खेलकुद

एसिया कपः फाइनल पुग्न नेपाल अफगानिस्तानसँग भिड्दै

२०७४ मंसिर १ गते ८:१६

काठमाण्डु, १ मंसिर– एसिया कपको सेमिफाइनलमा नेपाललले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । फाइनलमा पाकिस्तानसँग भिड्न आज नेपालले जित्नैपर्ने हुन्छ । एसिया कपको पहिलोपटक सेमिफाइनल पुगेको नेपालको यू–१९ टोलीले टस हारेर ब्याटिङ गरिरहेको छ । यो खबर तयार पार्दासम्म नेपालले १४ ओभरको समाप्तिमा ४...

पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालले अफगानिस्तानसँग भिड्ने

२०७४ कार्तिक ३० गते १५:२७

काठमाण्डु, ३० कात्तिक – एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ । मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया...

२०१८ को विश्वकप खेल्ने राष्ट्रको टुंगो लाग्यो, यी चार प्रभावशाली राष्ट्र ‘आउट’

२०७४ कार्तिक ३० गते १४:५०

काठमाण्डु, ३० कात्तिक – पेरुले प्लेअफमा बुधबार राती न्यूजिल्याण्डलाई पराजित गरेसँगै रसिया विश्वकपमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ । विश्वकप छनोटमा केही अप्रत्यासित नतिजाहरु देखिए । यसअघिका विश्व च्याम्पियन तथा ठूला टोलीहरुले छनोट पार गर्न सकेनन् भने आइसल्याण्ड र पनामा पहिलोपटक विश्वकपमा...

नेपाल र फिलिपिन्सबीचको खेल गोलरहित बराबरीमा

२०७४ कार्तिक २८ गते १६:५५

काठमाण्डु, २८ कात्तिक – सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेल खेलेको छ । मंगलबार एन्फा कम्पेल्स्मा सम्पन्न छनोट चरणको खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो । स्ट्राइकर अनिल गुरुङको अन्तिम अन्तर्राष्ट्रिय खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित...

सन्यास लिँदै अनिल गुरुङले भनेः १० नम्बर जर्सीलाई निकै मिस गर्नेछु

२०७४ कार्तिक २८ गते १६:४३

काठमाण्डु, २८ कात्तिक – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा फरवार्डर अनिल गुरूङले मंगलबारबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । फिलिपिन्स विरुद्धको खेलबाट नेपालको जर्सीमा आफ्नो ५० औं क्याप पूरा गर्दै अनिलले सन्यास लिएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कप्तान गुरुङलाई सम्मानसहित...

यू–१९ एशिया कपः नेपाल सेमिफाइनलमा, भारत आउट

२०७४ कार्तिक २८ गते १५:५२

काठमाण्डु, २८ कात्तिक – नेपाल एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुगेको पहिलो...

पहिलो हाफमा नेपाल र फिलिपिन्स बराबरीमा

२०७४ कार्तिक २८ गते १५:१९

काठमाण्डु, २८ कात्तिक – एएफसी एशियन कप छनोट अन्तर्गत नेपालले अहिले फिलिपिन्सबिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । एन्फा मैदान सातदोवाटोमा जारी खेलको पहिलो हाफको समाप्तिसम्म दुवै टोलीबाट गोल भएको छैन । प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सबिरुद्ध शशक्त आक्रमण गर्न सकेको छैन भने...

मलेसियासामू नेपालको सानदार जित

२०७४ कार्तिक २८ गते १३:५२

काठमाण्डु, २८ कात्तिक – एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूरा गर्‍यो । ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा...

मलेसिया ४५ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट

२०७४ कार्तिक २८ गते १३:१६

काठमाण्डु, २८ कात्तिक – एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा मलेसियाले नेपालसामू ४६ रनको विजयलक्ष्य पेश गरेको छ । वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुको प्रदर्शन शानदार रहँदा मलेसिया १५.३ ओभरमा ४५ रनमा समेटियो । नेपालले केहिबेरमा जवाफी ब्याटिङ सुरु...

नेपालले देखायोे कमाल, सन्दीपले झारे मलेसियाको चौथो विकेट

२०७४ कार्तिक २८ गते १२:४८

काठमाण्डु, २८ कात्तिक – एसिसी यू–९ एसिया कपमा अहिले जारी खेलमा नेपालले मलेसियाको चार विकेट लिएको छ । सन्दीप लामिछानेले हफिज खैरलाई एलबीडब्लु आउट गर्दै नेपालका लागि चौथो विकेट लिएका हुन् । छैटौं ओभरमा अनिल साहले कप्तान विरनदीप सिंहलार्इ पवेलिएन पठाए भने पहिलो ओभर...

फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को–को परे टिममा ?

२०७४ कार्तिक २७ गते १३:२४

काठमाण्डु, २७ कात्तिक – अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । मूख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट गरेका हुन् ।...

भारतीय प्रशिक्षक राहुल द्रविडले विनोद दासलाई भेटेरै दिए बधाई

२०७४ कार्तिक २७ गते १३:०९

काठमाण्डु, २७ कात्तिक – मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आइतबार भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित निकाल्यो । भारतलाई पराजित गरेसँगै नेपाली युवा टोलीले एसिया कपको दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । कठिन मानिएको समूह ‘ए’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us