काठमाण्डु, ८ फागुन–उद्योग वाणिज्य महासङ्घ नेपालका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रले उद्योग व्यवसाय गरेर नाफा कमाउनु कुनै अपराध नभएको बताए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ५८ औँ वार्षिक साधारण सभाको उदघाटन गर्दै अध्यक्ष मुरारकाले भने ‘नाफा कमाएबापत हामीले राज्यलाई कर तिरेका छौ,तर राज्यले...
काठमाण्डु, ८ फागुन– राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीको उच्चायुक्तको कार्यालय दमक (झापा) का कर्मचारीले रु एक लाख २० हजार ६१७ महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि हस्तान्तरण गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा एक दिन श्रमदान गर्न आएका सो...
काठमाण्डु, ७ फागुन– वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु। ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९...
काठमाण्डु, ७ फागुन–म्याग्दीको देवीस्थानस्थित भिम माविलाई एकै परिवारले रु १० लाखभन्दा बढी नगद सहयोग गरेका छन् । देवीस्थान–२ का धाजेन्द्र, विश्व, सुरेन्द्र र वीरेन्द्र तुलाचनले दिवङ्गत बुबा गङ्गाबहादुर तुलाचनको स्मृतिमा सो विद्यालयलाई रु १० लाख २५ हजार सहयोग गरेका हुन् । विद्यालयमा शुक्रबार आयोजित...
काठमाण्डु, ७ फागुन–गत वर्षको पुसमा सबैभन्दा उच्च रहेको मूल्य वृद्धि यस वर्षको पुससम्म आइपुग्दा ह्वात्तै तल झरेको छ । गत वर्षको पुसमा १२.१ प्रतिशत रहेको मूल्य वृद्धि एक वर्षमा ३.२ झरेकोे हो । चालू आवको पुस महिनामा समग्र खाद्यको मूद्रास्फिती ऋणात्मक रहेको छ ।...
काठमाण्डु, ७ फागुन–नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्प प्रभावितको जीविकोपार्जनका लागि शुक्रबारदेखि नगद वितरण सुरु गरेको छ । रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले चाँगुनारायण–१७ झौखेल निवासी एकल महिला गणेशमाया दनेखुलाई नमुना चेक हस्तान्तरण गरी नगद वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् । चाँगुनारायण – ६ र...
काठमाण्डु, ५ फागुन–नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार २७ अंकले बढेको छ। कारोबार बन्द हुँदासम्म नेप्से १३ सय ४३ दशमलव ८५ अंकमा पुगेको छ। क वर्गका कम्पनीको कारोबारको मापन गर्ने नेप्से परिसूचक ६.७३ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स २.१४ अंकले...
काठमाण्डु, ५ फागुन–भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भैँसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् । बीजका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलाई राँगो लगो लगाएरै...
काठमाण्डु, ५ फागुन–दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गरेका छन् । केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको मुर्ती स्थापनाका साथै बुद्ध धर्म सम्बन्धि अन्य संरचना निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण...
काठमाण्डु, ५ फागुन–विद्युत् सर्ट भई गएराति आगलागी हुँदा झापा, गौरादह–१ का देवराज लिम्बूको घरमा रु ४१ लाख बढीको क्षति भएको छ । राति १ः३० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा लिम्बूसहित त्यहाँ भाडामा बस्ने धनसिंह लिम्बूको नगद, जिन्सी पूर्णरुपमा क्षति भएको थियो ।...
काठमाण्डु, ४ फागुन–एलपी ग्याँस उद्योग संघले बजारमा बढ्दो महंगीको अनुपातमा कमिशन उपलब्ध गराउन सरकारलाई दवाव दिएको छ । संघले ग्याँस बिक्रीबाट हुने नाफा कम भएको भन्दै बढ्दो महंगीको अनुपातमा तत्काल कमिसन थप गर्न सरकारलाई दिवाव दिएको हो । बिक्री भएको ग्यास सिलिण्डरको संख्याका आधारमा...
काठमाण्डु, ४ फागुण-गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन् । यहाँको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो । राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मङ्गलबार...