काठमाण्डु, ४ चैत – एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै नेपाली क्रिकेट टोलीले जिम्बाब्बे यात्रा टुंग्याएको छ । यद्यपि अन्तिम खेलमा नेदरल्याण्डसँग पराजित रहृयो र विश्वकप छनोटमा आठौं भयो । ‘एकदिवसीय मान्यता पाउनु एउटा कुरा हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान पारस...
मंगलबारे, इलाम, ४ चैत – इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित...
काठमाण्डु, ३ चैत– विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस...
काठमाण्डु, ३ चैत – जिम्बाव्बेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत ७ औं स्थानका लागि जारी खेलमा नेपालले नेदरल्याण्डविरुद्ध व्याटिङ गरिरहेको छ । स्थानीय क्वेक्वे खेल मैदानमा नेदरल्याण्डसले दिएको १९० रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ । १६ बल खेलेका उपकप्तान ज्ञानेन्द्र मल्ल तेस्रो...
काठमाण्डु, ३ चैत – विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो । नेपालका सोमपाल कामीले ४ विकेट लिए भने...
काठमाण्डु, ३ चैत – जिम्बाम्बेमा जारी आइसिसि विश्व कप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानको लागि नेदरल्याण्डसँग भइरहेको खेलमा सोमपाल कामी एक्लैले ४ विकेट लिएका छन् । सन्दिप लामिछाने र ललित सिंह राजबंशीले २–२ विकेट लिएका छन् ।...
काठमाण्डु, ३ चैत – विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीको आधिकारिक ट्विटरबाट शनिबार दिउँसो नेपाली भाषामा ट्विट गरिएको छ । नमस्ते नेपाल सहित नेपालको झण्डासहित गरिएको ट्विटमा सन्दीप लामिछानेको भिडियो छ । त्यसमा सन्दीपले नेपालीमा बोलेका छन् । नेपालले वान डे इन्टरनेसनल स्टायटस पाएपछि ७९...
काठमाण्डु, ३ चैत – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको प्लेअफमा नेदरल्यान्डको चौथो विकेट पतन भएको छ । चौथो विकेट लिने क्रममा सन्दीप लामिछानेले म्याक्स वडउडलाई २८ रनमा पवेलियन फर्काए । उनले सर्वाधिक रन बनाएका थिए । नेदरल्यान्डले ४८ रनमा चौथो...
काठमाण्डु, ३ चैत – जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट अन्तर्गत सातौं स्थानको प्लेअफमा नेदरल्याणविरूद्ध नेपालका सोमपाल कामीले ३ विकेट लिइसकेका छन् । पहिलो ओभरमै विकेट लिएर दबाबमा परेको नेदरल्याण्डले तीन विकेट गुमाउँदै १० ओभरमा ३९ रन बनाएको छ । पहिलो ओभरको तेस्रो बलमा सोमपाल...
काठमाण्डु, ३ चैत – विश्वकप छनोट अन्तर्गत जारी सातौं स्थानको खेलमा टस हारेर नेपालले बलिङ गरिरहेको छ । तीव्र गतिका बलर सोमपाल कामीले नेपाललार्इ सुरुवाती दुर्इ सफलता दिलाएका छन् । सोमपालले पहिलो ओभरमै नेदरल्याण्ड्सका ओपनर वास्ले बारेसीलार्इ शुन्य रनमै पवेलिएन फर्काए । यस्तै, व्यक्तिगत...
काठमाण्डु, ३ चैत – आइसीसी विश्वकप छनोट अन्र्तगत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट झारेको हो । पहिलो र तेस्रो ओभरमा नेपालका सोमपाल कामीले विकेट लिएका हुन् ।...
काठमाण्डु, ३ चै – आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट झारेको हो । सोमपाल कामीले पहिलो विकेट लिएका हुन् । ओपनर वास्ले बारेसीलार्इ पहिलो ओभरमै शुन्य रनमा...