छन् । दुई वर्ष अगाडीे दर्वेशा गाविसमा स्थापित सावित्रा बाख्रा फार्मले २०० वटा खसी बाख्रा तथा पाठापाठी उत्पादन गरेको छ । सुरुमा १० वटा खसी बोका पालन गरी सुरु गरिएको सो...

बाणिज्य बैंकले माग्यो १९५ जना कर्मचारी (माग सूचीसहित)

२०७३ साउन ५ गते १४:२८

काठमाण्डु– राष्ट्रिय बाणिज्य बैंकले १९५ जनालाई जागिरको लागि आवेदन माग गरेको छ । पुर्णरुपमा सरकारको स्वामित्वमा रहेको बाणिज्य बैंकले ३ तहमा ७३ जना, ५ तहमा ४१ जना, ६ तहमा ७५ जना, ७ तहमा पाँच जना र ८ तहमा एक जना कर्मचारीको माग गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us