काठमाण्डु, १३ चैत – इण्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आईपीएल) खेल्न नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली प्रस्थान गरेका छन् । आफू दिल्ली प्रस्थान गरेको जानकारी सन्दीपले ट्वीटरमार्फत दिएका छन् । आईपीएल टीम दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएका सन्दीप मंगलबार दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीले...
काठमाण्डु, १३ चैत – विश्व क्रिकेटरहरूका लागि सर्वाधिक लोकप्रिय र ठूलो सपनाका रूपमा रहने इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागी हुन सन्दीप लामिछाने दिल्ली उडेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सवा १२ बजे दिल्ली प्रस्थान गरेका हुन् । दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले पाएको...
काठमाण्डु, १२ चैत – टिम दिल्ली डेयरडेभिल्समा आवद्ध सन्दीप लामिछानेले आईपीएलका सबै कुरा आफ्ना लागि नयाँ हुने बताएका छन् । काठमाण्डुमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले आफूले पाएको अवसरले राष्ट्रिय टिमको प्रदर्शनलाई थप राम्रो बनाउने बताएका छन् । उनले भने, ‘आज मैले अवसर पाएँ,...
काठमाण्डु, १२ चैत – एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि प्रतिद्वन्द्वी यमनको टोलीसंग सामना गर्ने भएको छ । कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिगमा नेपालले विजय लक्ष्यका साथ यमनको सामना गर्नेछ । समूह ‘एफ’मा...
काठमाण्डु, १२ चैत –नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले प्रतिष्पर्धा गर्ने संघले जनाएको छ । सहभागी हुन...
नुवाकोट, १२ चैत – ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता आइतबार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको छ । खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लियो क्लब अफ नुवाकोट परोपकारलगायतका संस्थाको संयुक्त पहलमा आयोजना गरिएको प्रतियोगिताको...
काठमाण्डु, ११ चैत – क्रिकेट खेलाडी संघ(सिप्यान)को अध्यक्षमा डाक्टर मनिष राज पाण्डे नियुक्त भएका छन् । आइतबार काठमाण्डुमा भएको तेस्रो साधारण सभाले पूर्व क्रिकेट खेलाडी पाण्डेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिती गठन गरेको छ । संघको उपाध्यक्षद्धयमा राजु खड्का र सिता रानामगर छन्। यस्तै राष्ट्रिय...
काठमाण्डु, ११ चैत – अखिल नेपाल फुटबल संघ (एन्फा) को १४ चैतलाई तोकिएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित गरिएको छ । उच्च अदालत, पाटनको अन्तरिम आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गरेको छ । निर्वाचन समितिद्वारा...
काठमाण्डु, ११ चैत – धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी दिए । आयोजकले गोल्डस्टार...
काठमाण्डु, ११ चैत – ‘बल टेम्परिङ’ विवादमा फसेपछि अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन् । दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको तेस्रो टेस्टका क्रममा अष्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरेका थिए । त्यसको पूर्व जानकारी कप्तानसहित लिडरसिप टिमलाई रहेको स्मिथले...
काठमाण्डु, ११ चैत – युवा क्रिकेटर सन्दीप लामिछाने अब गायक बन्ने भएका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू गायक बन्न लागेको सार्वजनिक गरेका हुन् । उनले आफ्नो एल्बम ‘प्रतिक्षामा द वेइटिङ…’मा रहेको...
काठमाण्डु, ११ चैत– सरकारले काठमाण्डु उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताए । भने, ‘पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिनेछ ।’ त्यस्तै, महानगर,...