एजेन्सी – नेइमार बिना मैदानमा उत्रिएको ब्राजिलले रूसलाई ३–० गोल अन्तरमा हराएको छ । विश्वकप फुटबलको तयारी स्वरुप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार राति भएको खेलमा विश्वकपको आयोजक देश रूसलाई ब्राजिलले सहजै हराएको हो । मस्कोमा चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनै खेलेको...
धनगढी, १० चैत – क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ । पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइ चले पनि...
काठमाण्डु, ९ चैत – एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ । यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै अखिल नेपाल...
काठमाण्डु, ८ चैत – आगामी चैत्र १७ गतेदेखि धनगढीमा रुस्लान धनगढी प्रिमियर लिग–२ मा प्रतिस्पर्धा गर्नेमध्ये रुपेन्देही च्यालेन्जर्सले दुई जना विदेशी खेलाडीको टुंगो लगाएको छ । शक्ति गौचन रणनैतिक खेलाडी रहेको रुपेन्देही च्यालेन्जर्सले एसोसियट राष्ट्र ओमानका सुफायन मोहम्मद तथा क्रिकेट एशोसियसन अफ बंगाल, कलकत्ताका...
काठमाण्डु, ८ चैत – चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफूहरु अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन इच्छुक रहेको बताएका छन् । तर, सरकारले जग्गा उपलब्ध गराउन नसक्दा रंगशाला बनाउने चाहना अपुरो रहेको बताए । ‘हामीले सरकारसँगको सहकार्यमा क्रिकेट रंगशाला बनाउने भनेका थियौँ । त्यसका लागि तत्कालीन...
काठमाण्डु, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् । आइपीएलमा सन्दीप दिल्ली डेयरडेभिल्सको टोलीबाट खेल्दैछन् । दिल्ली डेयरडेभिल्सको व्यवस्थापनले काठमाण्डु ल्याएको सन्दीपको जर्सी आज प्रधानमन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम...
काठमाण्डु, ६ चैत – एएफसी एसियन कप छनोट अन्तिम खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । नेपालले मार्च २७ मा दोहामा यमनविरुद्ध खेल्दैछ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइ मात्र हो । २० सदस्यीय नेपाली टोलीमा जर्ज प्रिन्स कार्की...
एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले रसियामा हुने विश्वकपमा उपाधि नजिते अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने संकेत गरेका छन् । यसअघि पनि एकपटक सन्यास लिएर पुनः अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका मेसीले विश्वकपमा उपाधि नजिते राष्ट्रिय टोलीमा रहनुको औचित्य नहुने बताएका हुन् । मेसीले एक...
एजेन्सी । पेड्रो रोड्रिगेजले अतिरिक्त समयमा गरेको गोल मद्दतमा चेल्सी लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टरको मैदान भएको खेलमा अल्भारो मोराटाले ४२औँ मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । तर ७६औँ मिनेटमा जेमी भार्डीले...
काठमाण्डु, ४ चैत – जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ‘सी’ ग्रेडको मूल्यांकन गरेको छ । विश्वकप छनोटको ६ मध्ये दुई खेल जितेर आठौं भएको नेपालको समग्र प्रदर्शन सी ग्रेडको भएको आईसीसीले आइतबार आफ्नो वेवसाइटमार्फत सार्वजनिक...
काठमाण्डु, ४ चैत – विश्वकप छनोटमा नेपालको प्रदर्शनलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)ले सी ग्रेड दिएको छ । विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको सम्पूर्ण रिपोर्ट कार्ड सार्वजनिक गर्दै उसले सी ग्रेड दिएको हो । नेपालले समूह चरणका चार खेल मध्ये तीनमा हार र एकमा...
काठमाण्डु, ४ चैत – मोहम्मद सलाहले ४ तथा रोबर्टो फिर्मिन्होेले १ गोल गरेपछि लिभरपुलले इङलिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताअन्र्तगत गएराति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलका लागि सलाहले खेलको ४, ४३, ७७ र ८५ औं...