काठमाण्डु, ३१ असोज – इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोलअन्तरले पराजित नेपाल हिजो भएको दोस्रो खेलमा किर्गिस्तानसँग ५–० ले पराजित भएका हो । पोउर शरिफ फुटसल हलमा भएको खेलमा नेपालले...
काठमाण्डु, ३१ असोज – इरानमा जारी एएफसी फुटसल च्याम्पियनसीप छनोटको आफ्नो अन्तिम खेलमा नेपालले आज तुर्केमिनिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । यसअघि खेलेका दुबै खेलमा पराजित भईसकेका दुबै टोली आज सान्त्वना जितको खोजीमा मैदान उत्र्नेछन् । पहिलो पटक फुटसलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाएको नेपाल आफ्नो पहिलो...
एजेन्सी, लिओनल मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी छिन् । जुन मेस्सी दम्पतीको तेस्रो सन्तान हुनेछ । सामाजिक सञ्जाल इन्स्ट्राग्राम मार्फत मेस्सी र आफ्ना दुई सन्तान सहितको तस्बिर सार्वजनिक गर्दै रोकुजोले ‘पाँच जनाको परिवार’ लेख्दै आफू गर्भवती भएको जानकारी दिएकी...
काठमाण्डु, ३० असोज – विश्व फुटबल महासंघ फिफाले सोमबार सार्वजनिक गरेको अक्टोबर महिनाको फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरियतामा नेपाल १ सय ७६ औँ स्थानमा छ । एएफसी एसिया कप छनोट अन्तर्गत ताजकिस्तान विरुद्धका पछिल्ला दुई खेलमा नेपाल पराजित...
काठमाण्डु, ३० असोज – एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगितामा आइतबार नेपालले उज्वेकिस्तानसँग १४–१ को फराकिलो हार बेहोरेको छ । इरानको ताव्रिजस्थित पोउर शारिफी फुटसल हलमा भएको खेलमा इरानका रखमातोभ डिलसोदले ह्याट्रिक पूरा गरे । डिलसोदबाहेक उज्वेकिस्तानका लागि अर्तुर युनुसोभ, साभकातोभ दिलमुरोद र...
काठमाण्डु, ३० असोज – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्ध भएपछि नेपालको डिभिजन टू घटुवा निश्चित भएको छ । हङकङमा आइतबार आएको सामुद्रिक तुफानसँगै वर्षा भएपछि सोमबारका लागि सारिएको खेल पनि वर्षाले स्थगित भयो । त्यसपछि अम्पायरले दुवै...
एजेन्सी, क्रिष्टियानो रोनाल्डोको गोलसँगै रियल मड्रिडले गेटाफेलाई हराएको छ र स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ग्यारेथ बेल विना मैदान उत्रिएको रियलले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियलले ३९ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता...
काठमाण्डु, २९ असोज – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो । अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई होटलमै बस्न र बाहिर नजान भनेका छन् ।...
काठमाण्डु, २७ असोज – नेपाललाई चौथो विकेट झरेको छ । कप्तान पारस खड्का ४६ बलमा २६ रन बनाउँदै आउट भएका हुन् । उनलाई ऐजाज खानले आउट गरेका हुन् । यस्तै दीपेन्द्रसिंह ऐरी १३ बलमा ३ रन बनाउँदै क्याच आउट भए । उनलाई एैजाज खानको बलमा...
काठमाण्डु, २७ असोज – नेपाललाई दोस्रो झट्का लागेको छ । नेपालको तेस्रो विकेट झरेको छ । दीपेन्द्रसिंह ऐरी १३ बलमा ३ रन बनाउँदै क्याच आउट भएका हुन् । उनलाई एैजाज खानको बलमा एट्किन्सनले क्यच गरेका थिए । यस्तै ज्ञानेन्द्र मल्ल् २९ बलमा २१ रन...
काठमाण्डु, २७ असोज – नेपाललाई दोस्रो झट्का लागेको छ । नेपालका शक्तिशालि ब्षट्सम्यान ज्ञानेन्द्र मल्ल् २९ बलमा २१ रन बनाएर आउट भएका हुन् । उनलाई एैजाज खानको बलमा वाकस् खानले क्इाच आउट पारेका थिए । त्यस्तै १६ बलमा तीन रन बनाएर सागर पुन आउट...
काठमाण्डु, २७ असोज – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपालले १ सय ९५ रनको लक्ष्य पाएको छ । पुरै ओभर ब्याटिङ गरेको हङकङ इनिङ्सको अन्तिम बलमा रनआउट हुँदै १ सय ९४ रनमा अल आउट भएको थियो । नेपालले पहिलो विकेटको रुपमा...