काठमाण्डु, १७ चैत – धनगढीमा शनिबारदेखि सुरु हुने सर्वाधिक पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता डीपीएल क्रिकेटका लागि ६ वटा टिमले प्रस्पिर्धा गर्दैछन् । विभिन्न शहरका नाममा बनाइएका सबै टीमले प्रतियोगिता जित्ने दावी गरेका छन् । प्रतियोगिता जित्ने दाबी गरेका छन् । प्रतियोगितामा सहभागी कुन–कुन...
काठमाण्डु, १७ चैत – ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएका छन् । बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ । साथै प्रतिवन्ध हटेपछि पनि कप्तान कहिल्यै कप्तान नबनाइने क्रिकेट अष्ट्रेलियाले बनाएको छ । दक्षिण...
भीमदत्तनगर, १६ चैत – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताए । महेन्द्रनगर युनाइटेडले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व कप्तान दासले प्रतियोगिताबिना क्रिकेट अगाडि बढ्न नसक्ने बताए । ‘अब नेपाली क्रिकेटको...
काठमाण्डु, १६ चैत – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । एक दिवसीय मान्यतासँगै अब नेपाली क्रिकेटको नयाँ अध्यायसमेत शुरु भएको छ । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटमाथि अवसर र चुनौतीका चाङ पनि...
विराटनगर, १६ चैत – भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ । मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार...
काठमाण्डु, १६ चैत– यही चैत १७ गतेदेखि यहाँ आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको...
एजेन्सी । केप टाउनमा भएको क्रिकेट खेलको बल प्रकरण काण्डपछि स्वदेश फर्किएका क्रिकेटर स्टेफेन स्मिथ सिड्नी एयरपोर्टमा भक्कानिएर रोएका छन् । क्रिकेट खेलमा एक वर्षको र अष्ट्रेलियाको कप्तानमा दुई वर्षको प्रतिबन्ध लागेपछि बिहीबार सिड्नी पुगेका स्मिथ एयरपोर्टमै भक्कानिएर रोएका हुन् । पत्रकार सम्मेलन गरिएकै...
एजेन्सी – बल टेम्परिङमा संलग्न भएको भन्दै एक वर्ष निलम्बनमा परेका अष्ट्रेलियाली पूर्वउपकप्तान डेभिड वार्नरले गल्ती स्वीकार्दै माफी मागेका छन् । सामाजिक सञ्जाल इस्टाग्राममा स्टाटस लेख्दै वार्नरले आफूबाट गल्ती भएको उल्लेख गर्दै त्यसका लागि माफी मागेका हुन् । ‘क्रिकेटलाई नराम्रो असर पर्ने गल्तीहरू भए,...
एजेन्सी । बल टेम्परिङको आरोपले घेरिएका अष्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले आईपीएल २०१८ का लागि सनराइजर्स हैदराबादको कप्तान पदबाट राजीनामा दिएका छन् । बल टेम्परिङको घटनापछि वार्नरलाई हैदराबादको कप्तानी छाड्न दबाब आएको थियो । डेभिड वार्नरले राजीनामा दिएको सूचना सनराइजर्सले ट्वीटमार्फत सार्वजनिक गरेको छ ।...
एजेन्सी । विश्वकप फुटबल अघि खेलिएको मैत्रिपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालार्ई ६–१ को पराकिलो गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताअन्र्तगत बुधबार राति सम्पन्न खेलमा स्पेनलाई फराकिलो जित दिलाउन स्कोले खेलको २७,५२ र ७४ औं मिनेटमा गरी ह्याट्रिक गरेका थिए । त्यस्तै १२ औं मिनेटमा...
काठमाण्डु, १४ चैत – कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एशियन कप छनोटको...
काठमाण्डु, १३ चैत – धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वान्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो ।...