खेलकुद

स्पेनिस कोपा डेल रे फुटबल: बार्सिलोना अन्तिम १६ मा प्रवेश

२०७४ मंसिर १४ गते १०:४६

एजेन्सी, बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत गएराति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को नतिजासहित बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो लेगमा ३– ०...

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

२०७४ मंसिर १३ गते १५:०५

काठमाण्डु, १३ मंसिर – दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम...

रोनाल्डोले छाडेमात्र आफू रियल आउने नेइमारको घोषणा

२०७४ मंसिर १३ गते ९:०४

एजेन्सी– पिएसजीका स्ट्राइकर नेइमारले रियल म्याड्रिड आफ्नो प्राथमिकतामा नभएको बताएका छन् । स्पेनिस पत्रिका डन बालोनका अनुसार उनी क्रिस्टियानो रोनाल्डोलाई रियल म्याड्रिडको स्क्वाडमा समावेश नगराउने शर्तमा मात्र रियल जान चाहन्छन्। विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी गएका नेइमारका बुवा नेइमार सिनियर र रियल...

डब्लुसिएलः पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा

२०७४ मंसिर ११ गते १६:३१

काठमाण्डु, ११ मंसिर – वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध डिसम्वरमा हुने अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित...

नेइमारले भनेः रोनाल्डोलाई रियलबाट निकाल अनि म आउँछु

२०७४ मंसिर ११ गते १३:०७

एजेन्सी, फ्रेन्च लिगवान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमारले रियल मड्रिडले आफूलाई क्लब भित्र्याउन चाहेको भए पहिलो क्रिष्टियानो रोनाल्डोलाई निकाल्नु पर्ने बताएका छन् । स्पेनिस पत्रिका डन बालोनका अनुसार रियल मड्रिड आफ्नो बारेमा गम्भीर रहेको भए पहिले रोनाल्डोलाई बिदा गर्नु पर्ने र...

चीनसँग नेपालको सानदार जित, ५० रनले पराजित

२०७४ मंसिर १० गते १४:५८

काठमाण्डु, १० मंसिर – आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा...

अब २०२१ सम्म मेसी बार्सिलोनाबाटै खेल्ने

२०७४ मंसिर १० गते ९:३९

एजेन्सी– बार्सिलोनाका स्टार स्ट्राइकर लिओनेल मेसीले क्लब बार्सिलोना नछाड्ने भएका छन् । लामो समयदेखि उनले बार्सिलोनासँगको सम्झौतापत्रमा हस्ताक्षर नगरेको चर्चा भइरहेका बेला उनले क्लब तत्काल नछोड्ने निर्णय गरेका हुन् । क्लबसँग नयाँ अनुबन्धन गरेसंगै उनी बार्सिलोनामै रहने पक्का भएको हो । मेसीको नयाँ सम्झौता...

आइसिसी महिला टी–२०ः मलेसियालाई पराजित गर्दै नेपाल चौथो स्थानमा

२०७४ मंसिर ८ गते १४:१३

काठमाण्डु, ८ मंसिर – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली...

ब्राजिलियन फुटवलरलाई ९ वर्षको जेल सजाय

२०७४ मंसिर ८ गते ९:५४

एजेन्सी, इटलीको एक अदालतले सामुहीक बलात्कारको घटनामा ब्राजिलियन फुटवल खेलाडी रोबिनोलाई दोषी ठहर गर्दै ९ बर्षको जेलसजाय सु्नाएको छ । सन् २०१३ मा इटलीको मिलानमा अल्बानियाकी एक युवतीको सामुहिक बलात्कारमा ३३ बर्षीय रोबिनो पनि संलग्न रहेको अदालतको ठहर छ । सन् २०१५ मा एसी...

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७४ मंसिर ७ गते १६:३६

काठमाण्डु, ७ मंसिर – फिफा वरीयतामा नेपाल ६ स्थान माथिल उक्लिएको छ । फिफाले नोभेमेबर मिहनाको लागि सार्वजनिक गरेको वरीयतामा नेपाल ट स्थान सुधार गर्दै १७०औँ स्थानमा उक्लेको हो । एएफसी एसियन कप क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्ध घरेलु मैदानमा गोलरहित बराबरी खेलेको नेपाली राष्ट्रिय...

युएईसँग नेपाल पाँच रनले पराजित

२०७४ मंसिर ७ गते १५:५३

काठमाण्डु, ७ मंसिर – आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल युएईसँग पराजित भएको हो । ८० रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले जित हात पार्न सकेन । नेपालले निर्धारित २० ओभरमा...

बार्सिलोना बराबरीमा, म्यान्चेस्टर युनाइटेड पराजित

२०७४ मंसिर ७ गते १२:११

एजेन्सी, बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत हिजो भएको खेलमा युभेन्टससँग गोलरहित बराबरी खेलेको छ । बराबरी खेले पनि बार्साले अन्तिम १६ मा भने स्थान बनाएको छ । युभेन्टसविरुद्ध उत्रदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको थियो। उनी ५६ औं मिनेटमा जेरार्ड डोलिफेउको स्थानमा मैदान प्रवेश गरेपनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us