पोखरा, २९ जेठ– फेवाताल सिरानको सिमसारमा सुरु भएको प्लटिङले ताल नै जोखिममा पर्नसक्ने देखिएको छ । संरक्षककर्मीहरुले तालको बाँच्ने आधार योसँग जोडिएको सिमसार क्षेत्र भएकोले उक्त प्लटिङले ताल नै मासिनसक्ने चेतावनी दिएका छन् । संरक्षणकर्मी डा. तीर्थबहादुर श्रेष्ठले भने, ‘तालको आयु सिमसारसँग जोडिने हुँदा...
गौशाला, जेठ २८ – महोत्तरीको पोखरभिन्डा गाविसबाट सशस्त्र प्रहरीले शुक्रबार बेलुका पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले जानकारी...
दोलखा, २८ जेठ– पठनपाठन बन्द गराउन नगाएर स्कुले विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदरमुकाम चरिकोटस्थित माउण्ट भ्याली एकेडेमीका प्रधानाध्यापक प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका प्रधानाध्यापक बिमल शाहीसमेत छन् । पक्राउ पर्ने अन्यमा...
काठमाण्डु, २८ जेठ– नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओली सरकारका बारेमा अहम खुलासा गरेको भारतीय मिडिया न्यूज २४ ले समाचार दिएको छ । समाचारका अनुसार भट्टराईले ओली सरकारले नेपाललाई अन्तर्राष्ट्रिय युद्धको केन्द्र बनाउन लागेको आरोप लगाएका छन् । भनिएको छ, ‘भट्टराईले ओली सरकारलाई अन्तर्राष्ट्रिय...
काठमाण्डु, २८ जेठ–अमेरिकन राजदुतावासको कर्मचारी हुँ भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार ललितपुर ठेचो गाविस–९ घर हुने २७ बर्षीय सिद्दार्थ कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कार्कीले रुपन्देही घर हुने प्रकाश कार्की लगायत ६ जना विद्यार्थीहरुलाई भूकम्प पीडित कोटामा प्रति...
भारत भ्रमणका क्रममा समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गर्ने क्रममा नेपालका परराष्टमन्त्री कमल थापा । थापा शुक्रबार नै त्यसतर्फ प्रस्थान गरेका थिए ।...
काठमाण्डु, २८ जेठ– आन्दोलनरत संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान पुनर्लेखन गर्नुपर्ने कुरा दोहो¥याएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यादवले अहिले बनेको नयाँ संविधान नश्लवादी भएको बताउँदै पुनर्लेखन नभए आफुहरुको नेतृत्वमा खतरनाक विद्रोह हुने चेतावनी समेत उनले दिए । नयाँ...
काठमाण्डु, २८ जेठ– भारतले परमाणु आपूर्तिकर्ताको सदस्यता लिने प्रयास गरेपछि चीनले त्यसलाई रोक्न कदम चालेको छ । चीनले भारतलाई पहिले परमाणु प्रसारण सन्धिमा हस्ताक्षण गरेपछि मात्र आपूर्तिकर्ताको सदस्यता लिन पाउने भन्दै त्यसलाई रोक्न खाजेको हो । हालसम्म चीनले समेत सदस्यता नलिएको परमाणु आपूर्तिकर्ता...
मोरङ, २८ जेठ – मोरङको वयरवन–९ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट अपरान्ह् एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख १५७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री विराटनगर–३ बस्ने ६० वर्षीया शङ्खी धिमालको मृत्यु भएको हो । बिहान १० बजे बसको...
रुकुम, २८ जेठ – बुधबार मात्रै रुकुम जिल्लामा थप तीन गाविस छुवाछूत मुक्त घोषणा गरी जिल्लामै अब १६ गाविस छुवाछूत मुक्त गाविस घोषणा भएको छ । यसअघि १३ गाविस छुवाछूत मुक्त घोषणा गरिसकेको थियो । आज १० नम्बर इलाकाअन्तर्गत आठविसकोट, आठविसडाँडा गाउँ, घेत्मालाई मुक्त...
काठमाण्डु, २८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन तयार भएका छन् । प्रेस सेन्टर नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व माओवादीले नै गर्नुपर्छ भन्ने छैन...
मोरङ, २८ जेठ– विराटनगर उपमहानगरपालिका–९ स्थित सिटी अस्पतालमा उपचाररत विरामीको मृत्यु भएको विषयलाई लिएर शुक्रबार झडप भएको छ । विराट उपमहानगरपालिका–१५ बस्ने ८१ वर्षीय अभिनास राईको उपचारको क्रममा मृत्यु भएको बिषयलाई लिएर भएको विवादमा अस्पताल तोडफोड समेत भएको छ । तोडफोड गर्ने क्रममा सोही...