खेलकुद

नेइमार बिनाको पिएसजीको अपराजित यात्रा कायमै, नाइसको पोष्टमा ३ गोल

२०७४ कार्तिक ११ गते ११:०६

एजेन्सी, लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा अपराजित यात्रालाई ११ खेलसम्म पुर्‍याएको छ । लिग अन्तर्गत गएराती भएको खेलमा एडिनसन कभानीले दुई गोल मद्दतमा पिएसजीले नाइसलाई ३–० ले पराजित गर्‍यो । पिएसजीका लागि कभानीले खेलको तेस्रो र ३१औँ मिनेटमा गोल गरे...

विश्वकप क्रिकेट छनौटः रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा

२०७४ कार्तिक १० गते १३:१३

काठमाण्डु, १० कात्तिक – थाईल्याण्डमा अर्को महिना सुरु हुने महिला टि २० विश्वकप क्रिकेटको एसियाली छनौटका लागि २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिएको छ । त्रिवि क्रिकेट मैदानमा २ दिनको अभ्यासका क्रममा गरेको प्रर्दशनका आधारमा २२ खेलाडि छनौट गरिएको नेपाली टोलीका टिम म्यानेजर...

बैतडी क्रिकेट संघमा सर्वसम्मत

२०७४ कार्तिक ९ गते १२:४१

बैतडी, ९ कात्तिक – बैतडी जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको छ । संघको बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले लालबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघका उपाध्यक्षमा लोकराज जोशी, सचिवमा शेरसिंह खत्री र कोषाध्यक्षमा खेमराज भट्टलाई चयन...

नेपाली यू–१९ टोली बंगलादेश जाँदै

२०७४ कार्तिक ९ गते १०:२२

काठमाण्डु, ९ कात्तिक – यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ । बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ । नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले...

इएफएल कपः चेल्सी क्वाटरफइनलमा प्रवेश,वेष्टहमसंग टोटनहम पराजित

२०७४ कार्तिक ९ गते १०:०७

एजेन्सी, प्रिमियर लिग क्लब चेल्सी इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोटनहम भने दुई गोलको अग्रतलाई कायम राख्न नसक्दा पराजित हुँदै बाहिरिएको हो । चेल्सीले घरेलु मैदानमा एभरटनलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । लण्डन क्बलका लागि एन्टोनिओ रुएडिगर...

विराट कोहलीले गरे बिहे फिक्स…

२०७४ कार्तिक ८ गते ८:३०

एजेन्सी– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माबीच यसै वर्ष बिहे हुने सम्भावना बढेको छ । विराट यही डिसेम्बरमा बिहे गर्ने पक्षमा छन् । श्रीलंकासँग नोबेम्बरमा हुने टेस्टपछि टीमबाट उनलाई केही समय बिश्राम दिइने छ । सो समयमा कोहली बहिे...

फिफा बेस्ट प्लेयर अर्वाड रोनाल्डोका पोल्टामा, मेस्सी र नेइमार हेरेको हेरै !

२०७४ कार्तिक ७ गते १०:१९

काठमाण्डु, ७ कात्तिक – विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् ।   लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि...

नेइमारलाई रेड कार्ड, काभानीले पीएसजीलाई हारबाट जोगाए

२०७४ कार्तिक ६ गते १०:१३

एजेन्सी, इन्जुरी टाइममा इडिन्सन काभानीले गरेको गोलको मदतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा मार्सेलिएसँग बराबरी खेलेको छ । पीएसजीले मार्सेलिएसँग २–२ को बराबरी खेल्दा उसका स्टार स्ट्राइकर नेयमारले भने रातो कार्ड पाएका थिए । घरेलु मैदानमा भएको खेलमा मार्सेलिएले १६ औं मिनेटमा...

स्पेनिस ला लिगाः बार्सिलोनाको अपराजित यात्रा कायमै

२०७४ कार्तिक ५ गते ११:१२

काठमाण्डु, ५ कात्तिक – आन्द्रे इनिस्टाको गोलको मदतमा बार्सिलोनाले मालागालाई हराएको छ र स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मालागालाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो मिनेटमा नै जेरार्ड डेउलोफुको...

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा धामीलाई काश्य पदक

२०७४ कार्तिक ३ गते १४:५०

काठमाण्डु, ३ कात्तिक – बेलायतमा जारी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् । लण्डनस्थित ओलम्पिक र्पाकमा गएराति सम्पन्न ४९ केजीमुनि तौल समूहको स्पर्धामा रञ्जनाले पेरुकी खेलाडीलाई अंकका आधारमा हराउँदै काश्य जितेकी हुन् । सेमिफाइनलमा रञ्जना मंगोलियाका खेलाडीसँग पराजित...

च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाईटेड र बार्सिलोना विजयी

२०७४ कार्तिक २ गते १०:३०

एजेन्सी, च्याम्पियन्स लिग फुटबल अन्र्तगत गएरातीका खेलमा बार्सिलोना, म्यानचेष्टर युनाईटेड, वार्यन म्युनिख, युभेन्टस र पिएसजी बिजयी भएका छन् । च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा १० खेलाडिमा सिमित बार्साले ओलम्पियाकोस लाई ३–१ ले हरायो । १८ औ मिनेटमा उपहार गोल मार्फत अग्रता...

च्याम्पियन्स लिगः लिभरपुल र म्यान्चेस्टर सिटीको सहज जित, रियल मड्रिड बराबरीमा

२०७४ कार्तिक १ गते ११:०२

एजेन्सी, युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा लिभरपुल र म्यान्चेस्टर सिटीले जित हासिल गर्दा साविक विजेता रियल मड्रिडले टोटनहृयामसँग घरेलु मैदानमा बराबरी खेलेको छ । समुह इ मा रहेको लिभरपुलले भने स्लोभेनियन क्लब मरिबोरलाई ७–० ले हरायो । लिभपुलको जीतमा रोबर्टो फिरमिनो र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us