खेलकुद

शरदको अर्धशतकले नेपालको स्थिति सुधारियो

२०७४ मंसिर २० गते १४:३२

काठमाण्डु, २० मंसिर – विश्व क्रिकेट लिग(डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौँ तथा अन्तिम चरणको पहिलो खेलमा यूएई विरुद्ध नेपाली ब्याट्सम्यान शरद भेषावकरले अर्धशतक प्रहार गरेका छन् । तेस्रो नम्बरमा ब्याटिङमा आएका शरदले ७४ बलको सामना गर्दै २ चौकाको मदतमा अर्धशतक प्रहार गरेका हुन् । उनको...

नेपालको पाँचौ विकेट गुम्यो, विनोद भण्डारी ४ रनमै आउट

२०७४ मंसिर २० गते १४:०७

काठमाण्डु, २० मंसिर – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईविरूद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । आवुधावीको सेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेटका रूपमा विनोद भण्डारीलाई गुमाएको हो । भण्डारीले ६ बल खेलेर ४ रन बनाए । आवुधावीको...

नेपालको तेस्रो विकेट गुम्यो, कप्तान पारस खड्का आउट

२०७४ मंसिर २० गते १३:४९

काठमाण्डु, २० मंसिर – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत जारी युएई र नेपालको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । यसअघि ओपनिङमा आएका दिलीप नाथ १६ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्ल ५४ रन बनाएर आउट भएका थिए । यस्तै तेस्रो विकेटका...

अर्धशतक बनाएर ज्ञानेन्द्र मल्ल आउट

२०७४ मंसिर २० गते १३:१७

काठमाण्डु, २० मंसिर – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाली ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले आउट भएका छन् । २४.२ ओभरमा दोस्रो विकेटका रुपमा युएईका रोहन मुस्तफाको बलमा एलबीडब्ल्यूको धरापमा पर्नुअघि मल्ले ५४ रनको संयमित अर्धशतकीय पारी खेले ।...

नेपालको पहिलो विकेट झर्यो

२०७४ मंसिर २० गते १२:४४

काठमाण्डु, २० मंसिर – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाले पहिलो विकेट गुमाएको छ । ओपनर दिलिप नाथ १६ रनको व्यक्तिगत स्कोरमा पेविलियन फर्केका छन् । ३९ बलको सामना गरेका उनी १४.५ ओभरमा युएईका अहमद राजाको बलमा बोल्ड भए...

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र युएई भिड्दै(हेर्नुस् लाइभ)

२०७४ मंसिर २० गते ११:३५

काठमाण्डु, २० मंसिर – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले युएईसँग खेल्दैछ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । च्याम्पियनसिपको शर्ष ४ टिममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टिमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण...

साफ यू–१५ वुमन्स च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, को–को परे टोलीमा ?

२०७४ मंसिर १९ गते ११:२४

काठमाण्डु, १९ मंसिर – बंगलादेशमा आगामी डिसेम्वर १७ बाट शुरु हुने साफ यू–१५ वुमन्स च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा भएको छ । क्याम्पमा रहेका २४ खेलाडीबाट अखिल नेपाल पुटबल संघ (एन्फा) ले अन्तिम २० जनाको टोली घोषणा गरिएको हो । दक्षिण एसियाका चार राष्ट्रले...

अभ्यास खेलमा नेपालसँग केन्या ६ विकेटले पराजित

२०७४ मंसिर १७ गते १७:००

काठमाण्डु, १७ मंसिर – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अन्तिम चरणको खेलको तयारीमा रहेको नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । नेपालका लागि दिपेन्द्रसिंह ऐरी चम्किएपछि जित सम्भव भएको हो । केन्याले दिएको १११ रनको सामान्य चुनौती नेपालले १९।५ ओभरमा ४ विकेटको क्षतिमा...

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

२०७४ मंसिर १७ गते १३:२०

पोखरा, १७ मंसिर – रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा...

म्यानचेस्टर युनाइटेडसँग आर्सनल पराजित

२०७४ मंसिर १७ गते ११:४०

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३–१ ले हराएको छ । यस सिजनकै एक उत्कृष्ट खेलमा आर्सनल जनवरीयता घरमा पराजित भएको यो पहिलो पल्ट हो । जोसे मोउरिन्होको म्यानचेस्टर खेलको अन्त्यतिर दश खेलाडीमा सीमित रहेको थियो । उसको पउल पोग्बा रातो...

अमेरिकासँग नेपाल पराजित

२०७४ मंसिर १५ गते १७:०५

काठमाण्डु, १५ मंसिर – यूएईको अबुधाबीमा शुक्रबार भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको ९० रनको लक्ष्य झिनो लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । अमेरिकाका सयाद अब्दुल्लाले सर्बाधिक ४४ तथा रोय सिल्भाले...

एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक

२०७४ मंसिर १४ गते १५:३३

काठमाण्डु, १४ मंसिर – सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ । खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us