खेलकुद

भारतमाथि यसरी सम्भव भयो नेपालको एतिहासिक जित

२०७४ कार्तिक २६ गते १७:१६

काठमाण्डु, २६ कात्तिक – मलेसियामा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ । कप्तान दीपेन्द्र सिंह ऐरीको सानदार प्रदर्शनसँगै नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रच्न सफल भएको हो । ८८ रन बनाएर भारतको चार विकेट लिएका कप्तान...

यू–१९ एसिया कप क्रिकेटः कप्तान दीपेन्द्र चम्किएपछि भारतमाथि नेपालको ऐतिहासिक जित

२०७४ कार्तिक २६ गते १५:१२

काठमाण्डु, २६ कात्तिक – मलेसियामा जारी यू–१९ एसिया कपमा नेपालले भारतमाथि सानदार जित हासिल गरेको छ । कप्तान कप्तान दीपेन्द्रसिंह एेरीले ४ विकेट लिएपछि नेपालले जित हासिल गरेको हो ।  १८६ रनको लक्ष्य पछ्याएको भारतलाई १६६ रनमा अलआउट गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो...

नेपाल जित नजिक, १ विकेटका लागि संघर्ष गर्दै

२०७४ कार्तिक २६ गते १४:५३

काठमाण्डु, २६ कात्तिक – मलेसियामा जारी यू–१९ एसिया कपमा नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याइरहेको भारतको नवौ‌ विकेट झरेको छ । यसअघि सातौं र आठौं विकेट लिएका कप्तान दीपेन्द्रसिंह एेरीले नवौं विकेट पनि लिएका हुन् । उनले नवौं विकेटको रुपमा शिव सिंहलार्इ ९ रनमा...

नेपाललाई अर्को सफलता, दिपेन्द्र सिंह ऐरीले लिए आठौं विकेट

२०७४ कार्तिक २६ गते १४:४१

काठमाण्डु, २६ कात्तिक – मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध खेलमा फर्किएको छ । कप्तान दिपेन्द्र सिंह ऐरीले नेपालका लागि आठौं विकेट लिने क्रममा विकेट लिए । यसअघिको सातौं विकेट पनि ऐरीले नै लिएका थिए । यसअघि नेपालका पवन सरार्फ २ विकेट...

नेपाललाई अर्को सफलता, दिपेन्द्र सिंह ऐरीले लिए सातौं विकेट

२०७४ कार्तिक २६ गते १४:३६

काठमाण्डु, २६ कात्तिक – मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध खेलमा फर्किएको छ । कप्तान दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सातौ विकेट लिने क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले विकेट लिए । यसअघि नेपालका पवन सरार्फ२ विकेट लिए भने सन्दिप लामिछानेले १ विकेट...

भारतविरूद्ध नेपाललाई छैठौं सफलता, सन्दिपले लिए विकेट

२०७४ कार्तिक २६ गते १४:२३

काठमाण्डु, २६ कात्तिक – मलेसियामा जारी यू–१९ एसिया कपमा नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याइरहेको भारतको छैटौं विकेट नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लिएका छन् । उनले ३२.२ ओभरमा उनले भारतका तनुस कोतिनलार्इ बोल्ड पारे । समाचार तयार पारुञ्जेल भारतले ३४.२ ओभरमा ६ विकेट...

यू–१९ एसिया कप क्रिकेटः नेपालले दियो भारतलाई १ सय ८६ रनको लक्ष्य

२०७४ कार्तिक २६ गते ११:१५

  काठमाण्डु, २६ कात्तिक – दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेपछि एसीसी अण्डर १९ एसिया कप क्रिकेटमा नेपालले भारतसामु १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा इण्डियाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि...

मोरक्को र ट्युनेसियाले विश्वकप खेल्न पाए

२०७४ कार्तिक २६ गते १०:२८

एजेन्सी, सन् २०१८ मा रुसमा हुने विश्वकपका अफ्रिकाबाट शनिबार राति ट्युनेसिया र मोरक्को छनोट भएका छन् । नाइजेरिया, इजिप्ट र सेनेगेलपछि यी दुई देश अफ्रिकाबाट विश्वकप पुग्ने अन्तिम दुई देश हुन् । ट्युनेसियाले लिबियाविरुद्ध गोलरहित बराबरी खेलेपछि त्यो नै उसलाई छनोटका लागि पर्याप्त रह्यो...

यू–१९ एसिया कप क्रिकेटः बंगलादेशसँग नेपालको लज्जास्पद हार

२०७४ कार्तिक २५ गते १६:०९

काठमाण्डु, २५ कात्तिक – यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले दिएको १ सय ८१ रनको लक्ष्य बंगलादेशले ८ विकेट जाँदा अन्तिम ओभरमा पूरा गरेको छ । कमल सिंहको अन्तिम ओभरमा रविउल हक र नइम हसनले एक एक चौका प्रहार गरेर बंगलादेशलाई जित दिलाए ।...

यु–१९ एसिया कप क्रिकेटः बंगलादेशलाई नेपालले दियो १८१ रनको लक्ष्य

२०७४ कार्तिक २५ गते १३:३५

काठमाण्डु, २५ कात्तिक – एसीसी अन्डर १९ एसिया कपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो । इनिङको अन्त्यतिर फेरि वर्षा भएपछि खेल रोकिएको थियो । त्यस समय नेपालले ४०.१...

सेप ब्लाटरले गोलरक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप

२०७४ कार्तिक २५ गते ११:०१

एजेन्सी, अमेरिकी महिला फुटबल टिमकी गोलरक्षक होप सोलोले विश्व फुटबलको प्रशासकीय निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । विश्वकप विजेता ३६ वर्षकी सोलोका अनुसार सन् २०१३ को बालोन ड’ओर अवार्ड समारोहमा ब्लाटरले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन्...

नेइमारलाई भित्र्याउन रियल मड्रिड तयार

२०७४ कार्तिक २३ गते १०:१९

एजेन्सी, स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन फरवार्ड नेइमारलाई क्लब भित्र्याउने बारे छलफल थालेको छ । सर्वाधिक रकमा फ्रेन्च क्लब पिएसजी आबद्ध नेइमारलाई भित्र्याउने विषयमा अध्यक्ष फ्लोरेन्टिनो पेरेजले छलफल अघि बढाएका हुन् । पेरेजले नेइमारलाई भित्र्याउने विषयमा उनका बुबासँग कुराकानी गरिरहेकोसमेत स्पेनिस मिडियाहरुले सार्वजनिक गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us