खेलकुद

नेपालको सानदार प्रदर्शन, पपुवा न्युगिनीले नेपाललाई दियो ११५ रनको लक्ष्य

२०७४ चैत १ गते १५:२२

काठमाण्डु, १ चैत – आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई ११५ रनको चुनौति पेश गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन...

पपुवा न्यूगिनीले नवौं विकेट चैट

२०७४ चैत १ गते १५:२०

काठमाण्डु, १ चैत – विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीमाथि नेपाली बलरहरुले हावी भएका छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले नवौं विकेट गुमाएको छ र ११३ रन बनाएको छ । २६ औं ओभरको तेस्रो र चौथो बलमा दिपेन्द्र सिंह ऐरीले...

आजको खेलमा सन्दीप हिरो, एक्लैले लिए चौथो विकेट

२०७४ चैत १ गते १४:५५

काठमाण्डु, १ चैत – विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीमाथि नेपाली बलरहरुले हावी भएका छन् । टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीले छैटौं विकेट गुमाएको छ र मात्र ८८ रन बनाएको छ । नेपालका सन्दिप लामिछानले एक्लैले चार विकेट लिएका छन् । सोमपाल...

सन्दीप हिरो बने, पपुवा न्यूगिनीको पाँचौं विकेट पतन

२०७४ चैत १ गते १४:४१

काठमाण्डु, १ चैत – विश्वकप क्रिकेट छनोटको पहिलो प्ले अफमा पपुवा न्यूगिनिबिरूद्ध सन्दिप लामिछानेले तीन विकेट लिइसकेका छन् । सन्दिपले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा एमडि दाईलाई ५ रनमा आउट बनाए । यसअघि नेपाललाई चौथो र तेस्रो सफलता पनि लामिछानेले नै लिए । टस...

सन्दीप हिरो बने, पपुवा न्यूगिनीको चार विकेट पतन

२०७४ चैत १ गते १४:३२

काठमाण्डु, १ चैत – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेल्दैछ खेलिरहेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीको चौथो विकेट लिएको छ । नेपालका सन्दीप लामिछानेले लगातार तेस्रो र चौथो विकेट...

नेपालको उत्कृष्ट बलिङ, पपुवा न्यूगिनीको २ विकेट झर्यो

२०७४ चैत १ गते १४:०२

काठमाण्डु, १ चैत – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेल्दैछ खेलिरहेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीको दोस्रो विकेट लिएको छ । नेपालका करण केसीले पपुवा न्यूगिनीका बिष्फोटक ब्याट्सम्यान टानी...

नेपाललाई पहिलो सफलता, सोमपाल कामीले लिए पहिलो विकेट

२०७४ चैत १ गते १३:५१

काठमाण्डु, १ चैत – विश्वकप क्रिकेट छनोटको पहिलो प्ले अफमा पपुवा न्यूगिनिबिरूद्ध खेलिरहेको नेपालले पहिलो विकेट लिएको छ। टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन् । कामीले दोस्रो ओभरको तेस्रो बलमा कप्तान असद भालालाई एलबिडब्लुको सिकार बनाएका हुन्...

विश्वकप छनोटः नेपालले टस जित्यो, पपुवा न्यूगिनीलाई ब्याटिङको निम्तो

२०७४ चैत १ गते १३:१०

काठमाण्डु, १ चैत – विश्वकप छनोटको प्ले अफमा नेपालले टस जितेको छ र पपुवा न्यूगिनीविरुद्ध फिल्डिङ रोजेको छ । अब पपुवा न्यूगिनी पहिले ब्याटिङ गर्नेछ । समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउन चाहन्छ । तर, यसका...

लनटेनिसको उपाधि रोहितलाई

२०७४ फागुन ३० गते १५:१९

काठमाण्डु, ३० फागुन – ‘दशौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’अन्तर्गत ३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको उपाधि काठमाण्डुका रोहित सुनुवारले जितेका छन् । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा सुनुवारले काठमाण्डुकै राजु श्रेष्ठलाई ६–४ र ६–३ अंकले पराजित गरे । त्यस्तै...

भारतले विमल घर्तीमगरसँगको अनुबन्धन तोड्यो

२०७४ फागुन ३० गते १४:४१

काठमाण्डु, ३० फागुन – भारतीय चर्चित क्लव मोहन बगानले नेपाली राष्ट्रिय टिमका युवा स्ट्राइकर विमल घर्तीमगरसँगको अनुबन्धन अन्त्य गरेको छ । क्लवले सुपर कपको नियमअनुसार विमललाई खेलाउन नसक्ने भन्दै उनीसँगको सम्झौता टुंग्याउने निर्णय गरेको जनाएको छ । भारतीय घरेलु फुटबल प्रतियोगिता आई लिग खेल्ने...

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

२०७४ फागुन ३० गते १०:३४

काठमाण्डु, ३० फागुन – सेभिल्लासँग मंगलबार राति अन्तिम १६ को दोस्रो लेगमा २–१ गोलअन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । बेन यदर‍ले दोहोरो गोल गरेपछि सेभिल्लाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । युनाइटेडका लागि रामेलु लुकाकुले एक गोल फर्काएका...

डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भाग लिने

२०७४ फागुन २९ गते १७:४५

काठमाण्डु, २९ फागुन – स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ जना खेलाडीले भाग लिने भएका छन् ।स्कलर्स होम एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले १३ र १४ वर्ष उमेर समूहको विधामा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us