काठमाण्डु, ३ चैत – विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले टस जितेको छ र ब्याटिङ रोजेको छ । अब नेपालले फिल्डिङ गर्नेछ । एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइ मात्र हो । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय...
काठमाण्डु, ३ चैत – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएकोमा बधाई दिएका छन् । जिम्बावेमा जारी एक दिवसीय विश्वकप छनोटमा बिहीबार पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । ‘यो नेपालको ठूलो उपलब्धि हो,’...
काठमाण्डु, ३ चैत – जिम्बाबेमा जारी एकदिवसिय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानको प्ले अफमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीले यसअघि नै वान डे अन्तर्राष्ट्रिय मान्यता पाइसकेकाले आजको खेलले सातौँ र आठौँ स्थानमा रहने टोलीको टुंगो मात्र लाग्नेछ । प्रतिस्पर्धा क्वे क्वे...
बैतडी, २ चैत – क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ ।ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ । देश संघीय संरचनामा गएसँगै जिल्लाका स्थानीय तहले भलिबल खेललाई प्राथमिकतामा राखेका छन् । स्थानीय...
काठमाण्डु, १ चैत– अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको...
काठमाण्डु, १ चैत – जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले पिएनजीमाथि सानदार जित दर्ता गरेको छ । ओडिआई स्ट्याटस हात पार्नका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले पिएनजीलाई ६ विकेटले हराएको हो । टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले उसलाई ११४ रनमा समेटेको थियो...
काठमाण्डु, १ चैत – विश्वकप छनोट चरणको प्लेअफमा पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य पछ्याइरहेको नेपालको चौथो विकेट पतन भएको छ । आरिफ शेख २६ रन बनाएर नरमन भनुवाको बलमा आउट भएका छन् । नेपाल जीत नजिक रहेको छ । तेस्रो विकेटका रुपमा नेपालका...
काठमाण्डु, १ चैत – विश्वकप छनोट चरणको प्लेअफमा पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य पछ्याइरहेको नेपालका कप्तान पारस खड्का आउट भएका छन् । उनी २० रन बनाएर आउट भएका हुन् । नेपालका अनिल साह ९ रनमा आउट भए । उनलाई नरमन भनुवाले आउट गरेका...
काठमाण्डु, १ चैत – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेलिरहेको छ । १ सय १५ रनको लक्ष्य पछयाएको नेपालले दुई विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको छ भने...
काठमाण्डु, १ चैत – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेलिरहेको छ । १ सय १५ रनको लक्ष्य पछयाएको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।...
काठमाण्डु, १ चैत – दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष युगलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र नेपाल पुलिस क्लबका कमल भण्डारीको जोडीले जितेका छन् । सशस्त्र प्रहरी बल नेपाल केन्द्र्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त प्र्रतियोगिताको फाइनलमा प्रनभ र कमलको जोडीले...
काठमाण्डु, १ चैत – विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीसँग मैदान उत्रिँदा नेपाली क्रिकेटरहरुले देब्रे पाखुरामा कालो पट्टी बाँधेका छन् । उनीहरुले यो कुनै विरोधमा कालो पट्टी बाँधेका भने होइनन् । सोमबार काठमाण्डुमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिन उनीहरुले कालो पट्टी बाँधेका...