काठमाण्डु, २ पुस – नेपालले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१.५ ओभरमा अलआउट हुँदै ११२ रनमात्रै बनाउन सक्यो...
काठमाण्डु, २ पुस – थाइल्याण्डमा भइरहेको एसीसी यू– १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको छ । टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान विशाल विक्रम केसीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो...
एजेन्सी, क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । युएईको आबुधावीमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब ग्रेमियोलाई १–० ले पराजित गर्दै रियल क्लब विश्वकपको च्याम्पियन बनेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको...
काठमाण्डु, १ पुस – मलेसियालाई ७२ रनले हराउँदै नेपाल एसिसि यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्नेछ। थाइल्याण्डको बैककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा एक सय २७...
काठमाण्डु, १ पुस – सोह्र वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई एक सय २८ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा एक सय २७ रन बनायो । नेपालका प्रतिश जिसीले २२ बलमा २५...
काठमाण्डु, २८ मंसिर – नेपालले एसिसि यु १६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा म्यानमारलाई ३ सय ३७ रनले हराएको छ । यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल समूहको अन्तिम खेलमा कमजोर प्रतिद्वन्द्वी म्यानमारमाथि नेपालले सहज जित हात पार्दै समूह विजेता भएको हो । ४ टीम...
काठमाण्डु, २८ मंसिर – १६ वर्षमुनिको एसिसि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई ३ सय ५१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रनको ठुलो योगफल बनाएको हो । नेपालका लागि कप्तान...
काठमाण्डु, २७ मंसिर – एभरेष्ट प्रिमियर लिग टोली ललितपुर प्याट्रियट्सले टोलीका विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । दिल्लीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेका योगेश नागर सहित दिल्लीकै सुबोध कुमार भाटी र बरोदाका जय किसन अनिल कुमारलार्इ विदेशी खेलाडीका रुपमा टोलीले अनुबन्ध गरेको छ...
काठमाण्डु, २७ मंसिर – दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा)...
काठमाण्डु, २६ मंसिर – एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो खेलमा मंगलबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो । टस जितेर...
काठमाण्डु, २६ मंसिर – एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा हङकङलाई नेपालले ८२ रनमा रोकेको छ । ८३ रनको लक्ष्यसहित नेपालले केही बेरमा ब्याटिङ थाल्नेछ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३५ ओभरमा ९ विकेट गुमाएर ८२...
काठमाण्डु, २० मंसिर – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ । युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरकत्त अर्धशतकीय पारीको सहयोगमा ६ विकेट...