एजेन्सी, युइएफ्ए च्याम्पियन्स लिगमा क्रिष्टियानो रोनाल्डोको अर्को नयाँ रेकर्डसँगै साविक विजेता रियल मड्रिड अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको समूह ‘एच’को खेलमा रियल मड्रिडले एपेल निकोसियालाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । रियलको जितमा दुई गोल गरेका रोनाल्डोको सन्...
काठमाण्डु, ६ मंसिर – नरेश बुढायर र अनिल मण्डल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न असफल भएका छन् । भेट्रान अलराउण्डर मेहबुब आलमसँगै शौरभ खनालले भने चोटका कारण नाम फिर्ता लिएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत यूएईबिरुद्ध हुने खेलका लागि...
काठमाण्डु, ५ मंसिर – थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् । वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक÷एक अंक बाँडेका हुन्...
एजेन्सी, विम्बल्डन टेनिसको पुर्व बिजेता तथा चेक रिपब्लिकका पूर्व महिला खेलाडी जाना नोभोत्नाको निधन भएको छ । क्यान्सर रोगको कारण पूर्व खेलाडी नोभोत्नाको ४९ बर्षको उमेरमा निधन भएको हो । विश्व महिला टेनिस एसोसिएसनले नोभोत्नाको निधन सोमबार चेक रिपब्लिकमै भएको जनाएको छ । डबल्समा...
काठमाण्डु, ४ मंसिर – थाइल्याण्डमा जारी आइसिसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोट प्रतियोगितामा थाइल्याण्डुले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर ९० रनमै समेटियो । थाइल्याण्डकी नारुमोल चाइवाईले सर्बाधिक...
एजेन्सी, स्पेनिस ला लिगा अन्तर्गत आइतबार भ्यालेन्सियाले एस्पान्योलको मैदानमा २–० को जित दर्ता गरेको छ । यस जितसँगै उसले शीर्षस्थानको बार्सिलोनालाई पछ्याउने कार्य जारी राखेको छ । म्याड्रिडका दुई टोली गोलरहित बराबरीमा रोकिएको फाइदा उठाउँदै उसले ३ महत्त्वपूर्ण अंक हात पार्यो । भ्यालेन्सियाको जितमा...
काठमाण्डु, १ मंसिर – मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा नेपाल र अफगानिस्तानको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । १ सय ४ रनको लक्ष्य पछ्याइरहेको अफगानिस्तानले १८ ओभरमा १ विकेट गुमाएर ९४ रन जोेडेको स्थितीमा वर्षा भएपछि खेल रोकिएको हो । अफगानिस्तानसँग ७...
काठमाण्डु, १ मंसिर– एसिया कप यु–१९ अन्तर्गत अहिले नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ । मलेसियामा जारी सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १०३ रनमा आउट भएको छ । नेपालका लागि अनिल साहले ५० रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् ।...
काठमाण्डु, १ मंसिर– अहिले नेपाल एसिया कपको सेमिफाइनल अन्तर्गत अफगानिस्तानसँग खेलिरहेको छ । नेपाल अफगानिस्तानसामू निकै दबाबमा देखिएको छ । नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ । २४ औँ ओभरमा नेपालले ८ विकेटको क्षतिमा ८५ रन मात्र बनाउन सकेको छ ।...
काठमाण्डु, १ मंसिर– अहिले नेपाल एसिया कपको सेमिफाइनल अन्तर्गत अफगानिस्तानसँग खेलिरहेको छ । नेपाल अफगानिस्तानसामू निकै दबाबमा देखिएको छ ।नेपालले ८५ रनमा आफ्ना ७ विकेट गुमाइसकेको छ । अर्धसतक प्रहार गरेका अनिल शाह भर्खरै आउट भएका छन् । अब नेपाललाई सम्हालिएर खेल्नुपर्ने भएको छ...
काठमाण्डु, १ मंसिर– अहिले नेपाल एसिया कपको सेमिफाइनल अन्तर्गत अफगानिस्तानसँग खेलिरहेको छ । नेपाललको इनिङ तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाहले थामिरहेका छन् । उनले ब्यक्तिगत ५० रन पुरा गरेका छन् । ७ चौका र १ छक्काको मद्धतमा उनले ५० रन पुरा गरेका...
काठमाण्डु, १ मंसिर– एसिया कपको सेमिफाइनलमा अफिगानिस्तानसँग भिडिरहेको नेपालले गल्ती गरेको छ । जसकारण उसले १ विकेट गुमाउनुपर्यो । १ रन लिइसकेको अवस्थामा २ रन लिन खोज्दा भिम सार्की रन आउन भए । यसमा नेपाली ब्याट्सम्यानको ठूलो गल्ती दखियो । १८ ओरको समाप्तिमा नेपालको...