गजल

२०७३ जेठ २९ गते १२:३९

अध्यारो भो जिन्दगी कहिले बल्ला दियो एक पल्ट तिम्रो मुहार हेर्ने धोको थियो । सानो छँदा सँंग संँगै खेल्थ्यौ डन्डीबियो ठूली हुँदा तिमीसँंग जीउने इच्छा थियो । तिम्रो लागि बरमाला गाँस्ने रहर थियो फुर्सद छैन चिट्ठीसंँगै पठाई देऊन सियो । अध्यारोमा प्रकाश छर्दै बाली...

जथाभावी खोटो संकलनले वन विनाश निम्त्याउँदैछ

२०७३ जेठ २९ गते १२:३२

जाजरकोट, २९ जेठ – यहाँका विभिन्न गाविसका मापदण्डविपरीत खोटो संकलन भइरहेको पाइएको छ । जिल्लाको कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्मा, डाँडागाउँ, लहँ, मजकोट, सुवानाउली, थालारैकर, गर्खाकोट, पुन्मा, खलङ्गा, भुर, ढिमे, खगेनकोटलगायत २० गाविसका ८५ सामुदायिक वनमा जथाभावी खोटो सङ्कलन गर्दै आइएको छ...

रेडक्रसले भूकम्प प्रभावित जिल्लामा घर बनाउँन सहयोग गर्ने

२०७३ जेठ २९ गते १२:१८

काठमाण्डु, २९ जेठ – नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये पाँच जिल्ला नुवाकोट, रसुवा, ओखलढुङ्गा, सिन्धुली र रामेछापमा छ हजार घर निर्माण कार्यमा आर्थिक एवम् प्राविधिक सहयोग गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसित सोसाइटीले पहिलो चरणमा घर निर्माण गर्न सम्झौता समेत...

आमा समूहद्वारा सामुदायिक भवन निर्माण

२०७३ जेठ २९ गते ११:५४

पाल्पा, २९ जेठ – रामपुर नगरपालिका–४ मा रहेको सिर्जनशील आमा समूहका सदस्यले सामुदायिक भवन निर्माण गरेका छन् । यहाँका आमा समूहका सदस्यले आर्थिक रकम सङ्कलन र श्रमदान गरेर रु तीन लाखको लगानीमा सामुदायिक भवन निर्माण गरेका हुन् । आमा समूहको सक्रियता र लगानीमा दुई...

सशस्त्र द्वन्द्वका ११८ उजुरी

२०७३ जेठ २९ गते ११:३३

इलाम, २९ जेठ – सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका ११८ जनाले उजुरी दिएका छन् । satya सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका हुन् । तीमध्ये सत्य निरुपणमा १७७...

सामूहिक आवास निर्माण कार्य चाँडै सकाउन नेपाली सेना लागिपरे

२०७३ जेठ २९ गते ११:२१

रसुवा, २९ जेठ – भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्न लागेको सामूहिक आवासको निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । हाकु गाविसबाट विस्थापित भई धुन्चे सदरमुकामको इमरुङ क्षेत्र त्रिशूली नदी छेउमा बसोबास गर्दै आएका विस्थापित परिवारालई सहज बासस्थान दिलाउन लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ...

विश्वकै सस्तो पर्यटकीय गन्तव्य पोखरा !

२०७३ जेठ २९ गते ११:०६

वासिङ्टन डिसी, २९ जेठ – विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोव्र्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो । विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित...

खोलामा डुबेर युवकको मृत्यु

२०७३ जेठ २९ गते १०:४९

राजविराज, २९ जेठ – सत्तरीको कञ्चनरुप–८ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने १८ वर्षीय सागर मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सागरले अत्यधिक गर्मी बढेपछि गर्मी छल्नको लागि खोलामा पौडी...

२२ हजार ७८६ डलरसहित पाँच पक्राउ

२०७३ जेठ २९ गते १०:१५

चितवन, २९ जेठ– चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार उनीहरुलाई काठमाण्डुबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री,...

गोली हानेर मीनाको हत्या गरियो

२०७३ जेठ २९ गते ९:१२

डोटी, २९ जेठ – डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ । शुक्रबार राति ८ः३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज...

Forbes magazine keeps Pokhara as cheapest tourism destination

२०७३ जेठ २९ गते ८:४२

Washington DC, 11 June–  The world famous Forbes Magazine has published the list of 20 best value cities for budget travelers placing Pokhara of Nepal at the top. US Nepal Chamber of Commerce Vice-President Bed Kharel told the National news Agency (RSS) that the...

युरोकपमा आयोजक फ्रान्सको सुखद सुरुवात

२०७३ जेठ २९ गते ८:३१

एजेन्सी– युरोकप फुटबल प्रतियोगितामा आयोजक फ्रान्सले सुखद सुरुवात गरेको छ । रोमानियालाई २–१ ले स्तब्ध पार्दैै आयोजक फ्रान्सले विजयी सुरुवात गरेको हो । गत नोभम्बर महिनामा आतंकवादी हमलामा १३० जनाको ज्यान गएको स्टेड डे फ्रान्स रंगशालामा आयोजित उद्घाटन खेलको ५७ औं मिनेटमा फ्रान्सका ओलिभर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us