काठमाण्डु, १२ फागुन–जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि रु ३० लाख अनुदान सहयोग गरेको छ । जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना गर्न लागिएको हो । यसैगरी जिल्ला पशुसेवा कार्यालयले...
काठमाडौँ, ११ फागुन -यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको रु चार करोड ६८ लाख बजेट दुरुपयोग भएको गुनासो बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बिनियोजित सो बजेट विगतका...
काठमाण्डु, ११ फागुन– रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालय बजेट महाशाखाका...
काठमाण्डु, ११ फागुन–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुदानसहित सुपरजोन कार्यक्रम सञ्चालनका लागि करिब रु ३३ करोड बजेट व्यवस्था भएकामा कार्यक्रमको लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको छ । money सुपरजोन कार्यक्रमका प्रमुख भूगलकिशोर तिवारीका अनुसार चालु आवका लागि मत्स्यपालनतर्फ रु २९ करोड ९२ लाख पाँच...
काठमाण्डु, ११ फागुन–कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा सुरु भएको महाशिवपुराण महायज्ञको आठौँ दिनसम्म रु पाँच करोड ५० लाख सहयोग प्राप्त भएको छ । oney विशाल महादेवको मूर्तिलगायतका संरचना निर्माण गर्ने उद्देश्यका साथ सो महायज्ञ भइरहेको छ । पुम्दीकोटलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यका साथ १०८...
काठमाण्डु, १० फागुन –कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ । जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेले जानकारी दिए । यहाँ उत्पादन...
काठमाण्डु, १० फागुन –नेपाल राष्ट्र बैंकले बैंकहरुमा देखिएको तरलता समस्या कम गर्नका लागि मौद्रिक नीतिको समीक्षा गरी केही व्यवस्थामा कडाई गरेको छ। राष्ट्र बैंकले गाडी खरिदका लागि मुल्याङ्कनको ५० प्रतिशत मात्र कर्जा दिन पाइने व्यवस्था गरेको छ भने ओभर ड्राफ्ट कर्जामा पनि कडाइ गरेको...
काठमाण्डु, १० फागुन–सर्वोच्च अदालतले ऋण असुली गर्ने नाममा जमानी बस्ने व्याक्तिको सम्पत्तीमाथि जथाभावी कब्जा जमाउन नपाउने निर्णय गरेको छ । अदालतले ऋणीबाट ऋण उठाउनका लागि जमानत बस्ने व्याक्तिलाई जिम्मेवार बनाउन नहुने आदेश जारी गरेको छ । लुम्बिनी बिकास बैँक लिमिटेडको हेटौडा शाखाले प्रवाह गरेका...
काठमाण्डु, ९ फागुन–अवैधरुपमा हुण्डीको कारोबार गरेको अभियोगमा दुई जनालाई नगद दश लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । हुण्डी कारोबार गर्ने स्याङजा भिङग्री–८ का २१ वर्षीय राजेन्द्र भट्टराई र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ का २६ वर्षीय विकाश कार्कीलाई रकमसहित पक्राउ गरेको हो । खिचापोखरीमा...
काठमाण्डु, ९ फागुन– म्याग्दीको बेनी नगरपालिका–९ घतानकी क्यान्सर पीडित बालकुमारी चोखालको उपचारमा आर्थिक स्रोत जुटाउन अभियान सुरु गरिएको छ । काउलेगौडा युवा क्लबका भलिबल खेलाडी सुजन चोखालकी आमा बालकुमारी आन्द्राको क्यान्सरबाट पीडित भएपछि क्लबको नेतृत्वमा उपचारमा आर्थिक सहयोग जुटाउने अभियान थालिएको हो । क्यान्सर...
काठमाण्डु, ८ फागुन–आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.५० अंकले बढेर परिसूचक १३६९.३५ विन्दुमा पुगेको छ । एक सय ४४ कम्पनीको २१ लाख दुई हजार कित्ता सेयर ६७ करोड सात लाख रूपैयाँ बढीको सेयर किनबेच भएको छ । यो दिन सबैभन्दा बढी बिमा समूहको परिसूचक...
काठमाण्डु, ८ फागुन–नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले रु ३६ अर्ब ४७ करोड ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित सहमतिपत्र हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । भीमदत्तनगरको महाकाली नदीमा चार लेनको पक्की पुल र...