विश्वकै सस्तो पर्यटकीय गन्तव्य पोखरा !

२०७३ जेठ २९ गते ११:०६

वासिङ्टन डिसी, २९ जेठ – विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोव्र्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो । विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित...

खोलामा डुबेर युवकको मृत्यु

२०७३ जेठ २९ गते १०:४९

राजविराज, २९ जेठ – सत्तरीको कञ्चनरुप–८ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने १८ वर्षीय सागर मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सागरले अत्यधिक गर्मी बढेपछि गर्मी छल्नको लागि खोलामा पौडी...

२२ हजार ७८६ डलरसहित पाँच पक्राउ

२०७३ जेठ २९ गते १०:१५

चितवन, २९ जेठ– चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार उनीहरुलाई काठमाण्डुबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री,...

गोली हानेर मीनाको हत्या गरियो

२०७३ जेठ २९ गते ९:१२

डोटी, २९ जेठ – डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ । शुक्रबार राति ८ः३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज...

Forbes magazine keeps Pokhara as cheapest tourism destination

२०७३ जेठ २९ गते ८:४२

Washington DC, 11 June–  The world famous Forbes Magazine has published the list of 20 best value cities for budget travelers placing Pokhara of Nepal at the top. US Nepal Chamber of Commerce Vice-President Bed Kharel told the National news Agency (RSS) that the...

युरोकपमा आयोजक फ्रान्सको सुखद सुरुवात

२०७३ जेठ २९ गते ८:३१

एजेन्सी– युरोकप फुटबल प्रतियोगितामा आयोजक फ्रान्सले सुखद सुरुवात गरेको छ । रोमानियालाई २–१ ले स्तब्ध पार्दैै आयोजक फ्रान्सले विजयी सुरुवात गरेको हो । गत नोभम्बर महिनामा आतंकवादी हमलामा १३० जनाको ज्यान गएको स्टेड डे फ्रान्स रंगशालामा आयोजित उद्घाटन खेलको ५७ औं मिनेटमा फ्रान्सका ओलिभर...

सरोज खनालले किटान गरेर भने, ‘रामशरण महत र प्रकाशचन्द्र लोहनीसँग ग्रिनकार्ड छ’

२०७३ जेठ २९ गते ७:५५

काठमाण्डु, २९ जेठ– नयाँ शक्ति नेपालमा प्रवेश गरेको अभिनेता सरोज खनालले नेपालका कुन कुन नेतासँग अमेरिकाको ग्रिनकार्ड छ भन्ने खुलासा गरेका छन् । पत्रकार नारायण पौडेलेको कार्यक्रम यक्षप्रश्नमा कुराकानी गर्दैै खनालले नेपाली कांग्रेसका नेता डा. रामशरण महत, राप्रपाका डा. प्रकाशचन्द्र लोहनीसँग अमेरिकाको ग्रिनकार्ड रहेको...

धेरै जग्गा छ भन्दै फूर्ति लगाउने दिन गए

२०७३ जेठ २९ गते ७:३१

काठमाण्डु, २९ जेठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकभरि लुकाएर राखिएको हनबन्दीभन्दा बढि जग्गा तत्काल नेपाल सरकारको नाममा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । आयागद्वारा गठित छानबिन समितिले भूमिसुधार ऐन २०२१ विपरित मुलुकभरिका विभिन्न जिल्लामा हकबन्दीभन्दा बढी हजारौं रोपनी जग्गा लुकाएर राखिएको तथ्य फेला...

राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति यादव सम्धि–सम्धिनी !

२०७३ जेठ २९ गते ७:२३

काठमाण्डु, २९ जेठ– प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिँदैछ । डा. यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । तर, बिहेको मिति भने पक्का भइसकेको छैन । पूर्वराष्ट्रपति...

भत्केको धरहरा त्यसै छाडिने, अर्कै स्थानमा नयाँ धरहरा बनाइने

२०७३ जेठ २९ गते ६:५५

काठमाण्डु, २९ जेठ– देशको प्रतिष्ठाको विषय बनेको नेपालको धरोहर धरहरा बन्ने भएको छ । पुरातत्व विभागले केज एन्ड एमआरबी परामर्शदातालाई धरहराको डिजाइन बनाउन सम्झौता गरेपछि धरहरा बनाउने प्रक्रिया अघि बढेको हो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘धरहरा ढलेको भागलाई जस्ताको तस्तै रहने...

नयाँ शक्तिको भेलामा २ करोड खर्च हुने, पैसा आउँछ चाहिँ कहाँबाट ?

२०७३ जेठ २९ गते ६:४५

काठमाण्डु, २९ जेठ– नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणासभामा दुई करोड रुपियाँ खर्च हुने भएको छ । नयाँ शक्तिले घोषणा सभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचार प्रसार गर्न २ करोड रुपियाँ खर्च हुने अनुमान गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ताका लागि...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असोज ३० गते

२०७३ जेठ २९ गते ६:४०

काठमाण्डु, २९ जेठ– चीनका राष्ट्रपति सी जिनपिङ आउँदा असोज अन्तिम साता नेपाल भ्रमणमा आउने सम्भावना देखिएको छ । उहाँ भारतमा हुने ५ वटा उदयीमान अर्थतन्त्र भएका मुलुकहरुको संगठन ब्रिक्सको सम्मेलनमा भाग लिएर नेपाल आउने कार्यक्रम रहेको छ । अहिलेको तयारीअनुसार उहाँ असोज ३० गते...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us