काठमाण्डु, २२ कात्तिक – किर्गिस्तानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । छनोट प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको नेपाल बुधबार भएको अन्तिम खेलमा ओमानसँग ५–० ले पराजित भएको हो । किर्गिस्तानको राजधानी बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा नेपाल...
एजेन्सी, इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय पिर्लोले इटलीका लागि ११६ क्याप जितेका छन् भने सन् २००६ को विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । इटलीयन क्लव ब्रेशियाबाट...
काठमाण्डु, २१ कात्तिक – मलेसियामा नोभेम्बर ११ देखि २० सम्म सञ्चालन हुने एसीसी एसियाकप क्रिकेट खेल्न नेपाली किशोर टोली आज आयोजना स्थल प्रस्थान गर्दैछ । साताव्यापी अभ्यास खेलेर बंगलादेशबाट हिजो काठमाण्डु आएको टोली आज क्वालालाम्पुर जान लागेको हो । १५ खेलाडी र ५ अफिसियलसहितको...
पोखरा, २० कात्तिक – पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को रु ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको रु दुई लाख समेत ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ आज यहाँ...
एजेन्सी, स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले आफूमाथि मानहानी भएको मुद्दा जितेका छन् । उनले मुद्दा जितेर पाएको झण्डै ८३ हजार अमेरिकी डलर ‘डक्टर्स विथआउट बोडर्स’ नाकको सामाजिक संस्थालाई सहयोग गरेका छन् । सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित...
एजेन्सी, युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा इभर्टनलाई लायनले ३–० को अन्तरमा हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लायनका लागि ६८ औँ मिनेटमा टारोरे, ७६ औँ मिनेटमा अयर र ८८ औँ मिनेटमा डिपेले गोल गरेका हुन् । ८० औँ...
काठमाण्डु, १६ कात्तिक – आइसीसी महिला टि–२० विश्वकपको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा बुधबार ३ बैकल्पिकसहित १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, पुरुष टोलीका प्रशिक्षक जगत टमाटा, महिला...
एजेन्सी, रियल मड्रिडलाई पराजित गर्दै टोटनह्याम हट्सपर युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एच अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहमले रियल माथि ३–१को जित निकाल्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । टोटनह्यामको जितमा डेल अलीले दुई तथा...
काठमाण्डु, १४ कात्तिक – एएफसी यू–१९ च्याम्पियनसीपको छनोट चरणअन्तर्गत समूह ‘ए’को पहिलो खेलमा नेपाल किर्गिस्तानसँग २–० ले पराजित भएको छ । मंगलबारको खेलमा आयोजक राष्ट्र किर्गिस्तानका लागि बोरुबाएभ गुल्झीगितले २१ औं मिनेटमा सुरुआती गोल गरे । उनले शुकुरोभ अलीमर्दोनको थ्रु पासलाई सदुपयोग गर्दै वन...
काठमाण्डु, १४ कात्तिक – एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गिस्तानको सामना गर्दैछ । किर्गिस्तानले नेपाललाई १ गोल हानेको छ । भुटानमा गत महिना सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने टोलीका अधिकांश सदस्यहरु रहेको नेपाली टोली छनोटको पहिलो खेल जित्ने...
काठमाण्डु, १३ कात्तिक– स्पेनिस लालिगामा आइतबार भएको खेलमा नवप्रवेशी टोली गिरोनासँग रियल मड्रिड २–१ ले पराजित भएको छ । मड्रिडले खेलको १२ औँ मिनेटमा इस्कोको गोलमा अग्रता स तर गिरोनाको लिएपनि त्यसको रक्षा गर्न सकेन । गिरोनाका लागि ५४ औँ मिनेटमा स्टुआनीले पहिलो गोल...
काठमाण्डु, ११ कात्तिक – उन्नाइस वर्षमुनिको एशिया कप फुटबलको छनौटका लागि नेपाली टोलीको घोषणा भएको छ । अर्पण कार्की कप्तान रहेको टोलीमा २३ जना छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ, प्रशिक्षकमा पुष्कर शाही, गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र र टिम व्यवस्थापकमा गणेशबहादुर...